Author Archive

अमर प्रेमको कथा (भिडियोसहित)

नेपाली चलचित्र जातको कथा बिहिबारबाट सार्वजनिक भएको छ । अन्तरजातीय प्रेम कथामा आधारित लघु चलचित्र ‘जातको कथा’ सारङगी टिमले सारङगी टि.भि युट्युब च्यानलबाट सो गरेको छ । नेपाली समाजमा विद्यमान जातीय विभेद र त्यसले समाजमा निम्त्याएको घटनालाई न्यूनीकरण गर्न युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने चलचित्रमा प्रस्तुत गरिएको छ । जातिप्रथा उन्मुलनका लागि युवा पुस्ताको भूमिकालाई चलचित्रमा मनोवैज्ञानिक तरिकाले चित्रण गरिएको लेखक तथा निर्देशक प्रकाश अधिकारीले जानकारी दिए । चलचित्रमा नवराज… पुरा पढौ

३ मुक्तक

१. ढल्न लागेकाहरुको हात समाउनु पर्छ हजुरदुखि ,गरिबको भलाईमा रमाउनुपर्छ हजुरधन ,सम्पतिले अरबपतिलाई पनि नपुग्दो रहेछबाँच्दा जन्ती र मर्दा मलामी कमाउनुपर्छ हजुर । २. देश बनाउनुपर्छ भन्ने इच्छा कतिबेला जाग्ने होलाअर्को चुनावमा फेरि कुन मुखले भोट माग्ने होलाअझैपनि कुर्सी तानातान गरेर रमिता देखाईरहेछन्यि नेताको घैंटोमा कहिले घाम लाग्ने होला ? ३. रुख चढाउँदा चढिनँ, फेद ढाल्दा झरिनँकसैलाई मैले शतप्रतिशत विश्वास गरिनँसर्पले डस्यो तर मलाई कुनै असर भएनजब आफ्नै मित्रले डस्यो… पुरा पढौ

पार्कल्यान्ड अस्पतालका २ नर्सलाई कोरोना

पार्कल्याण्ड अस्पताल पोखरामा कार्यरत २ नर्सलाई कोरोना संक्रमण भएको छ । अस्पतालमा कार्यरत २० र २३ वर्षका महिलालाई संक्रमण पुष्टि भएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १४ पुगेको छ । आइतबार बिहानको अपडेटमा कास्कीमा मात्रै २० जनामा संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको… पुरा पढौ

जनजीवन सहज बनाऔं, मापदण्ड पालना गरौँ

- लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ | गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ |- अब जनजीवन सहज बनाऔं | हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ | यसले मनोसामाजिक असर देखा परिरहेको छ | - हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं | कोरोना संक्रमण सामान्य महामारी हो | यो खोप नआएसम्म… पुरा पढौ

के तपाँई मलाई अझै उत्तिकै गर्विलो र सम्मानलायक देख्नुहुन्छ ?

अनैतिकताका श्रृङ्खलाबद्धतीखा किला ठोकेका काला बूटहरुनिर्ममतापूर्वक बारम्बार टेकिरहेछन्कार्यकर्ताको आसाको काँधमा, रदिनभरी लज्जाहीन रत्यौली खेलेरमास्दै जनताको विश्वासको बालीझ्यालढोका बन्द घरको कौसीमाथिउक्लिरहेछन् संसाझै, रडकैती गरेर पालैपालोलुटिरहेछन् अस्मितासुत्केरी आमाहरुकोफेरी पनिकाला बूटहरुमा लागेका धव्बाहरु मेटाउनविचारको पालिस र प्रतिबद्धताको बुरुस लिएरझ्यालढोका बन्द घरको बाहिरपट्टीइमान्दार कार्यकर्ता भएरसगरमाथा झैं अटलउभिरहेको छु पहिले पहिलेको जस्तोमीठो र पारिलो घाम लाग्नछोडेकै हो कि क्या हो ?पहिले पहिलेको जस्तोहँसिया बोकेर लेकबेशी गर्नविर्सिएकै हो कि क्या हो ?हथौडा बोकेर आरन र कारखानामा… पुरा पढौ

कोरोना हाउगुजी : पुॅजीपतिहरू मस्त कमाउने, गरिबहरू मर्ने

कोरोनाको हाउगुजी पुॅजीपतिहरूले मस्त कमाउने र गरिबहरू मर्नेभन्दा अरू केही होइन । सुरुवाती महिनामा हल्का टाउको दुख्ने, शरीर थाकेको जस्तो हुने, मलाई त कोरोना लागिसक्यो कि भनेर एक्लै मन डराउने लक्षण मलाई र मेरा धेरै साथीहरूलाई देखिएको थियो । तपाईंलाई पनि यस्तै लक्षण देखिएमा डराउनुपर्दैन; यो मनोवैज्ञानिक त्रास मात्र हो । विश्वमा प्रत्येक वर्ष रुघाखोकीका कारणले सरदर ६ लाख मान्छे मर्ने गरेका छन् । यो पनि एक प्रकारको रुघाखोकी हो… पुरा पढौ

विनोद चौधरीले जिते कोरोना

नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्। चौधरीले शनिबार सामाजिक सञ्जालमा आफू कोरोना संक्रमणबाट मुक्त भएको जनाएका हुन्। उनी १० दिन आइसोलेसनमा बसेका थिए । ‘तपाईंहरूको उत्कट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो। त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु’ उनले लेखेका छन्‚ ‘मैले जीवनमा तपाईंहरूजस्ताव आफन्त‚ इष्टमित्र‚ साथिभाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी… पुरा पढौ

२ हजार २ सयमै कोरोना जाँच

नेपालगन्जको भेरी अस्पतालले पनि स–शुल्क कोरोना परीक्षण सेवा सुरु गरेको छ । कोरोना जाँचको दायरा बढाउन चौतर्फी माग भएका बेला अस्पतालले यो सेवा सुरु गरेको हो । कोरोना जाँच निर्देशिकाले तोकेको व्यक्तिबाहेकले २ हजार २ सय शुल्क तिरेर जाँच गराउन सक्ने छन् । भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको अस्पताल विकास समिति अध्यक्ष प्रमोदकुमार धितालले बताए । पुरा पढौ

सेवा केन्द्रहरु खारेज, पुरानो दमकलको जग्गामा महानगरको भवन बन्ने

पोखरा महानगरले विभिन्न स्थानमा रहेका ५ वटा सेवा केन्द्र खारेज गरेको छ । महानगरले वडा कार्यालयहरुमा नै आर्थिक अधिकार प्रत्यायोजन गरी ती कार्यालयहरु खारेज गरेको हो । पोखरा महानगरपालिको ४१ औं कार्यपालिका बैठकले महानगरपालिकाको अहिलेको भवन जीर्ण र साँघुरो भएकाले पोखरा ८ मा नयाँ भवन बनाउने निर्णयसमेत गरेको छ । बैठकले वडा नं ८ को पुरानो दमकल कार्यालयको जग्गामा महानगरको नयाँ भवन बनाउने निर्णय गरेको हो । बिहीबार भएको बैठकले… पुरा पढौ

शुक्रबार पौडी खेल्न गएका युवा शनिबार मृत फेला

शनिबार बिहान पोखराको बेगनासतालमा एक युवाको शव भेटिएको छ । शुक्रबार पौडी खेल्न जान्छु भनी हिडेका विनोद रानामगर मृत फेला परेका हुन् । चितवनको कल्याणपुर घर भई पोखरा ३० मजुवामा मजदुरी गर्ने करिब ३१ वर्षका रानामगर शुक्रबार घर नफर्केपछि उनको खोजी थालिएको थियो । शनिबार बिहान साढे ११ बजे तालमा तैरिएको अवस्थामा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं