समाचार

आजदेखि तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना भएकाे… पुरा पढौ

अनुमतिबिना सिसी क्यामरा जडान

बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा २०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेको पाइएको छ । सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन । नेपालगञ्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी क्यामरा जडान गरिएको छ । यीमध्ये अधिकांश सिसी क्यामरा कानून विपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा… पुरा पढौ

कार्यदलमा सहमति हुन नसक्दा नेकपामा अन्योल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ।  लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई मंगलबारसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकोमा मंगलबार कार्यदलको बैठक बस्न सकेन।  कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यका बाहिर रहेको र कार्यसूचीमा मतभिन्नता कायमै रहेकाले प्रतिवेदन बुझाउन कार्यदल असमर्थ भएको हो। गत… पुरा पढौ

निर्मलाका अपराधी बालुवाटारमै भए पनि छोड्दिनः गृहमन्त्री थापा

सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको सवाल जबाफसत्रमा सहभागी हुँदै सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप लगाए । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको भन्दै अपराधीलाई पनि जोगाउन लागेको आरोप लगाइन् । ‘चाँडो भन्दा चाडो निर्मलाका हत्यारालाई पक्राउ गरियोस । निर्मलाका हत्यारा बालुवाटारमा… पुरा पढौ

सरकारले दोहोरो कर लगाएर मर्कामा पारेको भन्दैअटो व्यवसायी धर्नामा

सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा रु चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप रु पाँच हजार कर लादेको आरोप लगाए । “नगरपालिकाले यति ठूलो कर लगाएर… पुरा पढौ

प्रहरीलाई पचासः सामान भन्सार पार

गत सोमबार विहान ११ बजे वीरगन्ज घन्टाघरदेखि सीमापारि रक्सौलसम्म पुग्ने टेम्पोमा एक महिलाले अन्दाजी १५ केजी समान भएको एउटा बोरा राखेर केहिबेर बेपत्ता भइन् । सिट क्षमता अनुसार यात्रु भरिए । टेम्पोमा सामान हालेर बेपत्ता भएकी महिलालाई सबैले कुर्न थाले । १० मिनेटपछि महिला आइन् र टेम्पोमा बसिन् । उनको हातमा ५०–५० दरका केही थान नेपाली नोट थिए । उनको नाम सुगिया देवी रहेछ । चालकले टेम्पो गुडाउनासाथ उनले बोरालाई… पुरा पढौ

अन्ना हजारेले अनसन तोडे

भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारेले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् । स्क्रोल डट इनका अनुसार महाराष्ट्र सरकारका मुख्यमन्त्रीले हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मुख्यमन्त्रीले अन्ना हजारेलाई जुस खुवाएर अनसन तोडाएका थिए । त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै माग पूरा गर्ने वचन दिएकाले मैले अनसन तोडेको हूँ ।’ मुख्यमन्त्रीले महाराष्ट्र विधानसभाको आउँदो सत्रमा भ्रष्टाचारविरुद्धको लोकपाल बिलका लागि एउटा संयुक्त… पुरा पढौ

सहयोग लिएर मेरी बास्सै टिम पुग्यो बुद्धिमानको घर

नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुबै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ । नागानो केन जापान परिवारले जापानमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुबाट संकलित उक्त रकम बुद्धिमानलाई मंगलबार हस्तान्तरण गरिएको हो । संस्थाका संरक्षक पम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा संकलित रकम मेरी बास्सैका कलाकारहरुले बुद्धिमानलाई हस्तान्तरण गरेका हुन् । मेरी… पुरा पढौ

प्रदेशमा नास्ट बनाउँदै गण्डकी सरकार

प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रारम्भिक अध्ययन थाल्ने भएको छ । मन्त्रालयले प्रतिष्ठान स्थापनाका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकसँग सहकार्य गर्ने भएको हो । मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रारम्भिक छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रतिष्ठान स्थापनाका लागि ऐन आवश्यक पर्ने भएको हुँदा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट सुझाव ग्रहण गरिने बताए ।… पुरा पढौ

ल्होछार पर्व धुमधामसँग मनाउदैँ तामाङ जाति

तामाङ जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा आज मनाइएको छ । जिल्लाका प्रायः सबै गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् भने प्रदेश नं ३ सरकारले पनि प्रदेशमा बिदाको घोषणा गरेको छ । तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं