Author Archive

गरिब तथा मजदुरलाई सित्तैमा खाना

प्रदेश २ सरकारले लकडाउनभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने भएको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले यादवले जानकारी दिए ।  स्थानीय तहसँग समन्वय गरेर तत्काल लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २०  लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने… पुरा पढौ

लकडाउन लम्बिने

सरकारले लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । कोरोना संंक्रमणबाट बचाउन लागु गरिएको लकडाउनको समय १८ गते बिहानसम्म छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले एक साता लामो लकडाउन घोषणा गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प मानिसलाई घरभित्रै राख्नु भएकाले लकडाउन थप्न लागिएकोह ो । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बोलाएको मन्त्रिपरिषदको बैठकले लकडाउन थपसहित केही राहातका कार्यक्रम… पुरा पढौ

कोरोना संक्रमणबाट बच्न सकिन्छ : डा. रवीन्द्र

- घरभित्र बसौं | अत्यावश्यक काम परेपनि घरभित्रबाट ब्यबस्थापन गरौँ | जे छ, त्यहि खाने गरौँ |- इम्युनिटी पावर बढाऔं | घरभित्र व्यायाम, योग ध्यान गरौँ | सहज उपलब्ध हुन्छ भने भिटामिन सि, बि -१२, बि ६, जिंक, भिटामिन –डी को सेवन गरौँ | यी हाम्रो खानाबाट पनि पाइन्छ | घाममा बसौं | सकेसम्म प्राकृतिक आहार, बिहार र आचार पालना गरौँ | मन रमाइलो राखौं | चिन्ता तथा तनावलाई ब्यबस्थापन… पुरा पढौ

स्पेनिस राजकुमारीको मृत्यु

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ८६ वर्षीया टेरेसाको शनिबार निधन भएको हो । टेरेसामा आफ्ना सन्तान नभएकाले उनी भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको हो । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। पुरा पढौ

कोरोनाको प्रभावकारी रोकथामः नागरिक शिक्षा र चेतना

बिषय प्रवेश बुहान प्रान्तबाट सन् २०१९, डिसेम्बर ३१ तारिखका दिन कलष्टरमा थुप्रै मानिसमा भएको निमोनिया रोग जस्तै लक्षणको बारे विश्व स्वास्थ्य संगठनलाई चिनले जानकारी गराउनु भन्दा केही महिना अगाडीदेखि त्यस प्रकारको अज्ञात रोग चिनको काबु भन्दा बाहिर गईसकेको अनुमान लगाउन सकिन्छ । हजारौंमा सङ्क्रमण फैलिसकेको थियो । पङ्तीकारले यस पङ्ती लेखिरहेको समय सम्म विश्वभरी छ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भईसकेको विश्व स्वास्थ्य संगठनको रेकर्डले जनाईरहेको छ । सत्ताईस हजार… पुरा पढौ

गीत : समयले आज यस्तो घाउ…

समयले आज यस्तो घाउ पार्यो दुनियाँलाईरुन पनि एउटै आँसु दियो बरै साझा बनाई फूल रुँदा काँडा रुन्छ ढुङ्गा रुँदा माटो रुन्छनङ कट्दा मासु दुख्ने मानवता साँचो हुन्छएउटा मुटु दुखी रुँदा दुख्छ अर्को दुखियालाईरुन पनि एउटै आँसु दियो बरै साझा बनाई धरतीको पीडा उस्तै आकाशको व्यथा उस्तैअटल भै उभिरने पहाडको कथा उस्तैउस्तै पीडा उस्तै व्यथा बोकि हिँड्ने दुनियाँलाईरुन पनि एउटै आँसु दियो बरै साझा बनाइ । पुरा पढौ

प्रदेशसभा सदस्य पियारीलाई मातृशोक

गण्डकीकी प्रदेशसभा सदस्य पियारी थापालाई मातृशोक परेको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य उनकी आमा कुमारी थापाको ५१ वर्षको उमेरमा शनिबार निधन भएको हो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शोक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । यसैबीच, बागलुङ समाज पोखराले पनि आजीवन सदस्य तथा प्रदेशसभा सदस्य थापालाई मातृशोक परेकोमा दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष सुनिल… पुरा पढौ

कास्कीको माछापुच्छेमा वृद्ध मृत फेला

कास्कीको माछापुच्छे«े गाउँपालिका १ चित्रेस्वाराको ठाडोखोलामा वृद्धको शव फेला परेको छ । शनिबार बिहान करिब साढे १० बजे परिचय नखुलेका करिब ६० वर्षका वृद्धको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

लकडाउनमा किस्चियनको सत्संगमा रोक

भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी घरमै बस्ने निर्देशनसहित जारी भएको लकडाउन कतै कतै उल्लंघन पनि भइरहेको छ । बागलुङको गलकोट नगरपालिकामा क्रिस्चियन धर्मावलम्बीहरुले संत्संगको नाममा भेला गरेका छन् । गलकोट २ ठानको कमला दर्जीको घरमा सत्संगको नाममा भेला भएका महिलालाई अबदेखि भेला नहुन निर्देशनसहित घर फर्काइएको छ । वडा प्रहरी कार्यालय र प्रहरी चौकी नरेठाँटीको टोलीले भेला रोकेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । यसअघि लकडाउनकै बेला पोखरा… पुरा पढौ

युवतीको हेलचेक्र्याईले बागलुङमा त्रास

बेल्जियमबाट बागलुङ आएकी कोरोना पुष्टि भएकी युवती घरमै छिन् । संक्रमण पुष्टि हुनुअघि ज्वरो आउँदा जचाउन जान नमानेको, गाउँ डुलिरहेकाले स्थानीयबासी अहिले आतंकित छन् । बागलुङ नगरपालिका मेयर जनक पौडेलले ती युवतीले सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित भएको बताए । बागलुङ नगरपालिका ४ कुँडुले घर भएकी उनी चैत्र ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन । १९ वर्षिय ती युवतीको धौलागिरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं