कास्कीको माछापुच्छे«े गाउँपालिका १ चित्रेस्वाराको ठाडोखोलामा वृद्धको शव फेला परेको छ ।
शनिबार बिहान करिब साढे १० बजे परिचय नखुलेका करिब ६० वर्षका वृद्धको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




