साहित्य

नदेखिएका घाउ’ लिएर आइन् दुर्गा

साहित्यकार दुर्गा न्यौपानेको आत्मकथा ‘नदेखिएका घाउ’ शनिबार सार्वजनिक भएको छ । कस्केली अधिकृत समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरे । दुर्गा कस्केली अधिकृत समाजकी आजीवन सदस्यसमेत हुन् । कार्यक्रममा साहित्यकार सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभई समाजमा पनि उत्तिकै हुने जनाए । ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्यसमेत हुन्छ,’ उनले भने । साहित्यकार न्यौपानेले जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने… पुरा पढौ

कविता: शुभकामना

शुभकामना आमा !हृदयको चोखो भावना५७ औँ जन्मोत्सवको शुभकामना !यो महोत्सवको हार्दिक बधाईउत्तरोत्तर प्रगतिको मंगलमय कामना !सुगम बनोस् बाँकी यात्राअब गर्नु नपरोस् कहिल्यैअप्ठेरोको सामना । फर्किएर हेर्दा, कोक्याउँदो चित्रमरुभूमिको यात्राकाँडाघारीमा हिड्नुपर्नेइथियोपिया जस्तो वातावरणअभावै अभाव, तनावै तनावपार गरेर कहालीलाग्दो उकालोसन्तानको उन्नतिमासुकायौ रगत, बगायौ पसिनाजीवनमा तिम्रोतातो वालुवा, चीसो असिनाके बाँकी राख्यौँ र आमायो जिन्दगीमा ? एक महिने खाताबन्दीएक हप्ते प्रगति प्रतिवेदनबाह्र हाने पटुकी जस्तो लामोथियो आमा खाताबन्दीको ब्याजलिस्टएडिङ रोल झ्याझया क्रयाक्रया !साइबेरियाको सर्प… पुरा पढौ

कविता: दिनेश बस्नेत

एकाबिहानै उठ्छुमन लाग्छ मन्दिर दर्शन गर्न ।मेरो गाउँको टोपीवरिपरि हरियालीपारी हिमाली वारहरिहर मन्दिरजान मन लाग्छ । ठाडै उकालोमर्निङ वाकको बाहानामाउक्लन्छुमन्दिर पुग्छु,घण्टी बजाउँछुशान्तिको प्रतीकजुन अहिलेकोअर्थपूर्ण आवश्यकता । अनि टीका, प्रसादग्रहण गर्दछुचैतन्य गुरुबाटसमयको पावन्दीलेत्यहाँ धेरै समयटिक्न सक्दिनँया भनौँ बस्न सक्दिनँ । फर्कदाबाटोमा कोइलीले सोध्छको हो…,को हो ?सायद परिचय, श्ांका लाग्छ,त्यसले भनेको होला‘तँ को होस् ?विहान विहान मन्दिरदर्शन गरेर आउने ?आस्था छरेर आउने ?’ म,एउटा विशुद्ध बेरोजगारत्यो पनि होइनकिसानको छोरो हुनालेएउटा अर्ध बेरोजगारया… पुरा पढौ

केही मुक्तक

१. बग्दै बग्दै खोला झरना छहरा टाढा टाढा पुग्छन्डुल्दै डुल्दै माहुरी अनि भमरा टाढा टाढा पुग्छन्संधै एउटै जंगल, एउटै रुख र एउटै गुँडमा बस्दैनन्उड्दै उड्दै पखेटा लागेका चरा टाढा टाढा पुग्छन् । २. सुनखानीमा छु कि ढुङ्गाखानीमा छु , थाहा पाउँदैनआँखाको नानीमा छु कि अगेनाको खरानीमा छु, थाहा पाउँदैनअरुको रौं - चिराको मूल्याङ्कन गर्न जान्ने मान्छेलेआफू स्वयम् चाँहि कति पानीमा छु थाहा पाउँदैन । ३. नपत्याउँदो गरेर उ गर्जन्छ रक्सी… पुरा पढौ

कविताः पाटन

जब मान्छेमरे जसरीनिदाउँछन् । तबकविताएउटा क्रान्तिबनेरसमाजमाउभिन्छ । खैर, म सोच्छुत्यो क्रान्तिमाभावको ज्वालाध्वाप ध्वापबले हुने थियोआवाजलेआकाश चमे हुन्थ्यो । अथवा त्यो आवाजश्री हरिहरकोघण्टी जस्तोया त त्यो भन्दाचर्को, चर्कोर, बिउँझिऊनमुर्दा बस्तीहरु । यति भन्दै गर्दायस बेलाम एउटा कविताकोचौरमाथपक्क बसिरहेको छुजसलाई “पाटन” भन्दाहुन्छ, विल्कुल हुन्छ त्यसै बेलाएउटा कुकुरलेभन्यो, “तैले लाजनछोपेकोदेखेरमैले लोकलाजमान्न सकिन ।” फेरि म सुन्छु ,कविताको पंक्तिमा बसेरजोसँग सम्बन्धितअर्को कुुकुरले भन्यो,“मेरा लाजम सँग छतेरो लाज तै सँग ।” तर म दङ्ग पर्छु,तिनका… पुरा पढौ

गीतल

सकिन्थ्यो मिलाएर लान सकिन्थ्यो !मान्ने भए घर छाडी जान सकिन्थ्यो ! पाइन्छ सबै चिज किनेर खाने भए!घरमा भए बाडिचुडी खान सकिन्थ्यो ! आमाको मन हो के खान्थिन पेटभरि ?कथा लेखेकै भए कपिको थान सकिन्थ्यो ! यति आत्मीय छ हाम्रो नाता सम्बन्ध!उनि नभए मेरो आत्मसम्मान सकिन्थ्यो ! पुरा पढौ

गीत

खुसी लिएर जाउ आँसु दिएर जाउम सँग छ जति पनि पीडा राख्ने ठाउँ । तिम्रै भलो चाहन्छु यै कामना छ मेरोहोस् बरु संधै नै जीवन मेरो अधेंरोम हराउँ यतै सहरमा चलोस तिम्रो नाउँम सँग छ जति पनि पीडा राख्ने ठाउँ । दु:ख हुँदै नहोस् केशै नझरोस् कहिल्यैहांस्दै कटाउनु जुनी रुनै नपरोस् कहिल्यैमेरो अवस्था हेर्न बिर्सेर पनि नआउँम सँग छ जति पनि पीडा राख्ने ठाउँ । पुरा पढौ

कविताः गाैशाला २६

हिमालकाे स्निग्ध भव्यता देखेरसुदुर देशबाट आएको अन्जान यात्रीज्यानमारा हिमपहिराेले पुरिएकाेगाैशाला २६ हुँ म । नदीकाे कलकल ध्वनिले तानिएरनदीकाे बहाब हेर्ननदी किनार पुग्दाविध्वंसक बाढीले बगाएकोगाैशाला २६ हुँ म । माकुराकाे कलात्मक जालाेले मुग्ध बनीजालाे समीप पुग्दाफन्दामा परेको निर्दाेष जीवगाैशाला २६ हुँ म । आफ्नै रनवनमा निस्फिक्री डुलिहिड्दानिर्दयी शिकारी फन्दामा परेकीघाइते बघिनीगाैशाला २६ हुँ म । आफ्नी आमाको स्तनअश्लीलताले हेर्ने नजर छ भनेआऊ हेर्न मलाईगाैशाला २६ हुँ म । पुरा पढौ

कविताः आफ्नै बिम्ब प्रतिबिम्बहरु

कतै चर्किएका शीशादेख्यौ भनेकतै भत्किएका खण्डहरभेट्यौ भनेसम्झने गर्नु बिर्सेको वेलामा पनिती, हरेक शीशाहरूमामेरो पनि अस्तित्वगाँसिएको छ भनेरती, हरेक खण्डहरहरूमामेरो पनि व्यक्तित्वटाँसिएको छ भनेर कलङ्कित छु सीताजस्तैतर धरतीभित्रै बिलाउन सक्दिनँ, मश्रापित छु अश्वत्थामाजस्तैतर युग-युग सम्म जिउन सक्दिनँ, म खै! पखाल्न पनि सकिन्नछातीभित्र लागेका दागहरूलाईखै! धुन पनि सकिन्नहत्केलाभित्र कोरिएका साँधहरूलाई सङ्ग्रहालयमा राख्न योग्यमेरो कुनै अस्तित्व छैनमेरो कुनै व्यक्तित्व छैन स्वार्थको उत्कृष्टतामाबरु,एउटा–सर्वोतम…अति सर्वोतमस्याम्पल बनेको छुस्याम्पलस्याम्पलमात्र एउटा स्याम्पल… त्यसैले सजिदिन्छु,मबन्द शो–केसभित्रराम्रो नराम्रोको लेखाजोखागर्नेहरुका लागि… पुरा पढौ

कविता: चोकका कुरा

खै के जानु चोकमा ?चियाभन्दा कुरा धेरैकुरा पनि यस्ता का किबसेकाका कुरा गर्दैनन्उठेर गएकाका कुरा गर्छन्कि नभएकाका कुरा गर्छन्यस्तो लाग्छ, चोकमा जानुको साटोबारीको माटो ओल्टयाइ पोल्ट्याइकोल्ट्याइ ओल्ट्याइ गर्न सकेठीक हुँदोरहेछपैसा माटोमा नै फल्दा रहेछन्रुखमा त पातमात्र फल्दा रहेछन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं