स्वास्थ्य

गाउँपालिका अध्यक्ष घाइते

धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा घाइते भएका छन् । धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै… पुरा पढौ

पोखरा १७ मा सित्तैमा आँखा जाँच, औषधी र चश्मा वितरण

पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभरिका सरकारी स्कुल र बाल विकास केन्द्रका बालबालिका, शिक्षक र अभिभावकको सित्तैमा आँखा जाँच गराएको छ । वडा कार्यालयले पोखरा महानगरमै पहिलो पटक आँख जाँच शिविर गरी आवश्यक परामर्श र औषधी वितरण गरेको हो । असार १३ देखि १७ गतेसम्म ५ दिन भएको शिविरमा करिब ३ हजारको आँखा परीक्षण गरिएको छ । तीमध्ये ४० जना विद्यार्थीलाई चश्मा आवश्यक देखिएकाले उनीहरुलाई सित्तैमा चश्मा वितरण गर्ने… पुरा पढौ

सुत्नुअघि के पिउँदा मीठो निद्रा आउँछ ?

राम्रो निद्राका लागि मानिसहरु सुत्नु अगाडि विभिन्न पेय पदार्थ सेवन गर्ने गर्दछन् । यस्तोमा कुन ड्रिङ्कले हामीलाई आरामसँग सुत्न मद्दत गर्छ र कुन चाहिँ हानिकारक हुन्छ भन्नेबारे स्वास्थ्यविद्हरुले विभिन्न सुझाव दिएका छन् । अनुसन्धानपछि उनीहरुले सुत्नुअघि केही निश्चित पेय पदार्थ भने सकेसम्म सेवन नगर्न भनेका हुन् ।  विशेषगरी क्याफिनयुक्त पेय पदार्थ आरामदायक निद्राको शत्रु हुने गरेको बताइएको छ । त्यसैले सुत्नेबेला तिनको उपभोग कसैको रोजाइमा हुन नहुने न्युयोर्कस्थित साइरेक्युज युनिभर्सिटीकी… पुरा पढौ

छैनन् सरकारी सर्पदंश उपचार केन्द्र

सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका कारण यहाँ दिनानुदिन समस्या उत्पन्न हुन थालेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै… पुरा पढौ

यसरी थाहा पाउने योनीको क्यान्सर, यस्ता छन् क्यान्सर हुने कारण

क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ । क्यान्सर जुनसुकै उमेर समूह र लिंगका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर एक हो । योनी क्यान्सर के हो, कसरी लाग्छ र कसरी बच्ने भनी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टि श्रेष्ठ प्रजापतीले यस्तो सुझाब दिएकी छन् । कुनै समय क्यान्सरको उपचार असम्भव मानिन्थो । तर, वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति… पुरा पढौ

पायल्सका बिरामीले यी चिज नखानुस्

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस्। धेरै तेलयुक्त र मसालायुक्त भोजनअत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ। यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन्। पहिल्यैदेखि पायल्सको समस्या छ… पुरा पढौ

विशाल कोअपरेटिभका सदस्यलाई युआरएलमा छुट

विशाल कोअपरेटिभ संस्था लिमिटेड पोखरा ४ बुद्ध विशाल बजारका सदस्यले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)मा रक्त जाँच गर्दा छुट पाउने भएका छन् । युआरएलमा हुने सबै रक्त परीक्षणमा ३० प्रतिशत छुट हुने सम्झौता भएको छ । सम्झौतामा विशाल कोअपरेटिभका अध्यक्ष भुवन नेम्कुल र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बिहीबार हस्ताक्षर गरेका हुन् । यो सम्झौता २ वर्षसम्म मान्य हुनेछ । विशाल कोअपरेटिभमा ३ सयभन्दा बढी सेयर सदस्य छन्… पुरा पढौ

थाइराइड सम्बन्धि समस्या- डा. रवीन्द्र पाण्डे

के तपाईंलाई ८-१० घन्टा सुते पनि दिनभर निन्द्रा नपुगेको जस्तो क्लान्त अनुभव हुन्छ ? वा रात्रिमा निन्द्रा पर्दैन ? तपाईंले खानपिन, शारीरकि अभ्यास, उपचार आदि गरे पनि शरीरको तौल परविर्तन भएको छैन ? वा बिनाकारण अचानक धेरै तौल घटेको वा बढेको छ ? के तपाईंको डिप्रेसन वा चिन्ता उक्त रोगको औषधीले निको भएको छैन? खानपिनमा पहरेज, अभ्यास एवं औषधीले पनि तपाईंको कोलेस्ट्रोल घटेको छैन ? वा ज्यादै न्यून कोलेस्ट्रोल छ… पुरा पढौ

मुटु रोग लागेको छ कि छैन ? आफनो मुटु आफैले यसरी जाच्नुस्

अहिले विश्वमा सबै भन्दा बढी मानिस मुटु रोगका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रोग लागिरहेको छ । संसार भरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समय मै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुन पुग्छन् । अधिकांश… पुरा पढौ

आफै मर्छन् क्यान्सरका सेल, वैज्ञानिकहरुको अनुसन्धानले पत्ता लगायो

क्यान्सरका रोगीहरुमा आशा दिलाउने उद्देश्यले अनुसन्धाताहरुले एक नयाँ तरिकाको खोजी गरेका छन् । यस तरिकाबाट शरीरमा भएका केही क्यान्सरका सेल्स आफै मर्दछन् । हाम्रो शरीरमा भएका लाखौं सेल्सले हामीलाई खतरनाक सेल्सबाट बचाउन हरेक दिन आफै मर्दछन् । क्यान्सरका सेल्स भने हाम्रो प्रतिरोधात्मक प्रणालीलाई बेवास्ता गर्दै आफूलाई बचाउने बाटो पत्ता लगाउँछन् ।  धेरै प्रोटिन उत्पादनले आफै मर्छन् क्यान्सर सेल्स  अनुसन्धाताहरुको समूहले क्यान्सरबाट बच्न एक नयाँ बाटो पहिल्याएका छन् । यो एमवाईसी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं