साहित्य

कृष्णको भोकको लय बजारमा

कवि कृष्ण बिश्वकर्माको कविता संग्रह भोकको लयको विमोचन गरिएको छ । लेखक तथा राजनीतिक चिन्तक आहुती सँगै कवि कृष्ण विश्वकर्मा र सिरिषा सापकोटाले पुस्तकको विमोचन गरेका हुन् । सम्पूर्ण किताबको आयोजनामा कार्यक्रम भएको हो । भोकको लय कविता संग्रह हो । बुलबुल पब्लिकेसन्स काठमाडौंले प्रकाशन गरेको पुस्तकमा चितवनका कवि विश्वकर्माका एकाउन्न वटा कविता छन् । पुस्तकमाथी बोल्दै समीक्षक उदय अधिकारीले कृतिले सामाजिक बिभेदको वकालत गरेको बताए । रामगोपाल आशुतोषले बडो… पुरा पढौ

पिपिरी गाउँले बालकको नोस्टाल्जिया : मीनराज बसन्त

उपन्यासकार मीनराज बसन्त आख्यान बजारमा चलेका लेखक हुन् । मुदिर उपन्यास आएको तीन वर्षमा अर्को उपन्यास पिपिरी आएपछि किताब बजारमा उनको उपस्थिति बलियो बनेर रहेको छ । अनलाइन तथा छापामा नियमित लेखिरहने उनी विशेषगरी आख्यान बिधामा कलम चलाउँछन् । फिनिक्स बुक्सबाट प्रकाशित उनको पछिल्लो उपन्यास `पिपिरी´ चैत महिनामा सार्वजनिक भएपछि देश बिदेशमा यो पुस्तकको चर्चा बढ्दै गएको छ । पुस्तकको परिचर्चा कार्यक्रममा दौरानमा लेखक बसन्त पनि व्यस्त छन् । गत… पुरा पढौ

ब्रिसबेन विसौनीको ८ औँ सिर्जना वाचन कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड अस्ट्रेलिया च्याप्टरको आयोजनामा ६ मे सोमबार ब्रिसबेन विसौनीको नियमित सिर्जना वाचन कार्यक्रमको ८ औ श्रृङ्खला सम्पन्न भएको छ। अस्ट्रेलियाको ब्रिसबेन स्थित चमसाइड लाइवेरिमा भएको उक्त कार्यक्रममा दुई दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु केशव शर्मा, बसन्त सुवेदी, तारा बहादुर डागी, गिरीराज खनाल, सुर्दशन दाहाल, सफल घिमिरे, गीता पण्डित, विनोद भक्त आचार्य, राजन कोइराला, राजेन्द्र अधिकारी, सुदिप त्रिपाठी प्रतीक, राजेश्वरी रेग्मी अधिकारी लगायतले रचना… पुरा पढौ

कविता : मार्क्सबाद पुरानो हुँदैन

पुरानो भए पछि फलाममा खिया लाग्छकाठ मा किरा लाग्छझारपात हरु कुहिन्छनतर बिज्ञान कहिल्यै कुहिदैनकिरा लाग्दैन ,खिया लाग्दैनघामहरु झुल्किरहन्छनब्रह्माण्ड हरु घुमिरहन्छन।हावाहरु चलिरहन्छन। छितिजमा पुगेर अग्लो भिर देखेपछीपृथ्वी त चेप्टो रहेछ भन्दैग्यालिलियो को परिभाषा फेर्नुपर्छभन्नू मुर्खता हो।सत्यता थाह पाउन कि अध्यन गर्नुपर्छकि भिर बाट हाम फाल्ने आट गर्नुपर्छनत्र अनभिज्ञता र मुर्खतालेचिहान मा पुर्याउछ। पाकेर लटरम्म फलेको गुलियो अङगुर जति उफृदा नि झार्न नसकेपछीअन्त्य मा अमिलो रहेछ भन्दैमुख तितो बनाएर हिडेको एउटा स्याल!जिन्दगीभर कम्युनिस्ट… पुरा पढौ

कल्पना चिलुवाललाई प्रतिभा पुरस्कार

इच्छुक सांस्कृतिक प्रतिष्ठानले साहित्यतर्फको प्रतिभा पुरस्कार कास्कीकी कवि कल्पना चिलुवाललाई प्रदान गर्ने निर्णय गरेको छ । डेढ दशकदेखि साहित्यमा क्रियाशील चिलुवालका कवितामा अहिलेको परिवेश र समाजलाई आलोचनात्मक दृष्टिले चित्रण गरिएको छ । कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुरका गीतकार, संगीतकार तथा गायक आरोह नेपालीलाई प्रदान गरिनेछ । प्रतिभा पुरस्कारको राशि जनही २५ हजार छ । यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गरिने… पुरा पढौ

कुल बिग्रेर( लघुकथा )

उकालीको चौपारीमा थकाई मारिरहेको थिए । एकजना युवक छेउमा आएर भने- नमस्कार सर, हजुर त उस्तै हुनु हुदो रहेछ । त्यही माथि माइक बजेतिर त होला । दसौं वर्ष बिताएको ठाँउमा जानै प-यो । मलाई पनि सम्मानको लागि बोलाएको हुदा आएको हुँ, उनले भने । मलाई सात कक्षामा पढाउनु भएको हो नि । धेरै वर्ष भयो, वढदो उमेर काहाँ चिनिन्छ, मैले भने । उनले आफ्नो किशोर जीवनको भोगई सुनाए ।… पुरा पढौ

पशिनाको मोल (लघुकथा)

`म भोकै छु, खान पाइनँ !’ उसले जे थियो, खान दियो । `म नाङ्गै छु, लगाउन पाइनँ !’ उसले भएको लगाउन दियो । `म रोगी छु, उपचार पाइनँ !’ उसले सक्दो उपचार गरायो । `गरिबीको कारण मैले छोराछोरीलाई पढाउन सकिनँ !’ उसले यताउता भनसुन गरेर भएपनि नि:शुल्क पढ्ने ब्यवस्था मिलाइदियो । उसले आफ्ने बुताले भ्याएसम्म सक्दो सहयोग सबैलाई गर्दै रह्यो । ॰॰॰ `म भोकै छु ।‘ उसले सुन्न छाड्यो ।… पुरा पढौ

भानुभक्तको घर भग्नावशेष

आदिकवि भानुभक्तको माटो र ढुंगाले बनेको २ वर्षभन्दा पुरानो घरको अहिले भग्नावशेषमात्र बाँकी छ । घरभित्रै काँडा र साना झार उम्रेका छन् । नेपाली भाषाका धरोहर आचार्यको जन्मघरको यो दुर्दशा देख्ने जो कोहीको पनि मन कटक्कै खान्छ । तनहुँको भानु नगरपालिका ४ शिखरकटेरीस्थित भानुगृह करिब बेवारिसे अवस्थामा छ । केही दिनअघि साहित्यकार डा. नवराज लम्सालले आचार्यको खण्डहर घर अगाडि बसेको तस्बिर फेसबुकमा पोस्ट गर्दै भानुगृहको संरक्षण हुन नसक्नु दुखद भएको… पुरा पढौ

खसजाति र नेपाली भाषा

खसशब्द भारतवर्षमा रामायण कालदेखिनै उल्लेख भएको देखिन्छ । महाभारत कालसम्म आइपुग्दा यो शब्द निकैप्रशिद्ध बनिसकेको भेटिन्छ । खस जातिहरूले इशाको सातौ-आठौ शताब्दीदेखिनै वर्तमान पश्चिम नेपालको विशाल पहाडी भूभागमा लामो समयसम्म शासन गरेका थिए । उनीहरूको इतिहास पढ्दा थाहा हुन्छ– खसहरू वीरत्ँँ र बुद्धिम्ँत्तँमा निकै कहलिएका जाति थिए । विविध सभ्यता एवम् संस्कृति निर्माताका रूपमा परिचित खसहरू अहिले पनि राष्ट्रिय परिचयजस्तै बनेर प्रसिद्ध एक प्राचीन नेपाली जातिका रूपमा मानिन्छन् । अहिलेका… पुरा पढौ

कविता : झोलामा देश

अत्यन्तै सजग भएर बर्षाैँदेखी हिडिरहेको छ एउटा मान्छे झोलामा देश बोकेर उसलाई डर छ अलिकती हल्लियो भने रारा छचल्किन्छ अलिकती निहुरियो भने सरगरमाथाले बिझाउँछ दाहिने गोजीमा राखेको टिस्टा कहाँ हरायो? देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो ? उ हरेक पटक फरक फरक जवाफ दिन्छ घडीले दिने जवाफजस्तो झोलाबाट निकालेर एक खिल्ली युवाहरु देशको नक्साजस्तै कागजमा बेर्छ हात तन्काएर खाडीको आगोमा झोस्छ हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ धुवाँ आफु लिन्छ खरानी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं