समाज

सूर्यमणिको स्मृतिमा प्रतिष्ठान घोषणा

प्राडा सूर्यमणि अधिकारीका योगदानलाई चीरस्थायी उनका सन्तान, आफन्त र शुभेच्छुकले प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान गठन गरेका छन् । तत्कालीन पोखरा नगरपालिकामा पनि सेवा गरेका अधिकारी पछिल्लो समय चितवनमा बसोबास गर्थे । इतिहासविद्, साहित्यकार र समाजसेवीका रुपमा परिचित अधिकारीका २ दर्जन कृति र १ सयभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् । शनिबार पोखरामा आयोजित प्रतिष्ठानको घोषणासभामा प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले प्राडा सूर्यमणिको योगदान र समाजसेवामा योगदान गर्न प्रतिष्ठान गठन… पुरा पढौ

विश्वमै उत्कृष्ट नेपाली कला र संस्कृति’

“साँच्चै नेपाल आउँदा अलग दुनियामा आएको झैँ लाग्यो”, भारतको महाराष्ट्रका अब्बल चित्रकार कुडलया हिरेमठले ललितपुरको दरबार स्क्वायरका कलाकौशल नियाल्दै अनुभूति बाँडे। शुक्रबार पशुपतिनाथ र स्वयम्भू घुमेर दृष्य क्यान्भासमा उतार्नुभएका उहाँका लागि नेपालको यात्राऔधी रमाइलो र चित्रात्मक छ । प्यागोडा र शिखरशैलीका नेपालका पुरातात्विक संरचनाले उनलाई सात दिन होइन, एक महिनानै यही बसेर काम गरौंगरौँ बनाएको छ । “नेपालमा राम्रा संरचना छन्, भारतमा यति अग्ला पनि हुन्न, त्रिभुजाकार पनि हुन्न, नेपालको… पुरा पढौ

४ विद्यार्थीमाथि यौन हिंसा गर्ने प्रधानाध्यापकलाई ५ वर्ष कैद

पर्वतको १ स्कुलका प्रधानाध्यापकलाई जिल्ला अदालत पर्वतले यौन दुव्र्यवहार अभियोगमा ५ वर्ष कैद फैसला सुनाइएको छ । फलेवास ६ देवीस्थानको माझीगाउँ प्राविका प्रधानाध्यापक खिलप्रसाद पौडेलमाथि उनी आफैंले पढाउने ४ बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ । न्यायाधीश सूर्यबहादुर थापाको इजलासले यो फैसला गरेको हो । ५० वर्षीय पौडेलले ७ वर्षका २ बालिका, १० वर्षकी १ बालिका र १२ वर्षकी १ बालिकालाई यौन हिंसा गरेको भनी अभिभावकहरुले उजुरी दिएका थिए ।… पुरा पढौ

विहे गरेको ९ वर्षपछि सम्मान

अन्तरजातीय विवाह गरेको नौ वर्षपछि उदयपुरमा एक जोडीलाई सम्मान गरिएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीका पर्शुराम घतानी र लक्ष्मी तामाङलाई कार्यक्रम आयोजना गरी मङ्गलबार सम्मान गरेका हुन् । सचेतना कार्यक्रम सञ्चालन समिति रौगापा–७ को आयोजना र पालिकाको सहयोगमा ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने मूल नाराको साथ जातीय भेदभाव अन्त्यका लागि सामाजिक अन्तरघुलन विषयक एकदिने अन्तरक्रिया कार्यक्रमको साथ जोडीलाई सम्मान गरिएको छ । जातीय विभेद तथा भेदभाव अन्त्य… पुरा पढौ

हिन्दु युवाले गरे मुसलमान केटीसँग अदालती बिहे

सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएको छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार विवाह दर्ता गरे । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् । दुई वर्ष अघि देखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी… पुरा पढौ

वारागुङले ग¥यो कागबेनी पीण्डस्थल वरपर सरसफाई

६९ औं प्रजातन्त्र दिवसको अवसरमा वारागुङ गाउपालिका कागबेनीले पीण्डस्थल वरपर सरसफाई गरेको छ ।गाउपालिकाले धार्मिक स्थललाई वातावरणमत्री बनाउन सरसफाईको आयोजना गरेको जनाईएको छ । उपाध्यक्ष ढिकी गुरुङसहित स्थानीय जनप्रतिनिधि , कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतको टोलीले कागबेनी धर्मशाला तथा पीण्डस्थल वरपरको क्षेत्रमा सरसफाई गरेको गाउपालिकाका सूचना अधिकारी सुर्य तिमिल्सिना जानकारी दिए । हिउँदयाम तथा बडादशै औसीमा धार्मिक तिर्थालुको आगमनबाट भएको फोहोरलाई गाउपालिकाको टोलीले व्यवस्थापन गरेको तिमिल्सिनाले बताए ।हिउदपछिको गर्मीयाम संगै चैतै… पुरा पढौ

घुम्नलाई बिदेश चाहर्नु पर्दैन ,मुस्ताङमै सबथोक

केही साताअघि मुलुकभर मौसम बदली संगै हिमाली तथा उच्चपहाडी जिल्लामा वर्षा र हिमपात भयो । तराई र पहाडी भू–भागमा पनि वर्षा भयो ।केही दिनको वर्षा पनि पूनः रोकियो । मौसममा अपेक्षाकृत सुधार आउन थालेपछि हेटौडाका स्वास्थ्यकर्मी टोलीले बुने मुस्ताङ घुम्ने योजना । मौसम ख््ुल्ला उघ्रिएकोले हेटौडाकी स्वास्थ्यकर्मी विनिता ढकालसहित उनका केही सहकर्मी साथीहरु शनिवार मुस्ताङको जोमसोम आईपुगे ।यसअघि खुल्ला मौसम देखेर घरबाट हिडेका उनीहरु म्याग्दी आईपुग्दा अकस्मात वर्षाले अवरोध पू¥यायो… पुरा पढौ

श्रीमती नभएको मौका छोपी छोरी बलात्कार

जन्मदिने र कर्मदिने बुवा भगवान सरह हुन्छन् तर कहिलेकाही तिनै बुवा राक्षस बन्न बेर लाग्दैन भन्ने पुष्टी हुँदै आएका छन् । यसैबीच ललितपुरमा आफनै ९ बर्षकी छोरीमाथि बुवाले बलात्कार गरेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी अभियुक्तलाई शुक्रबार राति नेपाल प्रहरीका एक पुर्व हवल्दार समेत रहेका उनले आफनै छोरीको बलात्कार गरेका हुन् । श्रीमती माईतीघर गएको मौका छोपी उनले छोरी बलात्कार गरेका हुन् । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको… पुरा पढौ

१० कक्षमा पढ्ने छोरीलाई गर्भवती बनाउने बाबु

धनकुटाको चौविसे गाउँपालिकामा आफैले जन्मदिएको छोरीलाई बुबाले महिनौदेखी करणी गरेर गर्भवती वनाएको खुलासा भएको छ ।  गाउँको एक विद्यालयमा कक्षा–१० मा अध्ययनरत १६ बर्षीय छात्रालाई गर्भवती बनाएका हुन । उनी गर्भवती भएको विद्यालयकी शिक्षिकाले कक्षा कोठामा पढाउने क्रममा शंका लागेर सोधपुछ गर्दा खुलेको हो । उनी यो वर्ष एसईई को तयारीमा थिइन । शिक्षिकाले सोधपुछ गर्ने क्रममा आफु आफ्नै ३६ वर्षीया बुबाले महिनौदेखी यौन सम्पर्क गरेको जानकारी दिएको ती शिक्षिकाले… पुरा पढौ

घाँटी रेटेर बालकको हत्या

पोखरा महानगरपालिका ६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको मंगलबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । मृतकको शव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं