साहित्य

चेतन कार्कीलाई राष्ट्रिय मुक्तक पुरस्कार

राष्ट्रिय मुक्तक पुरस्कार २०७८ बाट चेतन कार्कीलाई मरणोपरान्त सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार सरुभक्तको संयोजकत्वमा सूर्य खड्का ‘बिखर्ची’ र सरस्वती श्रेष्ठ ‘सरू’ सदस्य तथा अध्यक्ष रामजीप्रसाद आचार्य र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको कार्कीलाई सम्मान गर्न सिफारिस गरेकोह हो । मुक्तक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा कार्कीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिइयो । नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदान… पुरा पढौ

कविता: भूतपूर्व सरहरु

स्कुल पढ्दामलाई सरहरु कहिल्यै मन परेनमलाई माफ गर्नुस् सरहजुरहरुको बेहोर गतिलो थिएनत्यतिबेला केही भन्न सकिनअहिले आएर पछुतो लागेको छघोर पछुतो। ह्रस्व दीर्घ मिलेनअकरण र अकरण पनि जान्दिनौके हो भाव वाच्य भन्दैमेरो पिठिउ सुम्सुमाउनेअस्वाभाविक तरिकाले मेरो गाला चिमोट्नेगाली गरे जस्तो गरिमेरो ढाडमा हान्दैमेरो ब्राको घेरो छुने सर हजुर नै हो । म हिसाबमा कमजोर थिएबिजगणित भने पछि निदारमा पसिना आउथ्योजोडघटाउँगुणनसबैमा कमजोर थिएकमजोर भए पनिमलाई पास हुनु थियोमलाई पढ्नु थियोहो म टिउसन… पुरा पढौ

बूँद रानालाई गजल प्रतिभा सम्मान

गजल प्रतिभा सम्मान २०७८ अग्रज गजलकार बूँद रानालाई प्रदान गरिने भएको छ । नेपाली गजलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने गजलकारलाई प्रदान गरिने यो सम्मानको राशि २१ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । गजल सन्ध्या पोखराले वैशाखको दोस्रो शनिबार विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए । सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको विकास, विस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारलाई यो सम्मान… पुरा पढौ

‘अनाकार’का शीतका थोपाको चमक र आगोका झिल्काको उज्यालो पहिल्याउँदै

"मिर्मिरे सूर्यदयमाकञ्चनजंगाको विम्वभरिमेरो दार्जिलिङ्गकोचित्र प्रतिबिम्बित हुँदामहाकाल डाढाकोएक मुठी माटो उठाएरकसम खाँदै भन्न मनलाग्छदार्जिलिङ्ग! म तिमीलाईअसाध्यै माया गर्छु।"(क्विन् अफ हिल्स्: मेरी दार्जिलिङ्ग-१)पहाडकी रानी दार्जिलिङको मनोरम प्राकृतिक वातावरणको कुरा त गरेर नसक्ने छ, यसको सुन्दरतामा प्रभावित भएर पर्यटकहरू आफै तानिएर यहाँ आउने गर्छन्। पूर्वी भारतको पश्चिम बङ्गालमा स्थित यो स्‍थल स्वर्ग भन्दा कम छैन। यसै जिल्लाको खरसाङमा जन्मिएकी र हुर्किएकी हुन् रचना राई। जसलाई साहित्य क्षेत्रमा रचना 'अनाकार'को नाउँले जानिन्छ। पेशाले उनी… पुरा पढौ

पहराको फूल हेरिरहँदा !

आजको दिन कविता माथि थप बहस उठाउनु अप्रासाङगिक हुन्छ । कविता किन कसका लागि कसरी लेखिन्छ भनेर व्याख्या अत्यधिक नै भइसक्यो । कविताको तहमा उक्लेको लेखन सतही व्यक्तिगत र क्षणिक हुन चाहिँ सक्दैन र हुनु हुँदैन । त्यसैले पनि कविताका पुस्तकको एउटा भिन्न अर्थ छ । मानिएका कविको प्रतिछायाको ओसेप खोज्नु अर्को अन्याय हो कविताका लागि । जिम्मेवारीको जुवादेखि निस्किएर कविता लेख्नु पुस्तकको आकार दिएर प्रकाशन गर्नु नेपाली नारीहरूका लागि… पुरा पढौ

भुटेको बिउ र ओखरपाङ्ग्रे नेताको भाषण

प्रणय दिवस (भ्यालेन्टाईन डे) को अघिल्लो दिन एक जना बुढो मानिस उपहार पसलमा आयो र दुई दर्जन शुभकामना कार्ड किन्यो। त्यो मान्छेले  प्रतेक कार्डमा "हेलो प्रिय, सञ्चै छौ? मलाई चिन्यौ नि! तिमीलाई मैले ज्यादै मिस गरेको छु। तीम्रो सम्झनाले आँफैमा काउकुती लागेर आउछ। भोली प्रणय दिवसको दिन  भेटौ न है।" उक्रान्ति धेनु गर्ने बेलाको बुढाले  झन्डै दुई दर्जन कार्ड्मा त्यस्तो लेखेको देखेर पसले छक्क पर्‍यो र सोध्यो- कसलाई लेख्नु भएको… पुरा पढौ

पोखराको गन्धर्व थियटरमा ‘शिरीषको फूल’

नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पूरा भएको छ । नाटक बिहीबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदै छ । २७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजेसमेत नाटक मञ्चन हुनेछ । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा,… पुरा पढौ

कथा: आँखा जुधेपछि

पारी पोखरा दीप । वारी भलाम खरबारी डिल । बीचमा भखर्र बनेको पुल । ‘सायद यति लामो झोलुङ्गे पुल नेपालमा कमै होलान्,’ बाटो हिँड्ने, घुम्न आउनेहरु तर्क गर्छन् ।   सुरु सरुमा कति बुढा बुढी त कहाली लागेर पुल तर्न डराउँथे  । यतिसम्म कि पुरानै बाटो हिँड्न रुचाउँथे । पुरानो बाटो जाँदा तेस्रो ओरालो र ठाडो उकालो हिँड्न पथ्र्याे काँली खोला तर्न पर्दथ्यो  । कस्सिएर हिँड्न सक्ने नौजवानलाई पनि ठयाम्मै… पुरा पढौ

कवितामा पोखरा: अलिकति काठमाडौं, सहरी विकास र पोखरा

मैले बि. सं. २०३४ सालमा पोखरालाई चिनेको हुँ र पोखरा मलाई आफन्त लाग्छ । म विहान उठेर माछापुच्छे«लाई हेर्थे र लाग्थ्यो विश्वकै सुन्दर सक्कले ढाकाको टोपी पहिरेको छु मैले आफ्नो शिरमा, अनि खुशीले छचल्किन्थे म। रातो लालीले लिपिएको, बैंस चढ्दै गरेको आफ्नो घोर्ले अनुहार हेर्न खोज्थें, फेवातालमा। जहाँ म स्निग्ध, जाज्वल्यमान र अग्लो माछापुच्छे«को प्रतिविम्ब देख्थें र आफ्नो अनुहार हेर्नै विर्सिन्थें– लाग्थ्यो माछापुच्छ्रे नै मै हुँ अर्थात् म नै पोखरा।… पुरा पढौ

बिखर्चीले माफी माग्दै च्याते ‘लमजुङ र पृथ्वीसुब्बा’ पुस्तक

बैठकमा सांकेतिक रुपमा आफ्नो पुस्तक च्यातेर नष्ट गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले माफी माग्दै आफ्नै पुस्तक नष्ट गरेका छन् । बिखर्चीले २०७८ कात्तिकमा प्रकाशन गरेको ‘लमजुङ र पृथ्वीसुब्बा’ नामक पुस्तकमा गुरुङ जातिको गलत इतिहास लेखिएको गुरुङ संघ, संस्थाको दाबी छ । पुस्तकमा बिखर्चीले गुरुङभित्र विभेद रहेको उल्लेख गरेका थिए ।अधिवक्ता मीन गुरुङले सामाजिक सञ्जालमा पुस्तक राख्दै त्यसको आलोचना गरेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं