नेपाल पत्रकार महासंघ कास्कीको कार्यलयमा सेनेटरी प्याड व्यवस्थापन गरिएको छ । महिला मैत्री कार्यलयका लागि पत्रकार महासंघले सेनेटरी प्याड व्यवस्थापन गरेकाे हाे । कास्कीका उपाध्यक्ष विमला भण्डारीलाइ पुर्व केन्द्रीय सदस्य तथा अभियन्ताले हस्तान्तरण गरि घाेषणा गरिएको हाे । कार्यक्रममा पत्रकार तथा सुचना अायुक्त यसाेदा तिमिल्सिना , अग्रज पत्रकार वद्री विनोद प्रतिक,कृष्ण वास्ताेला,नवराज सुवेदी, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, अध्यक्ष दिपेन्द्र श्रेष्ठ , प्रदेश कार्यवहाक अध्यक्ष शान्ति गुरुङ,संचारिका अध्यक्ष जमुना शर्मा ,जिल्ला…
पुरा पढौ