नगरपालिकाद्धारा दुई दिन सार्वजनिक विदा
सूर्य विनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही असार ९ गते हुन गईरहेको नगरपालिकाको पाँचौ नगरसभाको तयारीको लागि भन्दै ९ र १० गतेका विदा दिएको हो । हेर्नुु् सूचना नगरपालिकाले नगरपालिका, वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा विदा दिएको छ ।
पुरा पढौ
पहाडकी रानी बन्दीपुरमा अव पर्यटकलाई पार्किङको समस्या छैन

आजको मौसम खतरापुर्ण छ की छैन ?

५० लाखको अक्षयकोष र सहकारी बनाउँदै पहारी कुल संरक्षण समिति

एसिया प्यासिफिक सिटी समिटमा नेपालको प्रतिनिधित्व गर्दै लक्ष्मण

टोल र पार्कमा खुला व्यायमशाला, युवालाई रोजगारी दिन युवा उद्यम

आगामी वर्ष पनि उपप्रमुखसँग महिला कार्यक्रम

कुन बार जन्मेका व्यक्तिहरुले कति सम्पति कमाउँछन् ?

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

लगातारको वर्षाले जिसस पर्वतको भवन भत्कियो








