दिलिप हत्या प्रकरण : इन्सपेक्टर यादवलाई कारबाही !
किचेर हत्या गरिएका धनुषका दिलिप कुमार महतोको शव मुचुल्काबिनै उठाएपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय, धनुषा ढल्केबर इन्सपेक्टर रामकुमार यादवलाई कारबाहीस्वरुप जिल्ला तानिएको छ । शुक्रबार विहान अवैध उत्खननको विरोध गर्दा कुटपिटपछि टिपरले किचेर जनकपुर मिथिला नगरपालिका–५ श्रीपुर घर भएका २४ वर्षीय महतोको हत्या भएको थियो । महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका छ। इन्स्पेक्टर यादवमाथि स्थानीयले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै शव उठाउने…
पुरा पढौ
महराको मेडिकल गराउने डाक्टर र प्रयोगशालाका विज्ञ झिकाउन आदेश

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन्। गलादेशका सेना प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा थापा आइतबार ७ सदस्यीय भ्रमण दलका सदस्यसहित बंगलादेश प्रस्थान गरेका हुन् । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । थापा नेपाली सेनाकै विमानमा बंगलादेश प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानसेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले…
पुरा पढौ
संसद बैठक आज पनि स्थगित !

२० वर्षीय युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा…
भक्तपुरमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा एक जना प्रहरी हवलदारसहित ४ जना घाइते भएका छन् । एक युवकले भक्तपुर–२० स्थित पाइपलाइनमा खुर्पा प्रहार गरी दुई जनालाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट जाजरकोटा नलगाढ घर भएका २० वर्षीय रामबहादुर विकलाई भाग्दै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा विकले प्रहरीमाथि पनि खुर्पा प्रहार गरेका थिए । घाइते हुनेमा महानगरीय प्रहरी प्रभाग व्यवासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र यादव…
पुरा पढौ
प्रदेश नं. ३ को नाम ‘बागमती’, मतदान शुरु
प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ । प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन केहीबेर अघि मतदान प्रक्रिया सुरु भएको हो । प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको…
पुरा पढौ
नेपालमा रेल चलाउन १० पास गर्नुपर्ने !

प्रचण्डलाई यस्तो सकस

अभियन्ता दिलिपको हत्यामा संलग्न ४ जना सार्वजनिक

आज पृथ्वीजयन्ती तथा एकता दिवस








