पोखरा महानगरपालिका अन्तर्गत सन्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरणका लागी अन्तर्कृया तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बि.स. २०७३ बाट सन्चालनमा आएको सिशुवा अस्पतालमा आकस्मिक सेवा देखी ,ओपिडी ,फार्मेसि ,ल्याब परिक्षण ,एक्सरे सुबिधा,इसिजी,एम्बुलेन्स सुबिधा,बिरामी भर्ना तथा उपचारको लागी १५ सिट क्षमता सहितका सेवा उपलब्ध गराउदै आएको छ । पोखरा महानगरपालिकाको प्रमुख मानबहादुर जिसि,पोखरा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ नम्बरको वडा अध्यक्ष ,सामाजिक बिकास मन्त्रालयका डा रमेश…
पुरा पढौ