सोलुखुम्बुको तिङ्लाका बासिन्दाले राष्ट्रिय विद्युत प्रसारण लाइन जोड्न कार्यक्रम रोकेका छन् । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा विद्युतीकरण नगरेको उनीहरुले विरोध जनाएका हुन् ।
तनाव भएपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँससमेत प्रहार गरेको छ ।
केही घाइते भने भएका छन् भने स्थानीयले दर्जन जति मोटरसाइकल र १ जीपमा आगजनी गरेका छन् ।






