आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी
गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले…
पुरा पढौ
रुखबाट खसेर वडासचिवको मृत्यु

प्रचण्ड पुगे बालुवाटार

फिर्केपुलको कन्तविजोक : नयाँ बनाउन भत्काइयो, अलपत्र पारियो

राजनीति छाडेर रातकी रानीसँगको ‘प्रेम’मा पूर्वमन्त्री

एबिसीमा जान रोक, अझै ५ सम्पर्क विहीन

सोलुको तिङ्लामा हवाई फायर, दर्जन सवारी जलाइए

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

चितवनमा यसरी भयो पत्रकार राजेन्द्रमाथि आक्रमण…
प्रेस संगठनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ। दाताज इभेन्टले भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रीकालिन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियुका नेता हरी आचार्यले आक्रमण गरेका हुन । तैले सधैं किन नेकपाका अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको मात्र समाचार हाइलाइट गर्छस भन्दै हरी आचार्यले एक्कासी आफुमाथि आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले वताए। हरीले आक्रमण गर्दा पत्रकार…
पुरा पढौ
अन्नपूर्ण आधार शिविर हिडेका ७ सम्पर्कविहीन








