स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडी सिट

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुयट तह (पिजी)मा विद्यार्थी भर्नाका लागि सिट पाएका छन्। नेपाल मेडिकल काउन्सिलको आज बसेको बैठकले दुबै प्रतिष्ठानलाई पिजी सिट दिने निर्णय गरेको हो। काउन्सिल स्रोतका अनुसार कर्णालीलाई एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) र पोखरालाई गाइनो अब्सटेटिभ्स, अर्थोपेडिक, सर्जरी, एनेस्थेसियोलोजी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट दिइएको हो। तर सिट संख्या भने अझै गोप्य राखिएको छ। काउन्सिलको निर्णय २४ घण्टापछि म्याचुअर्ड हुने भन्दै सिट संख्या… पुरा पढौ

दश वर्षमा बल्ल अस्पतालको भवन बन्यो

धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण गरेका हुन्। तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको उक्त अस्पतालले जनाएको छ। अस्तपालतको ‘बी’… पुरा पढौ

के हो पिरियडिक माइग्रेन ? कति प्रकारका हुन्छन्

माइग्रेन विभिन्न प्रकारका हुन्छन्, तीमध्ये पिरियडिक माइक्रेन पनि एक हो, अत्याधिक टाउको दुख्ने । माइग्रेन टाउको दुखाइको एक प्रकार हो। समान्यतयाः चिकित्सकले टाउको दुखाइलाई दुई प्रकारमा विभाजन गरेका हुन्छन्। एउटा प्राइमरी टाउको दुखाइ, अर्को सेकेन्डरी टाउको दुखाइ प्राइमरीमा पनि ३ प्रकार छन्। ती हुन्ः माइगे्रन, टेन्सन टाउको दुखाइ र कलस्टर टाउको दुखाइ। प्राइमरी टाउको दुखाइको कारण अहिलेसम्म यकिन नभएको अवस्था छ। कुनै रोगका कारण टाउको दुख्छ भने त्यो सेकेन्डरी टाउको… पुरा पढौ

युवतीहरूमाथि लगातार ‘सिरिन्ज’ आक्रमण

पछिल्लो डेढ महिनामा काठमाडौंमा लगातार रुपमा युवतीमाथी ‘सिरिन्ज’ आक्रमणका कार्यहरु भैरहेका छन् । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका हुन्। सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको… पुरा पढौ

कर्मचारी आन्दोलित भएपछि भक्तपुर अस्पतालका सबै सेवा ठप्प

वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ। अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन्। अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन्। सधैं भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी… पुरा पढौ

अस्पतालहरुमा किन अहिले किन रगतको अभाव ?

गर्मी बढेसँगै क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको छ। गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिए । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन… पुरा पढौ

दुर्गम बस्तीमा पहिलो पटक शहरी स्वास्थ्य केन्द्र स्थापना

बाग्लुङको ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ खुङ्गा, लुकुरवनमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । नगरपालिका क्षेत्रमा रहेपनि भौगलिक हिसाबले विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा लिन ३/४ घण्टाको समय लगाएर खुङ्गा जानुपर्ने बाध्यता रहेको खुङ्गाको लुकुरवन, फलामखानी आसपासका स्थानीयलाई लक्षित गरि उक्त केन्द्रको स्थापना गरिएको हो । प्रदेश सरकारबाट विनियोजित १६ लाख २२ हजार तथा नगरपालिकाको २५ प्रतिशत समानिकरण बजेट गरि करिव २२ लाखको लागतमा आगामी आर्थिक वर्षमा सुविधा सम्पन्न… पुरा पढौ

बिहान खाली पेटमा पानी पिउनु फाईदा कि बेफाईदा ? जान्नुहोस् यी नौ तथ्य

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन्। यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट… पुरा पढौ

पोखरा १७ मा प्राथमिक उपचार प्रशिक्षण

कास्की जिल्ला नेपाल रेडक्रस सोसाइटीको आयोजनामा र पोखरा १७ शाखाको व्यवस्थापनमा मंगलबार आधारभूत प्राथमिक उपचार प्रशिक्षण सुरु भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले कास्की रेडक्रस सोसाइटीले माननीय सेवामा उल्लेख्य काम गरेको बताइन् । कास्की रेडक्रस सभापति डोलराज पाण्डेले समाजलाई सही दिशामा अगाडि बढाउन र दुखमा साथ दिन रेडक्रस तयार रहेको बताए । कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी कास्की उपसभापति कृष्ण तिमिल्सिना, डण्डराज शर्मा, उपमन्त्री उर्र्मीला खड्का, पोखरा १७… पुरा पढौ

अस्पतालमा युवती झुण्डिएको अवस्थामा फेला

सय रुपैयाँमा नागरिकको उपचार गर्दै चर्चामा आएको बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको झुण्डिएको अवस्थामा फेला परेककी छन् । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोड्फोड गरेका छन् । रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोड्फोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिएको थियो । अस्पताल प्रशासनका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं