रामचन्द्र पौडेल नयाँदिल्ली प्रस्थान
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली जानुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए । कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच…
पुरा पढौ
कांग्रेस वरिष्ठ नेता पौडेल बिरामी, उपचारका लागि आजै भारत जाने

सभापति देउवाले गरे पौडेल र सिटौलासँग छलफल

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा…

चीनका बन्दरगाह नेपाललाई खुला
नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्य्विधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो । दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्रा्ष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह…
पुरा पढौ
आजबाट हिउँँदे झरी पर्ने, कहाँकहाँ पर्दैछ ?

फेरि गयो भूकम्प

पृथ्वीनारायण शाहको भूमिका बुझ्नुपर्नेमा जोड

बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की !

निर्वाचन आचारसंहिता लागू, को-कोले मान्नुपर्छ ?








