ताजा समाचार

असार ९ गते २०७६

नगरपालिकाद्धारा दुई दिन सार्वजनिक विदा

सूर्य विनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही असार ९ गते हुन गईरहेको नगरपालिकाको पाँचौ नगरसभाको तयारीको लागि भन्दै ९ र १० गतेका विदा दिएको हो ।

हेर्नुु् सूचना


नगरपालिकाले नगरपालिका, वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा विदा दिएको छ ।