समाचार

आजको राशिफल (२०७६ फाल्गुन २७ गते मंगलबार)

https://www.youtube.com/watch?v=V9P8G4xfWDQ&t=2s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २७ गते मंगलबार, इस्वीसंवत मार्च १० तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको प्रतिपदा तिथि ३७ घटि ५८ पला अर्थात रातिमा ९ बजेर ३२ मिनेटसम्म त्यसउप्रान्त द्वितीय तिथि लाग्नेछ । आज उत्तराफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा शूल, करणमा… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन २६ गते सोमबार)

https://www.youtube.com/watch?v=QPK3EmbO6-Q आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २६ गते सोमबार, इस्वीसंवत मार्च ९ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको पूर्णिमा तिथि ४३ घटि ४९ पला अर्थात रातिमा ११ बजेर ५३ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि लाग्नेछ । आज पूर्वाफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा धृति, करणमा… पुरा पढौ

बालुवा चाल्ने महिलासँग महिला दिवस

अखिल नेपाल महिला संघ कास्कीले रामघाटमा बालुवा चाल्ने महिलासँग श्रमिक महिला दिवस मनाएको छ । १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसर संघले ‘८ मार्च र महिलाको अवस्था’ विषयक प्रवचन गोष्ठीसमेत गरेको छ । कार्यक्रममा बालुवा चाल्ने महिलालाई महिला अधिकारका बारेमा सचेतना दिनुका साथै कोरोना भाइरसबाट जोगिनका लागि मास्क वितरणसमेत गरिएको छ । गण्डकी प्रदेशसभा सदस्यहरु मित्रकुमारी गुरुङ सुवेदी र मीना गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर… पुरा पढौ

सेतीका मजदुर महिलालाई माक्स र कोरोनाबारे सचेतना

कोरोना संक्रमणको त्रास फैलिएपछि आइतबार परेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फरक तवरले मनाइएको छ । सभा, सम्मेलन, जमघट गर्नु जोखिमपूर्ण ठानिएका बेला कोरोना भाइरसको सम्भावित त्रासबाट जोगाउन र सचेत राख्न मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले फरक तवरले कार्यक्रम ग¥यो । संस्थाले पोखराको सेती नदीमा बालुवा चालेर जीवन निर्वाह गर्ने करिब १ सय महिला मजदुर र बालबालिका संस्थाको अग्रसरतामा कोरोनाको संक्रमण, यसको अवस्था, जोगिने उपायबारे जानकारी दिइयो ।… पुरा पढौ

नेपाली शान्ति सैनिकको प्रशंसा

द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ। प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छन् । मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसंघ पदकद्वारा सुशोभित गर्दै नेपाली शान्ति सैनिकको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको बताए। उनले भने, ‘नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको… पुरा पढौ

गोदावरी नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने

गोदावरी नगरपालिकाले छिट्टै ५ वटा नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो । कार्यालयबाट पर रहेको स्थान वडा नं– १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न। ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले… पुरा पढौ

महिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि

वाग्मती प्रदेशमा गत वर्षभन्दा यस वर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले ११० औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वाग्मतीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको हो । इन्सेकले २०१९ जनवरीदेखि डिसेम्बरसम्म नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरेका घटना सार्वजनिक… पुरा पढौ

दाइको कुटाईबाट १ वर्षका भाइको मृत्यु

कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जंगलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए । भाइको हत्या गर्ने ती बालकलाई… पुरा पढौ

आफैलाई गोली हान्दा सशस्त्र प्रहरी गम्भीर घाइते

सर्लाहीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका हुन् । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको छ । घटना किन भयो भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन २५ गते आइतबार)

https://www.youtube.com/watch?v=d8szYTb8C_E आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २५ गते आइतबार, इस्वीसंवत मार्च ८ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको चतुर्दशी तिथि ४९ घटि २० पला अर्थात रातिमा २ बजेर ७९ मिनेटसम्म त्यसउप्रान्त पूर्णिमा तिथि लाग्नेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा सुकर्म, करणमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं