अर्थ, वाणिज्य

पर्यटन प्रवद्र्धन गर्न नाटा टोली मुस्ताङमा

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको टोली पर्यटन प्रवद्र्धन गर्न अहिले मुस्ताङमा छ । शनिबार फाम टुर सुरु गरेको टोली कोराला नाका अवलोकन गरी फर्किएको हो । टोलीले लोमान्थाङमा अन्तक्र्रिया गरेको छ । लोमान्थाङ दरबार परिसरमा त्यहाँका होटल व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे छलफल भएको हो । यसअघि टोलीले म्याग्दीका व्यवसायीसँग छलफल गरिसकेको छ । लोमान्थाङ ५ का वडाध्यक्ष रिन्जिन दोर्जे विष्टले अपर मुस्ताङको विकासले गण्डकी प्रदेशकै पर्यटनमा… पुरा पढौ

कहिले प्रस्तुत हुदैछ आर्थिक वर्षको बजेट संसदमा ?

आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महरा र अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् । त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गरेका छन्… पुरा पढौ

बजेटको तयारीमा गण्डकी प्रदेश, कतिको बजेट आउला ?

गण्डकी प्रदेशको आ.व. २०७६/०७७ को बजेट करिब ३४ अर्बको हुने भएको छ । यो बजेट १० अर्बले बढी हो । गण्डकी प्रदेश सरकारले चालु आवमा २४ अर्ब २ करोडको बजेट ल्याएको थियो । मध्यमकालीन खर्च संरचना चालु आर्थिक वर्षको बजेटसँगै आगामी वर्षको बजेट पनि प्रक्षेपण गरिएको थियो । खर्च संरचनाको आधारमा आगामी आर्थिक वर्षको बजेट ३४ अर्ब १९ करोड पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङका अनुसार गण्डकी… पुरा पढौ

नाटा टोली शनिबार कोरालातिर

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले जेठ ११ देखि फाम टुर गर्ने भएको छ । पर्यटन प्रवद्र्धन गर्न नाट्टाले लोमान्थाङ हुँदै कोराला नाकासम्म अवलोकन भ्रमण गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५ दिने अवलोकन भ्रमणमा नाटा गण्डकी प्रदेश संघमा आवद्ध सदस्य, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटकीय संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकारसहित ३६ जनाको सहभागिता रहनेछ । शनिबार बिहान पोखराबाट ६ वटा गाडीमा… पुरा पढौ

करोडौँको नक्कली भारु लिन जाँदा अन्सारी फेरी पक्राउ

नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

यो साताको सेयर कारोवार यस्तो रह्यो

यो साता एक सय ७० कम्पनीहरुको ५७ हजार ९० वटा कारोवार भएका छन । जसअनुसार एक करोड ६१ लाख ६२ हजार तीन सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब दुई करोड ४६ लाख ४६ हजार एक सय १३ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुुलनामा बढी हो ।  गत साता भने एक सय ७२ कम्पनीहरुको ५० हजार नौ सय ५३ वटा कारोवार भएका थिए… पुरा पढौ

पोखरा रोयल सहकारीको वार्षिकोत्सवमा रक्तदान

पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सहकारीको खुला रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेफस्कुन अध्यक्ष डिबी बस्नेतले संस्थाका मुख्य प्रबन्धक मीलन ढकाललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । ढकालले यसअघि २५ पटक रक्तदान गरिसकेका छन् । संस्थाले मधुमेह सम्बन्धी सचेतना कार्यक्रम समेत आयोजना गरेको छ । कार्यक्रममा… पुरा पढौ

वेगनासमा जेठ १३ बाट माछा महोत्सव

कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म फिस फेस्टेबलको आयोजना गर्ने भएको छ । विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा सहयोग पुग्ने र ताल क्षेत्र वरपर आन्तरिक… पुरा पढौ

मुस्ताङ : यार्सा लेंकमा समितिको निगरानी

मुस्ताङका लेंकहरुमा यतिबेला यार्सा संङ्कलन सुरु भएको छ ।यार्साका लागि बिभिन्न जिल्लाबाट आएका सर्वसाधारणले लेंकको चहलपहल बढेको हो ।गैर काष्ठ तथा बनपैदावारको रुपमा परिचित हिमाली लेंकमा पाईने महत्वपूर्ण जटिबुटी यार्सा खोज्न यसवर्ष पनि सर्वसाधारणको भीड लागेको छ । यसपालि अन्नपूर्ण संरक्षण आयोजना एक्याप निकट सहयोगी संरक्षणक्षेत्र व्यवस्थापन समितिहरुले आ–आफ्ना लेंकहरुमा धमाधम यार्सा गुम्बा संकलन पूर्जी फुकुवा गर्न थालेका छन् ।पूर्जी फुकुवा गर्दा समितिले लेंकमा हुने अवैध गतिबिधि रोक्न र सरकारले… पुरा पढौ

बुधबार सुनको भाउ घट्यो

बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं