ठीक छैन है कत्ति पनि नेताहरूको पाराएमसिसीको विरुद्धमा उठ जनता सारा पसिनाले कमाउने हो खान हुन्न बसीदेश बनाउन सबै जना उठ कम्मर कसीखाए खा, नखाए घिच अमेरिका भन्छभन साथी भीख मागेर देश कहिले बन्छ ? जन्मिएन यो देशमा यौटा धुर्व ताराएमसिसीको विरुद्धमा उठ जनता सारा विदेशीका दलाल भए हाम्रा सबै नेताबेच्न सक्छन् कुनै बेला देशै पनि के थाछिर्न नदिऊ अम्रिकालाई एमसिसीको निहुँमाजबसम्म तातो रगत हुन्छ हाम्रो जिउँमा । बस्ती बस्तीबाट…
पुरा पढौ
यसरीजिन्दगीको मध्यान्तरमैझम्के साँझले पाइला टेकेपछिघन्किनै छाड्याे राेदीकाे मादलरन्किन छाड्याे मनकाे बाँसुरीरेटिन्छ मात्रै विरहको सारङ्गीउड्नै छाडे रहरका पुतलीहरूमनका बगैँचाहरुमाझर्न थाले परेलीका डिलबाटअबिरल झरनाहरू ! ढकमक्क जीवनको थुङ्गाबाटओइलिएर एक-एक पत्र गर्दैझर्दैछन् सारा खुशीहरूरोकिएका छन् पाइलाहरूगन्तव्यभन्दा पहिले नैयतिबेला स्याँस्याँ गर्दैउकालो लागेका सपनाहरूलत्रिएका छन् ! पहाड अगाडि गजधम्म छमूलबाटाे राेकेरहिमाल सेता दाँत देखाइरहेछहातखुट्टा कठ्याइरहेछइन्द्रेणीको रङ्ग फुङ्ग उडेको छपुरानाे खास्टाेजस्तैतै पनि किन हाेआशाका झिना त्यान्द्राहरूयत्रतत्र झुन्डिरहेका छन् ! घाम नियास्रो मानेर हेरिरहेकाे छजूनले सान्त्वनाकोस्पर्श छरिरहेछयदाकदा…
पुरा पढौ
हिजोआज डस्टबिनमा खोज्दैछु कविताको पाण्डुलिपि। खोजिरहेछु कविता। सोचिरहेछु कहाँ हरायो। एकचोटि ठानेँ, भिक्टर ह्युगो भएको भए!'ला मिजरेबल' हराएको भए! फेरि लेख्ने थिएँ जस्ताको त्यस्तै। उनैले लेखेजस्तै। पाण्डुलिपि हराउनु मात्र कहाँ हो र?स्मृति पनि हरायो।बिर्सिएँ कविताका विषयहरू र संरचनाको ढाँचा।प्रतीक र बिम्बहरू खै कस्ता थिए कस्ता! के के थियो होला कवितामा? वैश्विक सङ्कट कि देशको आर्तनाद।सोमालियाको दुर्भिक्ष कि सूसुडानको भोक?गाजापट्टी र वेस्टब्याङ्कका नसुकेको घाउ कुन बाँदरले कोट्याइदिन्छ, एउटै धर्मले किन एक…
पुरा पढौ
के राम्रो हो के नराम्रो आफूले नै जान्नु पर्छचेतनाको डोरी बाटी इन्द्रियलाई बान्नु पर्छ तल हुने जो कोहीले माथि नै हो समाउनेतल पर्नेहरुलाई माथि उठेकाले तान्नु पर्छ यति हुन नसकेमा समाज कहाँ हुन्छ राम्रोजान्ने सानु भए पनि उसलाई गुरु मान्नु पर्छ बालीनाली काट्ने बेला बीउ किन्ने बानी हाम्रोबाली फलोस् भन्नेले त बेलैमा बीउ हान्नु पर्छ यो संसार समुद्र हो घुँगी, शङ्खे, मोती पाइनेके टिप्ने घुँगी हो कि मोती आफैंले छान्नु…
पुरा पढौ
पोखरा २८ आरुपाटाको लेखनाथ आधारभूत विद्यालयमा सरस्वती मन्दिर बनेको छ । पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले शनिबार आयोजित समारोहमा मन्दिर उद्घाटन गरे । वडाध्यक्ष दियालीले स्थानीय सरकार नागरिकको अपेक्षा अनुसार विकास, निर्माणका काममा लागिरहेको बताए । उनले आरुपाटा टोलको विकासका लागि वडा कार्यालय र महानगरले विशेष पहल गरिरहेको बताए । मन्दिर निर्माण समिति अध्यक्ष दीपकबहादुर भुजेलले मन्दिर बनाउन २ लाख ७० हजार खर्च भएको जानकारी दिए । उनले शिक्षालयमा…
पुरा पढौ
तिमीसित जुधेको नजर पुरानो भएनजस्तो कि नदीलाई बगर पुरानो भएन आज पनि मात उही छ, साथ उही छयाद पुरानो भएन, असर पुरानो भएन न खिइन्छ सजिलै, न पग्लिन्छ सजिलैपत्थर रहेछ पिरती, पत्थर पुरानो भएन डुलिरहन्छ यो मन पुरानो उही डगरमाहामीले सङ्गै गरेको सफर पुरानो भएन सिन्दुर बनेर आएनौ, भाग्य बनेर आएनौलैजाऊ फिर्ता आएर च्यादर पुरानो भएन ।
पुरा पढौ
घोकाए छोरी होस् भनी सहन सिक्नुपर्योकेही नबोलेस् भने आँखाले कहन सिक्नुपर्योगन्तब्य पुगेपछि सम्झेऊ भने थाहा पाउने छौकुल्चिएर गयौ म बाटो भइरहन सिक्नुपर्यो । उमार्यौ माया सम्हाल्न भनी घर बनाएँ मुटुनिमोठ्यौ फेरि आँसु बग्ने नहर बनाएँ मुटुनभन अब मायाले फेरि पगाल्न चाहन्छुतिम्रै चोट सहन पहिल्यै पत्थर बनाएँ मुटु । झुटो प्रेमको अन्तिम सम्म टिकेर जाँदै छुतिमीमै अल्झेको मन मुटु झिकेर जाँदै छुनिमोठेर प्रेम रोजेर महल के जितेउ कुन्नीहारे पनि खुशी छु…
पुरा पढौ
मकवानपुरको बाङ्मयिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना भएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय भएको छ । भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय…
पुरा पढौ
युद्धको मैदानमा उत्रिएपछि बुलेटप्रुफ ज्याकेट लगाएपनि गोली लाग्दोरहेछ | महामारीको २ बर्षपछि डा. शर्मालाई लक्षणयुक्त कोभिड देखियो | डा. शर्मा आफ्नै घरमा एकान्तवासमा बसे | आफु संक्रमित भएको लुकाउनु हुँदैन भनेर डा. शर्माले सामाजिक संजालमा आफ्नो स्वास्थ्य अवस्था राखे |त्यसपछि पिंजडामा थुनेका चराहरु उडेजस्तै डा. शर्माको मोबाइलमा रिंगटोनको झरी लाग्यो | शुभेच्छाप्रति डा. शर्मा हर्षविभोर भए | डा.शर्माका काकाले भने – ज्वानो, बेसार र गुर्जो पकाएर कुँडो पिएझैं पिउनु, ठिक…
पुरा पढौ