अर्थ, वाणिज्य

पोखरा आयो हुन्डाईको स्यान्ट्रो

हुन्डाईको बहुप्रतीक्षित अल न्यु स्यान्ट्रोको पोखरामा बिक्री सुरुवात भएको छ । ३ दिनमा १० वटा गाडी बुकिङ भएका छन् । हुन्डाईले नेपालभर शुक्रबारबाट स्यान्ट्रो बिक्री सुरुवात गरेको थियो । शुक्रबार, आइतबार र सोमबार ३ दिनमा १२ वटा सेन्ट्रो बुकिङ भएको हुन्डाईको आधिकारिक बिक्रेता एलआइ मोटर्सका सेल्स एन्ड मार्केटिङ इन्चार्ज भीम खत्रीले जानकारी दिए । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो सार्वजनिक गरिएको हो ।… पुरा पढौ

ब्याजदरले उद्योग, व्यवसाय धरापमा परेको आरोप

nrb
बैक तथा वित्तीय संस्थाले मनोमानी तरिकाले बढाएको ब्याज दरका कारण व्यवसायी मर्कामा परेको सरोबारवालाले बताएका छन् । सोमबार लेखनाथमा आयोजित कार्यक्रमका सहभागीले सुरुमा एउटा ब्याज दर कायम गर्ने पछि विभिन्न बहाना र सिस्टमको हवाला दिदै लिने चर्को ब्याज दरले आफूहरु आहत भएको बताए । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा संघले पनि ऐक्यबद्धतासहित बैक तथा वित्तीय संस्थाको कार्यशैलीप्रति विरोध आन्दोलनमा साथ दिनुपर्ने सहभागीहरुले माग गरे । नेपाल उद्योग बाणिज्य… पुरा पढौ

लन्चकै दिन ५ निशान किक्स गाडी बुकिङ

प्रिमियम मोटर्स प्रालि पोखराले निशानको नयाँ गाडी किक्स बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावीसमेत गरेको छ । किक्सलाई मूल्य, ब्रान्ड र प्रिमियमनेसको हिसाबले ‘द इन्टिलिजेन्स एसयुभी’का रुपमा स्थापित हुने दावी प्रालिका प्रबन्ध निर्देशक सिरोजविजय कोइरालाले गरे । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडी लन्च गरे । सोमबार नै ५ वटा किक्स बुकिङ भएको कम्पनीले जानकारी दिएको… पुरा पढौ

नक्कली पैसा बनाउने दम्पती पक्राउ

कास्की प्रहरीले सोमवबर दिउसो २ व्यक्तिलाई पोखरा ५ बाट पक्राउ गरेको छ । १ हजार रुपैयाँका १९ थान नक्कली नेट सहित उनीहरुलाई प्रहरीले पक्रेको हो । मकवानपुर हेटौडा घर भई पोखरा ५ पस्र्याङको धारापानीमार्गमा बस्दै आएका ३२ बर्षीय नरेश लामा र उनकी पत्नी २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने कलर प्रिन्टर, ल्यापटप, नेपाल टेलिकम र एनसेलक ९० हजारका रिचार्ज… पुरा पढौ

मुग्लिनको नयाँ पुल वैशाखदेखि सञ्चालनमा आउने

पृथ्वी राजमार्गको चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माणाधीन पुलको ८५ प्रतिशत काम सकिएको छ। २०७६ वैशाख १ बाट सञ्चालन गर्ने लक्ष्यसहित निर्माण पक्षले काम तीव्र बनाएको छ ।पुलको काम १५ प्रतिशतमात्रै बाँकी रहेको इ–राइड एडभेन्चर लोहनी जेभीका ठेकेदार मोतीलाल शर्माले बताए । पुलमा ढलान गर्ने काममात्र बाँकी रहेको उनले बताए । ‘आर्क आरसी’ मोडलको यो पुल बनेपछि मुग्लिनको जोखिम हट्नेछ । बेलायत र बंगलादेशका इन्जिनियरको डिजाइनमा निर्माणाधीन यो… पुरा पढौ

खोटाङमा तेस्रो पटक थपिएको म्याद सकिँदा पनि सम्पन्न भएन् पुल

तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी… पुरा पढौ

महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा १ लाख ५५ हजारको खाना

 फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ । भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा आउँदा महानगरकै… पुरा पढौ

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न नयाँ टेन्डर आह्वान गर्ने

मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा छन् ।… पुरा पढौ

निशानको नयाँ किक्स आज पोखरामा सार्वजनिक गरिने

लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स बजारमा आयको छ । किक्स आज पोखरामा सार्वजनिक गरिने छ । सुरक्षाको हिसावले राम्रा मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ हजार ९९हजारमा पाईनेछ ।किक्स एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल… पुरा पढौ

मारिएका सेनाहरुको परिवारलाई अमिताभको ठुलो आर्थिक सहयोग घोषणा

कश्मिरको पुलवा जिल्लामा भएको नरसंहार आफैमा दुखद घटना हो । पाकिस्तानमा आश्रृय लिईरहेको जैस ए मुहम्मद नामक संगठनले ४६ जना सेनाको ज्यान जाने गराएको हमलाबाट भारत बिक्षिप्त बनेको छ । देशको सुरक्षाका लागि सिमामा खटिएका सेनाहरु हत्या हुँदा भारतीयहरुको आक्रोस सिमा नाघेको छ । उनीहरुले पाकिस्तानलाई जवाफी कारवाही गर्नु पर्ने समेत आवाज उठाईरहेका छन् । यस्तै शोक बलिउड सेलिब्रेटीहरुले पनि उठाईरहेका छन् तर बलिउडका बादशाह अमिताभ बच्चन भने शहिद परिवारका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं