स्वास्थ्य

ग्यास्ट्रो केयरमा हेपाटाइटिस डे

विश्व हेपाटाइटिस दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आइतबार पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर पोखरा)ले दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा आयोजित अन्तक्र्रियासहितको सचेतना कार्यक्रममा डा सुवास भट्टराईले हेपाटाइटिसका प्रकार, उपचार र भ्रमबारे प्रकाश पारे । उनले हेपाटाइटिस बि र सीको उपचार पोखरामै सम्भव भएकाले रोग नलुकाउन र उपचार गरी स्वस्थ बन्न आग्रह गरे । उनले भने, ‘हेपाटाइटिस लागे पनि केही भएको… पुरा पढौ

भुटेको मकै खाने गर्नुहुन्छ ? (जान्नुहोस् यस्ता फाइदै फाइदा)

तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला। भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ। यी हुन भुटेका मकैका फाईदाः १.  भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्। २. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ। ३. यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ।… पुरा पढौ

मनिपालमा मनाइयो हेपाटाइटिस दिवस

पोखरामा मनिपाल शिक्षण अस्पतालको आयोजना विश्व हेपाटाइटिस दिवस मनाइएको छ । आइतबार ¥यालीसहित अस्पतालमा सचेतना कार्यक्रम आयोजना गरियो । हेपाटाइटिसले लिन्छ ज्यान, आफू पनि बाचौं, अरुलाई पनि बचाऔं भन्ने नारासहित ¥याली निकालेर दिवस मनाइएको हो । कार्यक्रममा अस्पतालका डिन बिएम नागपालले हेपाटाइटिसको संवदेनशीलमा एड्सभन्दा पनि बढी रहेको बताए । उनले हेपाटाइटिसलाई न्यूनीकरण र उपचारका लागि चिकित्सक, बिरामी, नागरिक र सरकारकै एकीकृत प्रयास आवश्यक पर्ने औंल्याए । कार्यक्रममा पेट तथा कलेजो… पुरा पढौ

पायल्सको मुख्य कारण कब्जियत हो, कसरी उपचार गर्ने ?

नेपालमा पछिल्लो समय पायल्स रोगबाट पीडित हुनेहरू बढिरहेका छन् । खानपिनको कारणले यो रोग लाग्ने गर्दछ । पायल्स भनेको दिसामा रगत जानु हो । जुन अवस्थामा दुख्ने भन्ने हुँदैन । दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं । रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन । दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन । पायल्स थुप्रै कारणले गर्दा हुन्छ । मुख्य कारण कब्जियत हो । महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ… पुरा पढौ

मालेपाटनमा ६८२ को सित्तैमा टिजी र सुगर जाँच

राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो । पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट… पुरा पढौ

हेपाटाइटिस डेमा सित्तैमा जाँच र सचेतना

२८ जुलाइ अर्थात् साउन १२ गते विश्व हेपाटाइटिस डे मनाइँदै छ । पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) मा शनिबार र आइतबार हेपाटाइटिसको जाँच सित्तैमा गरिने भएको छ । कलेजो र हेपाटाइटिसको बारेमा सचेतना कार्यक्रम, रगत जाँच पनि गरिनेछ । पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराई समयमै उपचार गरे हेपाटाइटिस पूर्ण रुपमा निको हुने बताउँछन् । उनले भने, ‘हेपाटाइटिसले कलेजो खराब गर्छ, कलेजोको… पुरा पढौ

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, ३ घाइते

अत्यधिक रक्तश्रावका कारणले पोखरामा सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा छोरा जन्माएकी थिइन् । उनको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग… पुरा पढौ

अल्जाइमर (बिर्सिने रोग)का अप्ठ्यारा र उपचार

अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ। यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले… पुरा पढौ

हेपाटाइटिसबिरुद्ध खोप र उपचार सम्भव छ

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ । कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारण चाहिँ… पुरा पढौ

पोखराको जिनो हस्पिटलका डाक्टर पुगे जेल

डेन्टल डाक्टरले आफ्नो अस्पतालमा बच्चा जन्माएको भन्दै नक्कली बर्थ सर्टिफिकेट बनाइदिएको फेला परेको छ। पोखराको जिनो अस्पतालमा कार्यरत डा सन्तोषकुमार भट्टले बच्चाको नक्कली बर्थ सर्टिफिकेट बनाएको फेला परेको हो। डा भट्टले कोरियन नागरिक किम नाराको बच्चा आफ्नो अस्पतालमा जन्मिएको भन्दै नक्कली कागजपत्र बनाएर नेपाली बच्चा तस्करी गर्न लागेको थाहा पाएपछि उनीहरुलाई सिआइबीले पक्राउ गरेको छ। उनीहरु गत बैसाख १९ गते नै पक्राउ परेका हुन्। पक्राउ परेका दन्त चिकित्सक र कोरियन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं