खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश ३ र एपीएफ विजयी

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ३ र शसस्त्र प्रहरी बल (एपिएफ) विजयी भएका छन्। समुह ए अन्तर्गत भएको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनको फराकिलो अन्तरले हरायो। प्रतियोगिताको बिहिवारको दोस्रो खेलमा विभागिय टोलि शसस्त्र प्रहरी बल एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको छ। असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको बिजेता टोलीले ५ लाख, उपबिजेता टोलीले ३ लाख… पुरा पढौ

सन्दिप लामिछाने र सोमपाल कामी ग्लोबल टि-२० खेल्न छनौट, कति पाउँछन् तलव ?

नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोश्रो वर्ष ग्लोबल टि-२० लिग क्यानाडमा खेल्न छनौट भएका छन्। यस्तै राष्ट्रिय टिमका अल-राउण्डर सोमपाल कामि पनि पहिलो पटक बिदेशी लिगमा खेल्न छनौट भएका छन्। ग्लोबल टि-२० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि ११ अगस्ट सम्म क्यानाडामा आयोजना हुँदैछ। प्रतियोगिताको लागि आज खेलाडी चयन गर्न ड्राफ्ट आयोजना गरिएको छ। सन्दिपले गत वर्ष मोन्टरियल टाइगर्सको लागि खेलेका थिए जुन क्रममा ५ खेलमा ८ विकेट लिएका… पुरा पढौ

छैटौं महिला तथा सातौं पुरुष विच भलिबल शुरु

पोखरामा बिहीबारदेखि छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगिता शुरुभएको छ । बिहीबार घरेलु कोर्टमा गण्डकी प्रदेशले जित र हार दुवै व्यहोरेको छ । पुरुष तर्फ जित निकाल्दा महिला तर्फ भने गण्डकी प्रदेश पराजित हुन पुगेको छ । उदघाटन खेलमा महिला तर्फ शसस्त्र प्रहरी बलको ए टोलीले प्रदेश–५ लाई सोझो सेटमा पराजित गरेको छ । एपीएफको ए टोलीले २१–१३ र २१–४ को सोझो सेटमा पराजित गर्दै जितको शुरुवात गरेको… पुरा पढौ

वार्नर चम्किंदा बंगलादेशलाई ३ सय ८२ रनको फराकिलो लक्ष्य

डेभिड वार्नरको शतकमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ३ सय ८२ रनको विशाल लक्ष्य दिएको । ट्रेण्ड ब्रिजमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय ८१ रन पूरा गर्‍यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेले । १४७ बल खेलेका उनले १४ चौका र ५ छक्काको सहयोगमा १६६ रन पूरा गरे । त्यस्तै उश्मान ख्वाजा र कप्तान एरोन फिंचले अर्धशतकीय पारी… पुरा पढौ

पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर

खेल्ने क्रममा लडेर चोटपटक लागि घाईते हुने खेलाडीको अब रंगशालामै उपचार हुन्छ । चोटपटक होस या डिहाईड्रेसले अचेत भई मैदानमै ढल्ने खेलाडीलाई बेडमै राखेर उपचार गरिने छ । दक्षिण एशियाली खेलकुद(साग)को तयारी छ । सागलाई लक्षित गर्दै पोखरा रंगशालाभित्र स्पोर्टस मेडिकल सेन्टर स्थापना गरिने छ । मेडिकल सेन्टरको लागि राष्ट्रिय खेलकुद परिषदले १५ लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाइएको बजेटले रंगशालाभित्र ५ बेड राखेर घाईते खेलाडीको उपचार गरिने पश्चिमाञ्चल क्षेत्रीय… पुरा पढौ

कास्की जिल्ला भारोत्तोलन संघको अध्यक्ष फेरी बडगामी

कास्की जिल्ला भारोत्तोलन संघको अध्यक्षमा फेरी राजन बडगामी भयन भएका छन् । बिहीबार सम्पन्न संघको अधिवेशनले चार वर्षे कार्यकालको लागि बडगामीलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा उमेश सि.के, द्धितीय उपाध्यक्ष्मा रामजी घजु, सचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा ई.उत्तम उदास र सहसचिवमा डिकबहादुर राई रहेका छन् । यसैगरी सदस्यहरुमा गौतम उदास, प्रेमलाल श्रेष्ठ, पूर्ण श्रेष्ठ, देउबहादुर नेपाली, धनबहादुर झाक्री, पुष्प उदास, योगिता गुरुङ, बनिबता गुरुङ र बसन्ती… पुरा पढौ

दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्याण्डको रोमाञ्चक जित, (हेर्नुहोस अंक तालिका पनि)

इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा न्युजिल्याण्डले रोमाञ्चक जित प्राप्त गरेको छ । बुधबार राति बर्मिङघममा भएको खेलमा न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्न सफल भयो ।  वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको लक्ष्य न्युजिल्याण्डले ४८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।  कप्तान केन विलियमसनले कप्तानी प्रदर्शन गरे । उनले १३८ बलमा अन्तिममा १ छक्का र ९ चौकासहित नटआउट १०३ रन बनाए… पुरा पढौ

प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकीको हार

कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बुधबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन बनाइन् । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान २ विकेट तथा कविता जोशीले… पुरा पढौ

विश्वकपमा आज बलियो न्युजिल्यान्डविरुद्ध को उत्रिदै छ मैदानमा ?

एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविच मैदानमा प्रतिस्पर्था हुदैछ । न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतियोगिता सुरु हुनुअघिका उपाधि दाबेदार टोलीहरू हुन् । न्युजिल्यान्डले आफ्नो त्यही छवि कायम राखेको छ । प्रतियोगितामा चार खेल खेल्दा न्युजिल्यान्डले आफूलाई अपराजित राखेको छ । चारमध्ये तीन खेलमा जित हात पार्दा भारतविरुद्धको एक खेल वर्षाले अवरुद्ध बनेको थियो । त्यसको ठीक उल्टो दक्षिण अफ्रिकाले भने निरन्तर पराजय बेहो¥यो । पाँचौ खेलमा आएपछि मात्रै… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद पुर्वाधार तयारीका लागि गण्डकी प्रदेशले कति पायो बजेट ?

नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको जिम्मेवारी पाएको गण्डकी प्रदेशलाई आवश्यक पुर्वाधार तयारको लागि युवा तथा खेलकुद मन्त्रालयले बजेट छुट्टाएको छ । कास्कीसहित अन्य विभिन्न जिल्लामा रहेका कभर्ड हलको मर्मत सम्भार एवं रंगशालाको स्तरोन्नति गर्ने शीर्षकमा मन्त्रालयले बजेट छुट्टाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको हो । मन्त्रालयले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नतिसँगै पवेलियन निर्माणको लागि ३ करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाईएको रकम पोखराको क्रिकेट इतिहासमै सबैभन्दा ठूलो बजेट समेत हो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं