समाचार

उत्तम सञ्जेलविरुद्ध उर्लियो सर्वसाधारण

समता अस्पतालकी सरसफाइ कर्मचारीको शंकास्पद मृत्यु भएपछि उत्तम सञ्जेललाई पक्राउ गर्न माग गर्दै सर्वसाधारणले प्रदर्शन गरेका छन् ।  आइतबार दिउँसो महानगरिय प्रहरी वृत गौशालाको अगाडि सञ्जेललाई पक्राउ गर्न माग गर्दै एक समूहले प्रदर्शन गरेको हो ।  समता अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विमला तामाङले असार ३ गते आत्महत्या गरेपछि संचालक कला सञ्जेलसहित दुई कर्मचारी पक्राउ परेका थिए ।  प्रहरीले सञ्जेलसहित तीनजनालाई  गौशाला वृतमा राखेर अनुसन्धान गरिरहेको छ। रामेछापस्थित दोरम्बाकी तामाङको शव… पुरा पढौ

सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना

नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ ।मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा नेपाली गौरवको परिचय दिने बताए । आफूहरुको वर्तमान कार्यकालभित्रसक्ने यस महत्वाकांक्षी योजनाका लागि… पुरा पढौ

कपाल झरेर हैरान हुनुहुन्छ ? यी उपाए अपनाउनुहाेस्

हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसको बेलैमा उपचार गर्नु जरुरि हुन्छ । कपाल झर्न राेक्ने उपाए यस्ताे छ । – कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाउनुहोस् ।  लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ… पुरा पढौ

कालीगण्डकी नदीमा अव नदीजन्य पदार्थ उत्खनन गर्न नपाईने

पर्वतको जलजला गाउँपालिकामा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असारदेखि भदौ १५ सम्म नदीमा उत्खनन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो । यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको आरोप खेप्दै आएको जलजला गाउँपालिकाले यसपटक वर्षायामका तीन महीना पूर्णरुपमा उत्खनन रोक्ने निर्णय गरेको हो । पर्वतमा नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने… पुरा पढौ

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

रामेछापको मन्थलीमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आइतबार बिहान खुर्कोटबाट बिरामी लिन मन्थलीतर्फ जाँदै गरेको बा २१ च ७५२५ नम्बरको नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा सिन्धुलीकै १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठ सिन्धुली खुर्कोटका स्थायी बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता एवम् प्रहरी निरिक्षक शेख… पुरा पढौ

पर्वतस्थित एशियाकै ठूलो शिला विकासका लागि डिपिआर तयार

एशियाकै ठूलो शिला भनी दाबी गरिएको पर्वत स्थित महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार पारिएको छ । महाशिला गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाकाले डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए । विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ । यस्तै,… पुरा पढौ

कहाँ कहाँ छ बाढीको सम्भावना ? होसियार रहनुस्

मनसुन भित्रिएसंगै देशका अधिकांश भागमा बर्षा हुदा विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । जसको कारण बाढी आउन सक्ने भन्दै सचेत रहन बाढी पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार गण्डकी प्रदेश , प्रदेश ५ र कर्णली प्रदेशका पहाडी तथा चुरे क्षेत्रका स-साना खोलानालाहरुमा तिव्र बहावको उच्च सम्भावना देखिएकोले मध्यान्हदेखि भोली बिहानसम्म तराईको क्षेत्रमा तथा पहाडको बेसिका नदीतटीय क्षेत्रहरुमा सर्तकता अपनाउन आग्रह गरिएको छ । साथै ती… पुरा पढौ

कालसर्प योग भनेको के हो ? यसले मानव जीवनमा कस्तो प्रभाव पार्छ ?

कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ । मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणीलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको… पुरा पढौ

वेदले भन्छ, ‘ब्रह्माण्डमा ८४ लाख प्रजाति छन्’

ब्रह्माण्ड शब्दको अर्थ हो ब्रह्मद्वारा बनाईएको सृष्टि, हाम्रो हिन्दू शास्त्रोमा ब्रह्म भगवानको उस रूपलाई भनिन्छ जो जगत, संसार र यस ब्रह्माण्डको रचियता हुन्। हाम्रो वेद र पुराणहरुमा ब्रह्माण्डको एकदमै ठूलो रहस्यको रुपमा पाइने गरिएको छ। हामीले आजसम्म जुन श्लोकहरु जानेका छौं यसबारे। ती श्लोकहरुको श्लोकहरु भने हामीले अझैसम्म पनि जान्न सकेका छैनौं।  जसरी हरेक सफ्टवेयरको अलग कॊड हुन्छ। त्यसैगरी उनीहरु कॊड केवल निश्चित प्रॊग्रामरले मात्रै पढ्न सक्छन्। त्यसैगरी संस्कृत श्लोकलाई… पुरा पढौ

विपन्न एकल महिलाका सन्तानलाई छात्रवृत्ति

आर्थिक अवस्था कमजोर भएका कास्कीका एकल महिलाका सन्तानलाई छात्रवृत्ति दिइएको छ । ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भमा मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले सरकारी विद्यालयमा १ देखि १२ कक्षासम्म पढ्दै गरेका एकल महिलाका २० जना छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका एकल महिलाका सन्तानलाई थोरै भए पनि साथ दिन छात्रवृत्ति दिइएको समूहका कास्की अध्यक्ष जुना केसीले बताइन् । २० जनालाई जनही २ हजार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं