माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

अन्नपूर्ण आधार शिविर हिडेका ७ सम्पर्कविहीन

अन्नपूर्ण आधार शिविर (एबिसी) हिँडेका ५ विदेशी पर्यटक र २ नेपाली शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएका छन्।

एबिसी जान लागेका ९ मध्ये ४ कोरियाली सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाउको छ ।

नजिकै रहेको घान्द्रुक प्रहरी चौकीबाट घटनास्थल पुग्न एक दिन लाग्छ ।

file pix