दृष्टिकोण

ओली कृष्ण, प्रचण्ड अर्जुन

हाम्रो देशमा कहिले नभएको एउटा राजनीतिक महाभुकम्प गएको छ । र हामी सम्हालिएका छौं । गएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रवृत्ति देखियो । त्यो २०७४ मा पनि भएको थियो । प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन भयो । यो दोस्रो घटना हो । नेपालका राजनीतिक पार्टीहरु गठबन्धन गरेर निर्वाचनमा जाने । गठबन्धन नै गरेर सरकार पनि चलाउने । यो सबै गर्ने हो भने मेरो विचारमा एउटै पार्टी बनाए पनि… पुरा पढौ

माओवादी केन्द्रः सच्चिने कि सत्यानास खोज्ने ?

यतिखेर यो लेख लेख्न बस्दा प्रतिनिधिसभा र प्रदेशसभाको झण्डै ९० प्रतिसत मत परिणाम प्राप्त भइसकेको छ । हालसम्मको परिणामलाई हेर्दा यस पटकको निर्वाचनमा गठबन्धनका दुई सहयात्री वाम दल नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकिृत समाजवादी) लाई ठूलो धक्का लागेको छ । विगतको राष्ट्रिय निर्वाचनमा ३६ सिट ल्याएको माओवादी अहिले त्यसको आधामा खुम्चिएको छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टीको सूचीमा आउन धौ धौ परेको छ । विशेष गरी नेकपा… पुरा पढौ

चापाकोट प्रकरणः लोकतन्त्रको लाज छोप्न फेरि मतदान

स्याङ्जालाई होच्याउने खालका केही किस्सा प्रचलित थिए । हालै एउटा थपियोः पितृले पनि भोट हाले । निर्वाचन लोकतन्त्रको आत्मा हो । स्वच्छ निर्वाचनलाई बिथोल्ने काम कदापि लोकतान्त्रिक चरित्र हुन सक्दैन । यस्ता गतिविधिले नेपाली जनताले ७५ वर्षदेखि संघर्ष गरेर ल्याएको लोकतान्त्रिक संरचनाको रक्षा हुन सक्दैन । मृत व्यक्तिको भोटर कार्डसमेत प्रयोग गरी जुन किसिमले जीवित लोकतन्त्रमाथि काङ्ग्रेस नेतृत्वको गठबन्धनले चिरहरण गरेको छ । स्याङ्जाको चापाकोटमा भएको बुथ कब्जाले लोकतन्त्रकै धज्जी… पुरा पढौ

गण्डकीको जग बसायौं, अब घर बनाउँछौँ

जंगलमा धेरै जीव, जनावर बस्छन् । ती सयौं जीव, जनावरमध्ये बाघ भन्ने बित्तिकै धेरैको सातो उड्छ । अरुको हिम्मत, जोश लल्याकलुलुक भइहाल्छ । नेकपा एमाले अहिले पाँच दलीय गठबन्धनका लागि बाघ जस्तो भएको छ । एमालेको एकता, संगठन, कार्यशैली, राष्ट्रभक्ति र योजनाले उनीहरु थरहरी भएका छन् । गठबन्धनका लागि डरको बिम्ब भए पनि हामी जनताबीच प्रिय छौं । एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ । देशमाथि विदेशीले… पुरा पढौ

सहिद पुत्री अनिता बाकै पार्टीबाट बागी

अनिता भुर्तेल सहिद दम्पती राजबिक्रम भुर्तेल इन्द्रजित र सीता भुर्तेलकी जेठी छोरी हुन् । हाल उनी बाकै पाटी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी छन् । तत्कालीन नेकपा माओवादीका कास्कीका पुराना नेता इन्द्रजित पन्चायती ब्यबस्था बिरुद्ध आन्दोलनमा होमिएर लामो समय जेलमा पनि परेका थिए । स्पष्ट र खरो स्वभावका भुर्तेललाई काका भनेर सम्बोधन गर्ने थुप्रै चेलाहरु हाल वामपन्थी आन्दोलनमा सकृय छन् । २०६१ सालमा कास्की माओवादीले ठूलो क्षती बेहोर्न पर्यो ।… पुरा पढौ

मेरो सम्झनामा दशैं:- कमल प्रसाद न्यौपाने

   नाग पञ्चमी देखि चाडहरू सुरु हुन्थे र हुन्छन् । तिजलाई बिदा गरे पछि एक किसिमको  नरमाइलो  अनुभूति हुन्थ्यो । किनकि  अब फेरि यसलाई भेट्न   सिङ्गो  १ वर्ष कुर्नु पर्दथ्यो।   यसको बाबजुद ॠषिपञ्चमिले  फेरि  तिजको थोरै अनुभूति दिलाउँदै यसको मैझारो  भो भन्न करै लाग्दथ्यो। भोलिपल्ट देखि  दिन-गन्ती सुरु हुन्थ्यो दसैँको ।येनकेन पट्यार लाग्दा दिनहरू बित्दै जान्थे अनि औँसी आएपछि  दशैं आए जस्तै फेरि मनमा उमङ्गको प्रारम्भ हुन्थ्यो  ।  मतलब भोलिपल्ट… पुरा पढौ

सपनाले भरिएको बिदेश सङै बिद्यार्थीको कथा अनि ब्यथा!

हजार माईलको यात्रा एक पाईलाबाट शुरु हुन्छ भने झै, आफ्नो बाल्यकाल बिताएको जन्मभुमि नेपाल देखि परदेशसम्मको यो यात्रालाई पनि एक पाईला सम्झीएको छु। समयलाई सस्तोमा बेचेर महंगो घडी लगाउनुको केहि अर्थ छैन भन्ने बुझ्दै गरेका म जस्तो हजारौं बिद्यार्थीहरु आफ्ना हरेक पाईलाको महत्त्व खोज्दै हातमा पासपोर्ट अनि शैक्षिक सर्टिफिकेट भरिएको झोला काधमा बोकेर दिनहुँजसो २५०० युवाहरू वैदेशिएका छन।  देशमा आमूल परिबर्तन ल्याउन र समृद्ध राष्ट्र निर्माण गरि अबसरको मुल फुटाउन… पुरा पढौ

प्राण खोज्दै संविधान

मलाई सुन्दर रुपमा निर्माण गर्न धेरै मानिसहरु लागे । यसको लागि तिनीहरूले जुनसुकै मुल्य चुकाउन बाँकी राखेनन् । मेरो दिमागमा एउटा कुरा सधै आउने गर्दछ - राणा कालमा सिंह दरवार बनाउदा सिमेण्टको ठाँउमा मासको पिठो प्रयोग गरिएको थियो । त्यसको लागि तीन वर्ष सम्म सबै किसानहरुले मास उब्जनी गर्नै पर्ने तर खान नपाउने गरिएको थियो । सबै सरकारलाई बुझाउनु पर्दथ्यो । एकजना किसानले लुकाएर एक मुठी मास राखि फुरौला पकाएछन्… पुरा पढौ

‘अनुहारभित्रको अनुहार’को सौन्दर्य

आमुख :अहिलेको समयमा असमेली नेपाली साहित्य जगतमा आफ्नो पहिलो काव्यकृति 'अनुहारभित्रको अनुहार' लिएर देखापरेकी छन् जामुगुडी कुसुमतोला निवासी युवा कवि पूजा आचार्य। प्रखर मानवतावादी स्वर, नारीसमस्याप्रति गम्भीर चिन्तन, नारीमुक्तिको तीब्र चाहना तथा समाज परिवर्तनको कामना लछ्याप्रै पाइने 'अनुहारभित्रको अनुहार' सङ्कलका कविताहरू पढेर मेरा मनमा उब्जिएका प्रतिक्रियाहरू सार्वजनिक गर्न चाहन्छु । उनका कविताहरूमद्धे मुख्यरूपमा नारीसमस्याकेन्द्रीत र केही मानवतावादी कविताभित्र नै मेरो चर्चा केन्द्रीत रहने छ। पूजाका कविताका विशेषता :पूजाको यस कृतिका… पुरा पढौ

आदिमूल काव्योत्सव र यसको सौन्दर्य

नेपालका अधिकांश भूभागहरु प्राकृतिक सौन्दर्यका दृष्टिले उत्तिकै मनोहर र रमणीय लाग्दछन् भने कतिपय ठाउँहरु त अझ विशेष लाग्दछन् । सदरमुकाम, मुख्य बजार र बाटोको छेउछाउका रमणीय स्थलहरुमा धेरैको दृष्टि पुग्ने गरे पनि त्यस बाहेकका अन्य ठाउँहरुमा भने कमैको दृष्टि पुग्ने हुँदा चर्चामा आउन सकेका हुँदैनन् । हुन त सौन्दर्य भन्ने कुरा सधैं सापेक्ष नै हुने गर्छ । कुनै भोक, रोग वा मानसिक पीडाले ग्रस्त व्यक्तिका लागि प्राकृतिक सौन्दर्यले कुनै आकर्षण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं