दृष्टिकोण

नेपालमा दोहोरिएको इतिहास अर्थात् प्रहसन

औद्योगिक क्रान्तिको प्रभावले युरोपभरि औद्योगिकीकरणको सुरूआत, दार्शनिक क्षेत्रमा नयाँ बहसको प्रारम्भ, लोकतान्त्रिक चेतनाको विस्तार र मजदुर आन्दोलन विकसित हुँदै थियो । मुख्यतः १८३० को दशकपछि मजदुर आन्दोलनले सङ्गठित स्वरूप लिँदै जाँदा आन्दोलन लक्ष्यमुखी बनाउन विचारधाराका क्षेत्रमा आधुनिक विचारले स्थान पाउँदै थियो । त्यही बिन्दुमा माक्र्स–एगेल्सको पहलमा सन् १८६४ मा मजदुरको पहिलो अन्तर्राष्ट्रिय गठन भएपश्चात् राज्यसत्ता र प्रणालीका सन्दर्भमा व्यवस्थित बहस देखाप¥यो । अन्तर्राष्ट्रियमा कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स, कार्ल काउत्स्की, बाकुनिन, लासाललगायतका… पुरा पढौ

न्यायिक समितिको क्षेत्राधिकार

नेपालको संविधानले धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरेको छ । देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसँगै संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार गठन भएका छन् । सरकार हुनका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रमुख आवश्कीय अंग हुन् । स्थानीय सरकारको न्यायपालिकाको रुपमा न्यायिक समिति बनाइएको छ । न्यायिक समितिले स्थानीय तहमा आफनो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था… पुरा पढौ

सफल महिला नेतृ

नेपाली समाजमा अझ विशेष गरी ग्रामीण परिवेशमा महिला नेतृत्वलाई कठीन एवं असम्भव मानिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा अझै पनि सानै उमेरमा विवाह गर्ने प्रचलन अझै जिवितै छ । विवाह गर्ना साथ सन्तान जन्माउनु पर्ने बध्यताका कारणले महिला नेतृत्वले स्थान पाउन सकेको छैन । गाउँमा उच्चशिक्षा हाशिल गर्न नसक्दा अझै पनि गाउँले दिदीबहिनीहरु वन पखेरा, कृषि कार्यमा मात्र सिमित बन्नुपर्ने अवस्था कायमै छ । यो र यिनै परिवेशबाट उठेकी एक सशक्त… पुरा पढौ

कवितामा चित्र, चित्रमा कविता

प्राज्ञ रमेश श्रेष्ठलाई पोखरामा धेरैले कवि एवं कलाकारका रूपमा चिन्दछन् । कला समीक्षक एवं विन्धकार ज्ञानेन्द्र विवशका अनुसार विम्वकविका रूपमा ख्यति प्राप्त श्रेष्ठका कला अमूर्त झै लाग्दछ । उनको ठम्याइ छ – श्रेष्ठका चित्रहरु आयातनमा आकृतिबद्ध सृजनाहरु यथार्थमा मूर्त शैलीका छन् । मलाई पनि लाग्छ – श्रेष्ठका अर्काे विशेषता के हो भने उनी कवितामा चित्र देख्छन् अनि चित्रमा कविता । वि.सं. २०२३ शाल पौष १० गते पोखराको वगरमा जन्मिएका विम्वकवि… पुरा पढौ

माननीयको फकिर जस्तो जिन्दगी !

बिन्दु पहाडी, गण्डकी प्रदेशसभा सदस्य मैले उहाँलाई पहिलोपल्ट राप्रपा पार्टी कार्यालयमा भेटेको थिएँ । पहिलो भेटमा नै यतिसम्म गुणात्मक प्रभाव प¥यो कि, सायद त्यतिसम्मको प्रभाव विरलै व्यक्तित्वले मलाई पारेका थिए । त्यो प्रभावले मलाई परिचय गर्ने लालसा र हुटहुटी जाग्यो । त्यहाँको कार्यक्रम सकिएलगत्तै म उहाँलाई भेट्न आतुर थिएँ । गेटमा मैले भने, ‘नमस्कार १ हजुरलाई दिदी भन्न मन लाग्यो, दिदी एकपल्ट हाम्रो हरिहर गुफामा पाल्नु होला है रु’ तत्क्षणको… पुरा पढौ

जनयुद्ध: युग बदल्ने परिघटना

जनयुद्धका ती १० वर्ष जति धेरै तुफानमय थिए, जति धेरै प्रसव र पीडामय थिए; त्योभन्दा धेरै गुणा मूल्यवान, उल्लासमय र गौरवपूर्ण थिए । तर ती १० वर्षभन्दा पछि आजसम्मका १७ वर्ष निकै तिक्ततापूर्ण, विरक्तलाग्दा, र परिसानयुक्त बने । वास्तवमा आजको पुस्ताले त्यो ऐतिहासिक जनयुद्धलाई कुन नजरले बुझ्ने ? जनयुद्धका कमान्डर, नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले कसरी हेर्ने ? छोरा र छोरी गुमाउने आमाबाबाले के बुझ्ने जनयुद्धलाई ? बुवाआमा गुमाउने सहिद… पुरा पढौ

किन निर्दयी र अमानवीय बन्दै छ नेपाली समाज ?

विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त… पुरा पढौ

भौतिकवादीको “भूत” सँग भेट

जीवन सुख, दु:ख, उत्साह, आशा, निरासा, डर, भय, प्रेम, धृणा, सम्मान, अपहेलना आदिको सिङ्गो कथा हो। जीवनका आरोह अवरोहहरुमा कुनै पनि मानिसले यी सबै पक्षहरु अनुभव गरेको हुन्छ। कुनै घटना वा दुर्घट्ना समय संगै धुमिल हुँदै जान्छन। कुनै घटना जीवन्त स्मरण भै रहन्छन। यो स्मरण “भूत” सँगको साक्षात्कार हुँदाको डर र भय सँग जोडीएको छ।  म आफुलाई भौतिकवादी ठान्दछु। भाग्यवाद, परलोक, ईस्वर, भूत-प्रेत, स्वर्ग-नर्क आदिमा मेरो विश्वास छैन। मुर्ती वा… पुरा पढौ

हवाई दुर्घटनामा मृत्यु सन्निकट भएको अनुभव

बिकासे कार्यकर्ताको हैसियतले नेपालको दुर्गम स्थानहरुमा यात्रा गर्नु पर्दथ्यो। सडक सन्जालले नजोडीएका जिल्लामा हवाई यात्रा निर्विकल्प थियो। पैदल यात्रा बिकासेको लागि "कष्ट ईफेक्टिव" हुँदैनथ्यो। कच्ची बाटोको यात्रा पनि हाम्रा लागि "सुरक्षित" हुँदैनथ्यो। हामी अन्तरराष्ट्रिय गै. स. स. का बिकासेहरु नेपालमा बिकट गाउ बस्तिमा जन्मे हुर्के पनि हाम्रा सुरक्षा र सुविधा का मापदण्ड युरोपेली स्तरका हुने गर्दथे। अहिले पनि धैरै सस्थामा निरन्तरता छ होला। तत्कालिन समयमा मेरो कार्यालय नेपालगन्ज थियो र… पुरा पढौ

ओली कृष्ण, प्रचण्ड अर्जुन

हाम्रो देशमा कहिले नभएको एउटा राजनीतिक महाभुकम्प गएको छ । र हामी सम्हालिएका छौं । गएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रवृत्ति देखियो । त्यो २०७४ मा पनि भएको थियो । प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन भयो । यो दोस्रो घटना हो । नेपालका राजनीतिक पार्टीहरु गठबन्धन गरेर निर्वाचनमा जाने । गठबन्धन नै गरेर सरकार पनि चलाउने । यो सबै गर्ने हो भने मेरो विचारमा एउटै पार्टी बनाए पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं