स्वास्थ्य

पानी कमीले शरीरमा के समस्या हुन्छ ? जान्नुहोस्

हाम्रो शरीरमा हुने ९.६० प्रतिशत पानीको मात्रामा केवल १.५ प्रतिशत मात्र पानी कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात् ‘डिहाइड्रेसन’को असर देखिने चिकित्सकहरू बताउँछन्। पानीको कमीले हाम्रो शरीरमा सामान्यदेखि जटिल प्रकारका शारिरिक समस्या देखिने गर्छ। शरीरमा पानी कम हुँदा रिगंटा लाग्नेदेखि मिर्गौलामा समेत असर गर्ने गर्छ। त्यसैले दैनिक कम्तिमा एक लिटर पानी खानु पर्ने हुन्छ। पानी कम हुँदा ... थकान : हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कनमा समेत… पुरा पढौ

म्याग्दीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। ६० घरधुरीको बसोबास रहेको कुइनेगाउँदेखि नजिकको बस्ती मल्कवाङ, पाखापानी र मङ्गले जान र फर्कन पूरै दिन हिँड्नुपर्ने बाध्यता भएपछि गाउँपालिकाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको हो । एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको स्थानीय खबहादुर छन्त्यालले बताए। कुइनेमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बढी बसोबास छ। भीर र जङ्गलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो। उच्च पहाडी… पुरा पढौ

जिरा नियमित सेवनले के-के फाइदा ?

जिरा तौल घटाउन सहयोग गर्ने मसला हो। थोरै मात्रामा पनि नियमित जिरा सेवन गर्दा पाचन पक्रियामा सहयोग पुग्छ। आयुर्वेदमा शताब्दीऔँ देखि प्रयोग गरिदै आएको जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुन्छ। पानीसंग यसलाई खाँदा ‘क्यालोरी वर्न’ गर्छ अर्थात मोटोपन घटाउँछ। यसरी खान सकिन्छ जिराः१. कम क्यालोरीः एक चम्चा जिरामा करिब ७ क्यालोरी हुन्छ। जिरा पानीसंग पिउँदा शरिरलाई धेरै तवरले फाइदा पुर्याउँछ, तर तौल बढाउँदैन। २. पाचनमा सहयोगः तौल सन्तुलित हुन राम्रो… पुरा पढौ

गाउँपालिकाद्धारा सबै वडामा स्वास्थ्य सेवा

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ। गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन्। गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्। अहिले गाउँपालिकामा रहेको सात वडामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य… पुरा पढौ

खुर्सानीको आयु (एक्पाइरी डेट) कति हुन्छ ?

के खुसार्नीको ‘एक्पाइरी डेट’ हुन्छ ? अर्थात के अन्य खानेकुरा झै सिमति मिति भित्र खुर्सानीको प्रयोग गरिसक्नुपर्ने हुन्छ ? बोटबाट टिपेपछि कहिलेसम्म खान सकिन्छ खुसार्नी? पिरो स्वास्थ्यको लागि हानीकारक सोच्नुहुन्छ भने तपाइ सरासर गलत हुनुहुन्छ। खुर्सानीमा पनि पौष्टिक तत्व पाइन्छ र यसले रोग प्रतिरोध क्षमता समेत बढाउँछ (बेसारले झै)। यसले शरीरमा मेटाबोलिजम बढाएर तौल घटाउन समेत मद्धत गर्छ। खुर्सानीको एक्पाइरी डेट हुन्छः हो, खुसार्नी लगायत जडिबुटीहरु दुध तथा तरकारी झै… पुरा पढौ

५ करोड ठगी गर्ने अस्पतालका सञ्चालक पक्राउ

पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ। वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो। पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले विभिन्न मितिमा ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो। अस्पताल बनाउन भनेर लिएको ऋण सर्राफले नतिरेको प्रहरीले जनाएको छ।… पुरा पढौ

जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । च्याउ खादा एकै घरका दुई दिदीबहिनी नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी… पुरा पढौ

युरिक एसिड हुने कारण र बच्ने ८ उपाय

युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा 'एन्टी अक्सिडेन्ट'को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र 'गाउट' भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा… पुरा पढौ

७ वटा निजी अस्पताल बन्द गर्न निर्देशन

लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक… पुरा पढौ

गण्डकीमा जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई एअर लिफ्टिङ

गण्डकी सरकारले दुर्गममा गर्भावस्था तथा जटिल प्रसवको कारण स्वास्थ्यसम्बन्धी जटिलता भएका गर्भवती, सुत्केरी आमा तथा बच्चाको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ गर्ने भएको छ । स्थानीय तहसँग समन्वयमा गरी सुत्केरी हुने घर घरमा स्वास्थ्यकर्मी सेवा सुरुआत गर्ने प्रदेशको योजना छ । प्रदेशमा जनस्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह गर्न प्रदेश स्वास्थ्य नीति तर्जुमा गरिने भएको छ । मुटु, मृगौला र क्यान्सर रोगको उपचारको लागि विशिष्टिकृत अस्पतालको निर्माण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं