समाचार

विश्व बैंककाअध्यक्ष किमले राजीनामा दिने घोषणा

विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् ।जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । उनी ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए । ५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन् । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । जिमले राजीनामाको कारण खुलाएका छैनन् ।… पुरा पढौ

राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र उत्खनन्

गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको छ । तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन् पनि यसै वर्ष सम्पन्न गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए । यस वर्ष तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, मध्य संरचना परिसर र कन्थक स्तुप क्षेत्रको उत्खनन् गरिने… पुरा पढौ

खैरेनीटार महोत्सव चैत २२ देखि

तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइले हरेक वर्ष चैते दसैंको अवसरमा आयोजना गर्ने खैरेनीटार महोत्सव चैत २२ देखि हुने भएको छ । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ हुने महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ । यस पटकको महोत्सव विगतभन्दा भिन्न हुने इकाइ सभापति पूर्ण कायस्थले दाबी गरे । महोत्सव सफल पार्नका लागि मूल संयोजकमा खैरेनीटार बजार इकाइ… पुरा पढौ

निर्मला प्रकरणको अनुसन्धान घरपरिवारबाटै हुनु पर्ने माग

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणको गुथ्थी अझै सुल्झिएको छैन । घटना भएको लामो समय बितिसक्दा पनि प्रहरीले अपराधी सार्वजनिक गर्न सकिरहेको छैन । यसबीचमा सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईरहेको छ । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलालाई सडकमा जम्मा हुने भिडले नभई सरकारले नै न्याय दिने बताएका थिए । यसैबीच निर्मला प्रकरणको अनुसन्धान घरपरिवारबाटै हुनु पर्ने माग गरिएको छ । कञ्चनपुरका अधिकारकर्मीले निर्मलाकै घर परिवारबाट… पुरा पढौ

लागुऔषध र नगदसहित पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका… पुरा पढौ

मुस्ताङमा रोकिएन हिउँ, कृषकहरुमा उत्साह

हिमाली जिल्ला मुस्ताङ गएराति देखि लगातार छिटफुट हिउँ परिरहेको छ ।चालुवर्षको पुस २७ गते आंशिक हिउ परेकोमा आईतबारको मध्यरात देखि लगातार हिउँ पर्न सुरु गरेको हो।हिउ परेपछि स्थानीय घरभित्र बस्न बाध्य भएका छन् भने,हिउँकै कारण जिल्लामा पर्यटकको संख्या बृद्धि हुने अपेक्षा उनीहरुले गरेका छन् । सोमबार बिहानपनी मुस्ताङमा लगातार हिउँ परिरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।हिउँपरेपछि यहाका नाङ्गा डाडाकाढा सेताम्मे बनेको उनले बताए ।मौसम परिवर्तन भएकाले थप हिउ पर्ने… पुरा पढौ

कोरिया छाडेर कृषि पेशा

पाँच वर्ष पहिला कोरिया पुगेका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरीया पुगेका थिए । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किए । कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किए । उनले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाले । आधुनिक खोर बनाएर… पुरा पढौ

बिदेशबाट ल्याएका सामानमा कडाई

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदेशबाट आएका सामानहरुमा कडाई गरिएको छ । बिषेशगरी बिदेशबाट स्वदेश फर्किएकाहरुले ल्याउँने सामानहरुमा विमानस्थलले कडाई गरेको छ । जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गरिने भएको छ । बिदेशबाट ल्याईने सामाहरुमा बिषेशगरी इलेक्ट्रोनिक्स र मदिरामा केही सहुलियत दिईएको थियो भने अब १ लिटरभन्दा बढी मदिरा ल्याएमा जफत हुनेछ । ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट… पुरा पढौ

देशै भर चिसो बढ्यो, चन्द्रागिरीमा हिमपात

सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ । पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो । ‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ । काठमाण्डु आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ… पुरा पढौ

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको जनाइएको छ । गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं