गण्डकी सेरोफेरो

मुस्ताङको लोघेकरमा बिजुली बल्यो

उपल्लो मुस्ताङ अन्तर्गत लोघेकर दामोदरक्ुुण्ड गाउपालिकामा पहिलो पटक बिद्युत लाईन बिस्तार भएको छ ।गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आफ्नो गाउपालिकाका ११ वटा गाउमा बिद्युत संम्पर्क जोड्ने लक्ष्य अनुसार ४ वटा गाउमा पहिलो चरणको बिद्युत बिस्तार भएको हो । लोघेकरका घिलिङ,घमी,स्याङ्वोचे र ढाक्मरगरी ४ गाउमा शुक्रबारदेखि बिजुलीबत्ती बल्न थालेको हो ।त्यस्तै,गाउपालिकाको चराङ र मराङमा समेत बिद्युत लाईन जडानको ८० प्रतिशत काम सम्पन्न भएको छ । नेपाल बिद्युत प्राधिकरणको ५ सय ५०… पुरा पढौ

दिनपछिको राँत झै यतिबेला शिङ्गो मुस्ताङमा ग्रहण

रिपोटर्सको  डायरी एक हातमा लौरो टेक्दै जिल्ला अदालत जोमसोममा उम्मेदवारी दर्ता गर्दै थिए एक बृद्ध मानिस ।साधारण प्रकारको कोट ,टाउकोमा ढाका टोपी लगाएका ति बृद्धलाई निर्वाचनको रन्को लागिरहेको थियो।उनी कोही थिएनन्, घरपझोङ गाउपालिका २ मार्फाका नरबहादुर हिराचन थिए।यो एक वर्ष अघि भएको चुनावी कथा हो । संविधान सभापछिको दोश्रो निर्वाचनको समय हो ।निर्वाचनको रौनक देशभरी नै धपक्कै भएको थियो ।मुस्ताङमा पनि चुनावी माहोल गर्मिएको थियो ।हिराचन पूर्व पंञ्चको बहुदलपछिको पाटी… पुरा पढौ

रहेनन् पूर्व यातायात सहायकमन्त्री हिराचन

शिङ्गो मुस्ताङले चिन्ने, सबैको मनमष्तिक  अमिट छाप कायम गर्न सफल मुस्ताङ जिल्ला मार्फा गाउका एक पञ्चायतकालिन हस्ती हुन् नरबहादुर हिराचन ।  शुक्रबार उनी यो संसारबाट बिदा भए ।अब मुस्ताङका जनताले नरबहादुर हिराचनलाई भौतिक रुपमा देख्न पाउने अवसर टरेको छ । मार्फा गाउका मात्रै होईनन् पञ्चायतकालिन नेता हिराचन समग्र मुस्ताङ जिल्लाकै अभिभावकको रुपमा उनलाई हेरिन्थ्यो । नेता हिराचन २०३२ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । त्यसपछि उनी २०३५… पुरा पढौ

पत्रकार महासंघको साधारणसभामा बिष्ट र रसाईली सम्मानित

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले शुक्रबार लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छाम्फेल बिष्ट (राजु ) र हिमालपारीको आवाज साप्ताहिकका संम्पादक एवं प्रकाशन भीमबहादुर रसाईली सम्मान गरेको छ ।शाखाको ८ औ साधारणसभा तथा सम्मान कार्यक्रममा शाखालाई निरन्तर सहयोग,सल्लाह र हौसला प्रदान गरेवापत बिष्टलाई सम्मान गरिएको हो ।यस्तै हिमालपारीको आवाजलाई जिल्लाको छापा संञ्चारको नियमित अंक प्रकाशन तथा समाचार संम्प्रेषण गरेवापत शाखाले संम्मान गरेको हो । साधारणसभाको उद्घाटन गर्दे सहायक प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

नेपालका आरब र पाकिस्तानका हासिस् भिड्दै

नेपालका शिर्ष वरियता प्राप्त आरब हाडा र पाकिस्तानको दोश्रो वरियतामा रहेका हासिस् कुमार पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट २ को उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहिबार भएको सेमिफाइनल खेलमा आरबले नेपालकै इभ्याक जोशिलाई ६–१, ६–१ मा तथा हासिस्ले नेपालका अकि जुवेन रावतलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । महिला डबल्सतर्फको… पुरा पढौ

