समाज

पूर्वाधार विकास नहुदाँ प्राचिन जोमसोम वस्ती ओझेलमा

कुनै समय धपक्कै बलेको जोमसोमको प्राचिन जोमसोम वस्ती बिकास संगै दिनप्रतिदिन ओझेलमा पर्दै गरिहेको छ ।परिवर्तित समय र बिकासको गति अनुसार पूर्वाधार बिकास नहुदा यो बस्ती आझेल परेको बताईन्छ । मुस्ताङको जोमसोम बजारको नाम संग अहिल पनि धेरै मानिस परिचित छन् ।जोमसोम बजारलाई समेटेर २ दशकअघि दिवंगत पर्यटन तथा नागरिक उड््यनमन्त्री रविन्द्र अधिकारीले जोमसोमे बजार,बाह् बजे हाावा सरर गीत लेखे अनि त्यसलाई नेपथ्यका अमृत गुरुङले गीत गाए । ‘जोमसोमे बजार,बाह्… पुरा पढौ

मुस्ताङको पैरोथाप्ला, घाँसे पाखोमा लागेको डढेलो नियन्त्रण हुँदै

मुस्ताङ र म्याग्दीबीचको सीमावर्तीक्षेत्र घाँसाको पैरोथाप्लामा आगोलागी डढेलो लागेको छ ।गएराति पैरोथाप्ला पुल देखि खोल्सो माथिको घाँसे पाखोमा आगोलागी (डढेलो)लागेको प्रहरी चौकी घाँसाले जनाएको छ । खोला किनारा देखि खोल्सो माथिको करिव ५ मिटर दुरीमा आगो फैलिएको थियो ।पैरोथाप्ला पाखोमा शनिबार राति डढेलो देखेपनि सुरक्षाकर्मीको टोली आईतबार आगो नियन्त्रणमा लिन पैरोथाप्ला पुगेको प्रहरी चौकी घाँसाका सहायक प्रहरी निरीक्षक गोपाल खत्रीले जानकारी दिए । डढेलो नियन्त्रणमा लिन नेपाल प्रहरी,नेपाली सेना र… पुरा पढौ

लायन्समा चुनावी रौनक : २ वर्षपछिको गभर्नर को ?

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं महाधिवेशन पोखरामा हुँदैछ । आगामी २०७६ वैशाख १३ र १४ गते हुने महाधिवेशनले नयाँ गभर्नरसहित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गर्नेछ । विशेश्वर आचार्य महाधिवेशन हुन अझै ४५ दिन बाँकी छ तर पोखरामा महाधिवेशनको रौनक बढिसकेको छ । महाधिवेशन मा विशेषगरी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरको विशेष चर्चा छ । यस महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर हुने व्यक्ति… पुरा पढौ

आमा ! म छाउघर जानै पर्ने हो ?

पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन्, “आमा ! म छाउघर जानै पर्ने हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हँदैन ।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार भएपछि उनी र उमेशबीचको प्रेमकथाले… पुरा पढौ

प्रदेश सरकार, खर्कमा रोईरहेका पशुपालक किसानलाई राहत देउ : बिष्ट

मुस्ताङ लगायत हिमाली तथा उच्चपहाडी जिल्लाका दर्जनौं पशुपालक किसानले अहिले व्यवहोरे क्षति पीडाँको बिषय गण्डकी प्रदेशमा पनि पोखियो ।जारी सिजनको बाक्लो हिमपात र चरन अभावमा मुस्ताङका खर्र्कमा सयौं चौरीयाक तथा भेडाबाख्रा मरेपछि प्रदेशसभा यो बिषयले प्रबेश पाएको हो । सांँसद ईन्द्रधारा बिष्टले आईतबार गण्डकी प्रदेशको जारी सदनमा सरकारको ध्यानआर्कषण गर्दै पीडित किसानले व्यवहोरे बिद्यमान क्षतिको एकीन बिवरण सहित उचित क्षतिपूर्तिको माग गरे । जारी सिजनको हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ र… पुरा पढौ

क्षेत्री समाज नेपाल कास्कीमा पुनः पदम

क्षेत्री समाज नेपाल कास्कीको तेस्रो अधिवेशनले पदमबहादुर कार्की पुनः अध्यक्षमा चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा दिलबहादुर अधिकारी, महिला उपाध्यक्षमा उषा बरुवाल, सचिव भरत थापा, कोषाध्यक्षमा गणेश बहादुर केसी, सहसचिव शेरजंग अधिकारी छन् । यसैगरी सदस्यमा रामबहादुर क्षेत्री, हरिबहादुर क्षेत्री, होमबहादुर कार्की, राजेन्द्र खेत्री, पदम कार्की, रामबहादुर लामिछाने, देवीबहादुर थापा, कालिका थापा, अर्चना बस्नेत, हिमा केसी, निर्मला बस्नेत, गीता थापा, कमल थापा, प्रेमबहादुर थापा र बुकबहादुर तिमिल्सिना छन् ।… पुरा पढौ

मुस्ताङका ३ होमस्टेलाई पुजिगत अनुदान

संम्वन्धित स्थानीयतहको सिफारिस सहित पुजिगत अनुदानका लागि निवेदन दिएका मुस्ताङका ३ होमस्टेले शुक्रबार पुजिगत अनुदान प्राप्त गरेका छन् ।उनीहरुलाई होमस्टे संञ्चालन गर्न पाउने प्रमाणपत्र सहित गण्डकी प्रदेशले पहिलो किस्ता उपलब्ध गराएको हो । ग्रामिण होमस्टे प्रर्वधनका लागि प्रदेशका ११ जिल्लाका २ सय २८ होमस्टेले पुँजिगत अनुदानका लागि आवेदन दिएका थिए ।आवेदन दिएका होमस्टे मध्ये १ सय ९० होमस्टेले पहिलो मान्यता पाएका हुन् ।बाँकी २८ होमस्टेलाई कागजपत्र अपुग भएकाले पेन्डिङमा राखिएको… पुरा पढौ

कांग्रेस सांसद अमरेशकुमारको दोस्रो बिहे

नेपाली कांग्रेसका सांसद अमरेश सिंहले दोस्रो बिहे गरेका छन् । सांसद सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखी मन्दिरमा विवाह गर्दै दोस्रो घरजम बसालेका हुन् । सर्लाही घर भएका सिंहले कञ्चनपुरकी जोशीसँग लगनगाँठो कसेका हुन् । सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद गरेका थिए । भारतको कुमायू विश्वविद्यालयमा पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो । पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी… पुरा पढौ

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

रौतहटमा १४ बर्षिय बालिकाको सामूहिक बलत्कार गरीएको छ । बिहिबार दिउसो उक्त बालिकालाई तीन जना यूवाहरुले सामूहिक बलत्कार गरेका हुन् । १४ वर्षीया बालिकालाई सामूहिक बलत्कार गरेपछि हत्या गरी रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा फालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बालिकालाई यूवकहरुले फकाउँदै ना ५४ प ६४६८ नम्बरको मोटरसाइकलमा नजिकैको जंगलमा लगेर सामूहिक बलत्कार गरेका हुन् । किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ… पुरा पढौ

विद्यार्थी बलात्कार अभियोगमा शिक्षक पक्राउ

रुकुममा एक जना शिक्षकले छात्रा बलात्कार गरेका छन् । पश्चिमको सानीभेरी गाँउपालिका ९ सिम्लीमा आफैले पढाउँदै गरेकी एक छात्रालाई बलात्कार गरेका हुन् । घटनापछि शिक्षकलाई प्रक्राउ गरिएको छ । प्रक्राउ गर्नेमा राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्का रहेका छन् । उनले सोही बिद्यालयमा अध्ययनरत छात्रा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं