बजार बिक्री प्रतिनिधि संघ पोखरामा अधिकारी

नेपाल बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखाको शनिबार भएको पहिलो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको छ ।

सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा बनेको ११ सदस्यीय कार्यसमिति उपाध्यक्षमा प्रकाश सुवेदी, सचिव सुमन तिमिल्सिना, उपसचिव धीराजप्रसाद रेग्मी (अर्थ) र उपसचिव राजु सुवेदी(संगठन) छन् ।

सदस्यमा धु्रव आचार्य, राजु पौडेल, विधान शर्मा, दीपक अधिकारी, आश्विन पौडेल र विजय घले छन् ।