लाहाचोकमा निशुल्क दन्त शिविर

लायन्स क्लब अफ हेमजा र लियो क्लब अफ हेमजाको आयोजनामा  माछापच्छ्रे  गाउँ पालिका–४ लाहाचोकमा निशुल्क दन्त शिविर भएको छ ।कान्तिपुर डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा महेन्द्र मावि, ज्ञान ज्योति वोर्डिङ स्कूल, देउराली निमावि भिरकटेरा तथा स्थानीय गरी करिव ३ सय ५० जनाले सेवा लिएका थिए । शिविरमा कान्तिपुर डेण्टल हस्पिटलका डा.सृष्टि सापकोटाको समूहले दन्त परिक्षण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि  माछापच्छ्रे गाउँ पालिका वडा नं. ४… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरद्धारा स्वागत तथा विदाई

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।वडा प्रहरी कार्यालयबाट सरुवा भई गएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठलाई विदाई र वडा प्रहरी कार्यालय वगरमा प्रमुख भई आएका प्रहरी निरीक्षक दिपक थापालाई स्वागत गरिएको हो । श्रेष्ठ वगरबाट सरुवा भई ट्राफिक प्रहरी महाशाखा अपराध अनुसन्धान शाखा गएका हुन् भने थापा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका हुन् ।त्यसैगरी… पुरा पढौ

पोखरामा बिद्यालय स्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु

कास्की जिल्ला बास्केट बल संघको आयोजना तथा कर्णेल जे.पी. क्रसको मूख्य प्रायोजनमा बिहिबार देखि पोखरामा १६ औं संस्करणको विद्यालय स्तरिय छात्र÷छात्रा बास्केटबल प्रतियोगिता सूरु भएको छ। बिहिबार भएको छात्र तर्फको पहिलो खेलमा लिटिल स्टेप माविले सिद्धार्थ बोर्डिङ स्कुललाई ५५–१८ को स्कोरले पराजित गरेको छ । दोश्रो खेलमा भने कास्की मोडनाईजले कुमुदीनि होम्स स्कुललाई ४८–३९ को स्कोरले पराजित गर्यो । हिल प्वाईन्टले रेन्वो एकेडेमीलाई ३९–१५ को स्कोरले, टप्सले पोखरा यूनाईटेडलाई ५८–१८… पुरा पढौ

पोखरामा हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिता सुरु

लिट्र्स प्ले ह्याण्डवलको समुह र पोखरा एकेडेमी प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेस गरेका छन। आज (विहिबार) देखि पोखरामा सुरु भएको उक्त प्रतियोगितामा लिग चरणका दुई÷दुई खेलमा जित हासिल गरेसंगै दुबै टिम अन्तिम चारमा स्थान बनाएका हुन। पोखरा रंगशालामा हालै करिब एक करोडको लागतमा निमार्ण भएको ह्याण्डबल एकेडेमीको मैदानमा भएको उद्घाटन खेलमा लिट्र्स प्ले ह्याण्डवलको समुहले लिटिल स्टेपलाई २ को बिरुद्ध ९… पुरा पढौ

मंसिर १९ देखि मुस्ताङमा लोकल यातायात

मुस्ताङका विभिन्न स्थानमा स्थानीयलाई लोकल यातायात सेवा सुविधा प्रदान गर्न यहाका यातायात व्यवसायी सहमत भएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीको अध्यक्षमा गत हप्ता जिल्ला प्रशासन कार्यालयमा विभिन्न यातायात व्यवसायी तथा सरोकारवालाबीचको संयूक्त बैठकले आउदो मंसिर १९ गते देखि आलोपालो मिलेर लोकल सेवा संञ्चालन गर्न सहमत भएका हुन् । बैठकमा मुस्ताङ जीप तथा बस व्यवसायी,धौलागिरी बस संञ्चालक समिति,घोडाघोडी यातायात,म्याग्दी जीप तथा बस संञ्चालक समिति र म्याग्दी कोरला यातायात… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं