पोखरा महानगर बाल मञ्चको अध्यक्षमा एलिना श्रेष्ठ चयन भएकी छन् । पोखरा महानगरपालिका सामाजिका शाखाको सहयोगमा सम्पन्न भएको महानगर स्तरीय बाल भेलाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा सुवास अधिकारी,सचिवमा सन्देश वि।क,सहसचिवमा सोनिका बराल,कोषाध्यक्षमा प्रदिप राज पाण्डे चयन भएका छन् ।त्यस्तै सदस्यमा क्रमश मौसमी अधिकारी,उद्दार अधिकारी,विनु माया प्रजा,उत्तम सुनार,अनुपम सुवेदी,शिव मगर,कविता थापा,सीमा थापा,निलकण्ठ त्रिपाठी र प्रतिष्ठा पौडेल रहेका छन् । वडा तथा वडा बाल…
पुरा पढौ