स्वास्थ्य

शाकाहारी भोजनका पनि यस्ता बेफाइदा

शाकाहारी खाना मुटुका बिरामीको समस्यालाई कम गर्न सक्ने भए पनि यसबाट ‘स्ट्रोक’ को समस्या बढ्ने एक अध्ययनले देखाएको छ । १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।  बेलायती ‘मेडिकल जर्नल’ मा प्रकाशित अध्ययनअनुसार एक हजार मांशाहारी भोजन गर्ने मानिसको तुलनामा शाकाहारी खाना खाने मानिसको मुटुको धमनीमा हुने समस्या १० जनामा हुने र प्रति हजार तीन जनामा उक्त समस्या देखिने जनाइएको छ । डाइट एक्सपर्टका… पुरा पढौ

दशैंमा मासु कति खाने ? राति नखाँदा राम्रो

मासु कति खाने भन्दा सामान्य जस्तो लाग्छ । तर, यो जटिल विषय हो । मासु खान नजान्दा शरीर धेरै रोगको घर बन्ने गर्छ । स्वस्थ शरीरका लागि स्वस्थ मासु अत्यावश्यक पर्छ, तर खाने मात्रामा नियन्त्रित नहुँदा समस्या निम्तिन्छ । जे खाइन्छ त्यो पचाउन सकियो भने मात्रै शरीरमा सकारात्मक प्रभाव रहने हो । मासु या अन्य जुनकुनै खानामा पनि यो लागू हुन्छ । तर, पचाउन नसक्ने गरी मासु खानु बढी घातक… पुरा पढौ

मासु पोल्न नजाने डरलाग्दो क्यान्सर !

दसैँ र मासु एकअर्काका पर्यायजस्तै भइसकेको छ । दशैं लाग्नासाथ घरका भान्सामा मासु पाक्न सुरू भइसकेको छ । घरका भान्साहरुमा बोसोयुक्त र डढेपोलेका मासु पाक्दैछ भने आजबाटै रोक्नोस्, त्यस्ता मासुले क्यान्सर रोगको जोखिम पनि निम्त्याउन सक्ने विज्ञहरुले औँल्याएका छन् । उनीहरुले पोलेका, डढेका र बोसोले भरिएका मासु नखान सुझाव दिएका छन् । विज्ञहरुका अनुसार मासुसँगै खाइने मदिरा र सुर्तीजन्य पदार्थ सेवनले क्यान्सरको जोखिम अझ बढाउँछ । बीपी कोइराला मेमोरियल क्यान्सर… पुरा पढौ

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका… पुरा पढौ

पुतलीबजारमा ५ सयको सित्तैमा जाँच

नवरत्न बचत तथा ऋण सहकारीले शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा आयोजना गरेको निशुल्क शिविरमा ५ सय ३२ को सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा उनीहरुको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रक्त जाँच सित्तैमा गरिएको हो । सांसद नारायणप्रसाद मरासिनीले स्वास्थ नागरिक नै समृद्धिको आधार भएको बताए । उनले आहारविहारमा ध्यान दिन, रोग लागे समयमै उपचार गर्न र आफ्नो… पुरा पढौ

‘डेंगु’ त होइन नि ?

यतिबेला राष्ट्रिय चर्चा र चासोको विषय ‘डेंगु’ बनेको छ । डेंगुले राष्ट्रिय मुद्धाहरुलाई नै ओझेलमा पारेको छ । डेंगु तराई, पहाड हुँदै हिमाल चढ्न थालिसकेको छ । डेंगुले सबै नेपालीको मनमा डेरा जमाएर बसिसकेको छ । डेंगु ! नभन्ने नेपाली कमै छन् । मानिस बिरामी भएर अस्पताल प्रवेश गर्ने वित्तिकै सबैभन्दा पहिला रगत निकालेर डेंगु परीक्षण, त्यसपछि मात्र अन्य रोग परीक्षण । यो रोग परीक्षको शुल्क अस्पताल पिच्छै फरकफरक रहेछ… पुरा पढौ

संविधान दिवसमा प्रगतिशीलको रक्तदान

संविधान दिवसको अबसरमा प्रगतिशील युवा समूहले कास्कीले आयोजना गरेको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य राजिब पाहरी, कार्यक्रम संयोजक साजन सुवेदी, पोखरा महानगरपालिका पवक्ता धनबहादुर नेपाली, वडा न २४ अध्यक्ष ओम सुवेदी, वडा न १८ का अध्यक्ष रणबहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रम संयोजक राजन सुवेदीले कसैको जीवन ज्यान जोगाउन रक्तदानको महत्वपूर्ण भूमिका रहेको बताए । पुरा पढौ

डेंगु सबैको चुनौती : जीवन

गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल जीवनले डेँगु रोगको सबै पक्षको साझा चुनौती भएको बताएका छन् । प्रदेश सरकारले महानगरका ३३ वटै वडामा सञ्चालन गरेको नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगरपालिका वडा नं ८ मा आयोजित कार्यक्रममा उनले व्यक्ति, परिवार, राजनीतिक आस्था जाती भनेर डेँगुले कसैलाई पनि बाँकी नराख्ने भएकाले व्यक्ति, परिवार तथा समाज संगठित रुपमा नियन्त्रणका लागि अग्रसर हुनुपर्ने भनाइ उनको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३… पुरा पढौ

गण्डकीमा अल्जाइमर दिवस मनाइने

अल्जाइमर रोगबाट विश्वमा ४८ मिलियनभन्दा बढी मानिस पीडित छन् । यसबारे जनचेतना जगाउन हरेक वर्ष २१ सेप्टेम्बरमा विश्व अल्जाइमर दिवस मनाइन्छ । पछिल्ला केही वर्षदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । यस रोगबारे सचेतना जगाउन र अल्जाइमरका रोगीहरुलाई उपचारको पहुँचमा पु¥याउन गण्डकी प्रदेशमा पनि यो दिवस मनाइने भएको छ । अल्जाइमर एक प्रकारको बिर्सने रोग हो । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायतमा असर पार्छ । यो रोग… पुरा पढौ

युआरएलको प्राविधिक सहयोगमा पुतलीबजारमा शिविर

नवरत्न बचत तथा ऋण सहकारीले स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसो –टिजी) सित्तैमा जाँच हुनेछ । स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली, रोग लागिसकेपछिको उपचार र खानपानबारे कार्यक्रममा सहभागीलाई सचेतनासमेत दिइनेछ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले शिविरमा अन्य सबै प्रकारका जाँचमा पनि ५० प्रतिशत छुट दिनेछ । प्रदेशकै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं