मुख्य समाचार

महराको बिदाईमा नउठेका ति हातहरु…

दशैंको महाअष्टमीका दिन आइतवार आधुनिक नेपालको इतिहासमै पहिलो पटक सभामुख कृष्ण बहादुर महरा सभामुखको सरकारी निवास वालुवाटारबाटै हिरासतमा जाने तयारीमा थिए। आफ्नै कारमा जानेकी प्रहरीको सरकारी सवारी साधनमा जानेमा महराले एकछिन महराले विवाद निकाले। प्रहरीले उनलाई उनकै सवारीमा लैजान सहमति जनायो। त्यसपछि उनलाई सबै प्रक्रिया पुर्‍याएर हिरासतका लागि निकालियो। सभामुखको सरकारी निवासबाट उनी निस्कदै गर्दा ६ बजेर १४ मिनेट भएको थियो।  निकै ठूलो सुरक्षा बन्दोवस्तीका बीच महरालाई बाहिर निकालिदै गर्दा सदा देखिने भन्दा विल्कुल… पुरा पढौ

गरिबको दशैंमा अर्को विपत : आगलागीबाट भैँसी, बाख्रासहित धनमाल जलेर नष्ट

रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ  । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् । राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात, लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको… पुरा पढौ

महरा प्रकरण : निष्पक्ष छानबिन गर्न प्रचण्डकाे आग्रह

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको विषयमा निष्पक्ष छानबिन गर्न गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आइतबार बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ। महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ। पार्टीबाट कुनै पनि दबाब नआउने र सरकारी सुरक्षा निकायले गरेको… पुरा पढौ

संविधानअनुसार महराको सांसद पद कायमै रहने !

निवर्तमान सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बित नहुने भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरे पनि सांसद पद भने रहि रहनेछ ।  फौजदारी न्यायको सिद्धान्तअनुसार प्रहरीले अनुसन्धानका लागि हिरासतमा लगेपछि पद स्वत: निलम्बन हुने व्यवस्था हुनुपर्ने अधिवक्ता यदुनाथ खनालले बताए । तर, प्रतिनिधिसभा नियमावली २०७४ अनुसार अभियुक्त महराको सांसद पद भने निलम्बन नहुने भएको छ ।  नियमावलीको नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था गरिएको छ । उक्त… पुरा पढौ

रोशनी शाहीको दोहोरो चरित्र : पहिले पिता समान, अहिले किटानी जाहेरी

सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि पीडित भनिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महरा आफ्नो बाबु समान भएको भन्दै आफैंले दिएको सूचनाको खण्डन गरेकी थिइन् । रोशनी शाहीमाथि महराले जबरजस्ती करणीको प्रयास गरेको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा संलग्न भिडियो कुराकानीमा रोशनीले आफू्माथि महराले दुर्व्यवहार गरेको बताएकी थिइन् । आफूमाथि बलात्‍कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।  आइतबार राति… पुरा पढौ

महरा रातो कार चढेर पुगे प्रहरी हिरासत (फोटोफिचर)

निवर्तमान सभामुख कृष्णबहादुर महरा अन्ततः पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी  दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो। तर महरा सभामुखको सरकारी निवासबाट निस्कदा भने बा ८ च ८०० नम्बरको रातो रङको गाडीमा निस्किएका थिए ।  यता महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया… पुरा पढौ

महरालाई सिंहदरबारमा राखिने

जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बालुवाटारबाट पक्राउ परेको छ । महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ गरिएको हो ।  प्रहरी स्रोतका अनुसार महराले प्रहरीको गाडीमा जान अस्वीकार गरेका थिए । महराको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, “म आफ्नै गाडीमा जान्छु । प्रहरीको अनुसन्धानलाई सघाउँछु । मेरै गाडीमा प्रहरीलाई पनि बसाउनुस् ।” महराको प्रस्तावलाई प्रहरीले स्वीकार गरेको थियो । सिंहदरबार वृत्तमा राखिने महरालाई… पुरा पढौ

सरकारी निवासबाटै यसरी पक्राउ परे महरा

यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।  प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको छ । राजीनामा दिए पनि महराले सरकारी निवास छाडेका थिएनन् ।  महराविरुद्ध शुक्रबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा… पुरा पढौ

प्रहरी हिरासतमै वित्ने छ महराको दशैं

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ । महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं विदापछि नियमती अदालती प्रक्रिया सुरु भएपछि मात्र अगाडि बढ्नेछ । अदालत २८ गते मात्र खुल्नेछ । २६ गतेसम्म… पुरा पढौ

अब खुल्दै उत्तरतर्फको ढोका

नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम करीब सम्पन्न हुने चरणमा पुगेकाले साझा सहमति खोजी निर्माणका लागि मार्ग प्रशस्त गरिने भएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका विषयमा यसअघि नै नेपाल र चीनबीच सहमति भइसकेको छ । हाल सो आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा रहेको छ ।  सो आयोजनाको नाम रसुवा–रातमाटे (गल्छी)–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन रहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं