रुसले लखट्यो अमेरिकी लडाकु विमानलाई

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न लागिएको रङ्गशालाको जग्गाविरुद्ध मुद्दा

पहिरोमा पुरिएर हराएका २ जना मृत अवस्थामा फेला
रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर उनीहरु बेपत्ता भएका थिए । बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला…
पुरा पढौ
नेता खड्गबहादुरका छोरा गोलीसहित पक्राउ

बस र मोटरसाईकल ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते ,घाइतेसगँ लागु औषध भेटियो
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको गण्डक नहरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते भएका छन । बिहिवार सवा चार बजे झुलनीपुर बाट त्रिबेणी जादै गरेको लु १ ख ३७६६ नम्बरको बसले बिपरित दिशा बाट आऊदै गरेको यु.पी.५६ बी ५६९५ भारतीय प्लेट नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको थियोे । बस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक प्रतापपुर गाऊपालिका वडा नं ६ हरपुर…
पुरा पढौ
बजेट नहुँदा गुरुङ सङ्ग्राहलय अलपत्र

मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमति आवश्यक छः अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यक भएको बताएका छन् । चितवनको खैरहनीमा बिहीबार कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । उनले शिक्षा नै विकास र समृद्धिको आधार भएको भन्दै शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित नभई एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुने धारणा राखे। अध्यक्षले भने…
पुरा पढौ
विन्ध्यवासिनीमा वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट

केसीको अनसनका कारण विरामी समस्यामा परे भन्दै सर्वसाधरण आन्दोलित

प्रधानमन्त्री केपी ओली गृह जिल्लामा







