पोखरा वृद्धाश्रम पोखरा १७ सीतापाइलाको सातौं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित छ । शनिबार भएको अधिवेशन घोषणासभामा अध्यक्ष वसन्तकेशव पराजुली नेतृत्वको समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्ष कुशुमकेशव पराजुली, सचिव केशवराज लम्साल, सहसचिव दीपक आचार्य, कोषाध्यक्ष विष्णुप्रसाद आचार्य, सहकोषाध्यक्ष गोमा पराजुली चुनिए । समितिका सदस्यमा मनुमाया खत्री, रुद्रप्रसाद कोइराला, विक्रम थकाली, सम्झना नेपाली र श्रीनाथ आचार्य छन् । नवनिर्वाचित समितिलाई गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको उपस्थितिमा सपथ गराइएको छ…
पुरा पढौ