ताजा समाचार

दृष्टिकोण

नेवार काे हुन ? गुठी के हाे ?

उपत्यका वाहिरका धेरै जनसमुदायमा गुठी नभएपनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार समुदायका लागि गुठी भनेको प्राण बराबर नै हो । गुठी र नेवार समुदायका विचको सम्वन्ध वुझ्न पहिला नेवार समुदाय भनेको के हो भन्ने वुझ्नु पर्दछ । नेवार समुदाय भनेको कुनै एक जात होइन । यो कुनै एक धर्म मान्ने सम्प्रदाय… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नोस् पूर्ण पाठ)

गाउँसभाका निर्वाचित आदरर्णिय सदस्यहरु ।  २०७२ सालको स्थानीय तह गठन पश्चात अन्नपूर्ण गाउँपालिका कास्कीको तेस्रो नीति तथा कार्यक्रम प्रारम्भ गर्नु अघि सर्वप्रथम प्रजातन्त्र लोकनन्त्र र गणतान्त्रीक व्यवस्था स्थापनाका लागि आफ्नो जिवनको वलिदान दिनुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हृदयदेखि सम्मान र श्रदान्जली अर्पण गर्न चाहन्छु । नेपालको एकीकरण देखि स्वतन्त्र अभिभाज्य राष्ट्रका रुपमा कायम राख्न सफल हाम्रा वीर अग्रज पुर्खाहरु¸राजनेता र राष्ट्रियता लोकतन्त्र र जनजिविकाका लागि कठोर संघर्ष तपस्या गर्ने… पुरा पढौ

भ्रष्टाचार हटाउन नेताको दिमाग सर्जरी

निजामति सेवा भनेको बेस्ट ब्रेनलाई वर्स्ट ड्रेनमा जाकिएको प्रशासन प्रणाली हो, निजामति भित्र पनि बेस्ट अफ द बेस्ट ब्रेन भनेका प्राविधिज्ञ वर्ग हुन् । तर जे जस्तो भएता पनि यसैले गर्दा नै आजसम्म पींद नभएको लोटा जस्तो अस्थिर भॉडभैले राजनीतिक व्यवस्थाका अनेक रूप र रंगबाट मुलुकलाई ध्वस्त हुनबाट निरन्तर जोगाउदै आएको हो । भलै राजनीतिक सकारात्मक परिवेश र अनुकूल कार्यसंस्कृति एवं वातावरण कहिले विद्यमान नहुंदा यसले नयॉ केही वनाउन सकेन… पुरा पढौ

संसद, सरकार , लोकसेवा आयोग र अदालत बिचको टसल :भीम उपाध्याय

अहिले स्थानीय तहमा १६ हजार दरवन्दी रिक्त छ। सरकारकै विशेष अनुरोधमा संघीय लोकसेवाले ९ हजार मात्र बिज्ञापन गरिदिन मानेको मात्र हो। बॉकी काम प्रदेश लोकसेवा गठन भएपछि होस् भनेर , जो गठन भएर कर्मचारी परिक्षण गरी सिफारिस गर्न कम्तिमा ४ वर्ष अरू लाग्ने छ। राज्य ब्यवस्था समितिको निर्देशनका आधारमा बिज्ञापन रद्द गराएर त्यतिन्जेल १६ हजार आफन्तलाई करारमा भर्ना गर्ने दाउ नेताहरूको हो । तर ऐनले स्थायी पदमा करारमा कर्मचारी भर्ना… पुरा पढौ

लोकसेवा पढ्दा हरेस हैन छोरा बरु चरेस खानु

प्यारो छोरो शुभ आशिर्वाद ,                       यहाँ म आरामै छु त्यहाँ नाती, बुहारीलाई पनि आरामै होला गर्मी समय छ ख्याल गर्नु तिमि बस्ने खाल्टोमा हावा ,पानी, समाज, मानिसको सोचाई, वातावरण, धुवा धुलो, फोहोर मैला सबै फोहोरै फोहोर को डङगुर हो भनेर भन्छन्, यि सबै कुराको ख्याल गर्नु ।  तिमिले लेखेको पत्र प्राप्त भयो । तिमिले पत्रमा सोधेका प्रश्नहरुको जवाफ कति त म… पुरा पढौ

समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थक बनाउन तल्लिन प्रधानमन्त्री

संघर्षपुर्ण आन्दोलनको नेतृत्व त्याग र बलिदानी तथा अनवरत मेहनत बाट नेपाली राजनीतिको खम्बा बन्न पुगेका प्रधानमन्त्री ओलि विध्यालय शिक्षा कमै हासिल गरेका भएता पनि राष्ट्रहितका मुद्दा र राष्ट्र निर्माणका एजेन्डा तथा समृद्ध देशको दृढ संकल्प र अठोटमा सबैभन्दा अग्र स्थानमा पर्छन । तानाशाही राजतन्त्रको विरुद्ध र जनताको हक र अधिकारका निम्ति आन्दोलनमा होमिएका कारण १४ बर्ष लामो जेल जीवन बिताएका उनी जेलमा रहँदा तिव्र यातना मात्रै भोगेनन तत्कालीन तानाशाही राजसंस्थाले… पुरा पढौ

रवीन्द्र मिश्र र उज्वल थापालाई प्रदीपकुमारको खुलापत्र !!!

विवेकशील नेपाल पार्टी र साझा विवेकशील पार्टीको एकतामा पार्टी र कार्यकर्ताले पाएको बलमा एउटा चमत्कारिक आशा थियो। जसले देशमा एउटा शिक्षित बर्गको देश बनाउने अभिलाषाले पूर्णता पाउन लागेको अनुभूति हुने गर्थ्यो। पार्टी आफैमा त्यत्रा विद्वत व्यक्तित्वहरुको जमातले भरिंदा देशवासीमा आशाका किरण मौलाएको थियो। छाती चौड़ा भएको नांगो आँखाले देख्न सकिन्थ्यो। त्यसमा बिचारहरुको मन्थनले प्रश्रय पाउने कुरा जनताहरु निर्विवाद मान्ने गर्थ्यो। सबैभन्दा महत्वपूर्ण विषय यो एकता अटुट हुने र अतुलनीय हुने… पुरा पढौ

के के हुन् जीवनका ४ चरण ?

जीवनका यी अकाट्य चार चरण छन्: १ .ब्रह्मचर्य अर्थात् विद्यार्जन, २. गृहस्थाश्रम अर्थात् जीवन चलाउन कमाई गर्ने ३. वानप्रस्थ अर्थात् निजीस्वार्थबाट सामाजिक स्वार्थतर्फ योगदानगर्ने र सारा मोहबाट विस्तारै उन्मुक्त हुने, ४. सन्यास आश्रम अर्थात् सबै सांसारिक लगाव र मोह त्यागी ईश्वरमा लीन हुदै चरम आनन्दाभूति गर्ने र महाप्रस्थान गर्ने। पहिला दुई आश्रम जसमा आधा मात्र जीवनकाल हुन्छ यसमा अत्यधिक जोड दिने तर पछिल्ला दुई चरण जसमा अर्को आधा जीवन गुजार्नु… पुरा पढौ

नेपाल समृद्ध बनाउन मिल्दैन किनकि यो कांग्रेसको विर्ता हो

प्रधानमन्त्री ज्यु तपाईं बन्द भएका उध्योग संचालन गर्न पाउनुहुन्न किनकी यो देश कांग्रेस को विर्ता हो, प्रधानमन्त्री ज्यु तपाईं तपाईं यो देशमा रोजगारीका अवसर सिर्जना गर्न पाउनुहुन्न किनकी यो देश कांग्रेस को विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईं बन्द रहेका विमानस्थल सुचारु गर्न पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्ता हो प्रधानमन्त्री ज्यु तपाईं यो देशमा यातायातको सिण्डिकेट हटाउन पाउनु हुन्न किनकी यो देश कांग्रेसको विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईं… पुरा पढौ

पर्यटन र समृद्धिको बाटो नियाल्दा…

मरुभूमि क्षेत्रले चिनिएको राष्ट्र युएईले पर्यटनको विकासमा जुन नीति अगाँलेर असम्भव भन्ने केही छैन भन्ने व्यवहारिक सन्देश दिएको छ । मरुभूमिको पर्यटकीय व्यवहारबाट नेपाली पर्यटन एवं समृद्धिमा आफ्नै मौलिकता दिने गरि सिकेर कसरी अघि बढ्ने त ? देशको विकासका लागि सर्वप्रथम हाम्रो लक्ष्य स्पष्ट हुनुपर्दछ, हामी कहाँसम्म पुग्न चाहन्छौँ ? के प्राप्त गर्न चाहन्छौं ? पर्यटन, कृषि र जलस्रोत यसको विकासबाट मात्रै समृद्धि हुन सक्छ भन्ने कुरामा जनता र राज्य… पुरा पढौ