अर्थ, वाणिज्य

अशोक लेल्यान्डको शाखा पोखरामा

अशोक लेल्यान्डले शुक्रबार पोखरामा शाखा विस्तार खोलेको छ । अशोकको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई ग्रुपले पोखरामा सो रुम खोलेर गाडी बिक्री सुरु गरेको हो । ग्रुपले सेल्स, सर्भिस र स्पेयर्स सेवा एकै ठाउँबाट दिन मिल्ने गरी पोखरा, चाउथेमा सेवा सुरु गरेको आइएमई मोटर्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले बताए । उनले भने, ‘गण्डकी प्रदेशमा अशोका लेल्यान्ड गाडीको राम्रो माग छ । त्यसैले सेवालाई अझंै गुणस्तरीय र प्रभावकारी बनाउने… पुरा पढौ

बेगनासतालमा विराट ज्ञान महायज्ञ सुरु

राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा लेखनाथबासीले आयोजना गरेको श्रीमद भागवत विराट ज्ञान महायज्ञ शनिबार सुरु भएको छ । कार्यक्रममा वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले उचित योजना र व्यवस्थापन अभावमा बेगनासताल लगायत अन्य गन्तव्य ओझेलमा परेको बताए । उनले अब गुरुयोजनासहित यो क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने उल्लेख गरे । प्रदेश सांसद विकास समिति सभापति दीपक कोइरालाले फेवातालको विकासलाई बेगनास र रुपातालसँग कसरी जोड्न सकिन्छ भनेर संसदमा पनि पटक पटक… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको मतदान चल्दै

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि बागलुङ बजारको बालमन्दिर परिसरमा अहिले मतदान चलिरहेको छ । विहान ८ बजेदेखि सुरु भएको मतदानमा जयन्द्रप्रसाद श्रेष्ठले पहिलो मतदान गरे । अहिलेसम्म २ सय ९२ मतदाताले मतदान गरिसकेका मूख्यनिर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । बागलुङ उद्योग वाणिज्य संघका संस्थापक ८५ वर्षिय हरिगोविन्द राजभण्डारीले पनि मतदान गरे । त्यस्तै पूर्वसभासद रत्ना शेरचन, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले मतदान… पुरा पढौ

पोखरा वडा १९ को भवन शिलान्यास

पोखरा महानगरपालिका वडा नम्बर १९ को भवन शिलान्यास भएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार शिलान्यास गरेका हुन् । लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्याधुनिक वडा कार्यालय निर्माण गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा प्रमुख मानबहादुर जिसीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताए । ‘जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको हो,’ जिसीले भने, ‘ यो जनताकै भवन हो, भवन निर्माण… पुरा पढौ

टान कार्यकारी अधिकृतमा विक्रम

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विक्रम थापामगर नियुक्त भएका छन् । टान अध्यक्ष नवराज दाहालको अध्यक्षतमा गठित सिइओ छनोट समितिको सिफारिशबमोजिम टान कार्यसमितिले थापालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो । स्याङ्जा घर भएका २८ वर्षीय थापाले हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट विषयमा बेलायतको सिफिल्ड हलाम विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । समितिले एक महीनाको अध्ययनबाट कडा प्रतिस्पर्धाका बीच सिइओ छनोट गरेको टानका मिडिया संयोजक गोपाल… पुरा पढौ

बाख्राले पायो ६ पाठापाठी

दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताए । बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताए । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको… पुरा पढौ

कैलाश बैंक धरान र जितपुरमा

कैलाश विकास बंैक लिमिटेडले सुनसरीको धरान र कपिलवस्तुको जितपुरमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । शुक्रबार धरान शाखाको प्रदेश १ का अर्थिक मामला तथा योजना मत्री इन्द्रबहादुर आङ्वो र कपिलवस्तु शाखाको प्रदेश नं ५ का सांसद विष्णुप्रसाद पन्थीले उद्घाटन गरे । कका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले अब नयाँ शाखासहित बैंकको शाखा संख्या ७६ र एटिएम संख्या २८ पुगेको बताए । बैंकले चाडै धनुषाको महेन्द्रनगर, रौतहटको गौशाला, सिराहाको… पुरा पढौ

विमा रकम हस्तान्तरण

एल. आइ. सि (नेपाल) लि, वालिङ्ग शाखाले विमा रकम हस्तान्तरण गरेको छ । माझकोट -२ शिवालय, स्याङ्जा निवासी डोलराज शर्माले वि. स २०६७/१०/१४ मा एल.आइ.सि (नेपाल) लि. मा १५ बर्षे अवधिको २ लाख बिमाङ्क रकमको जिवन बिमा पोलिसी खरिद गर्नु भएको थियो । वि.स २०७५/०६/२० मा आफ्नै निवासमा विमित दिवङ्गत हुनुभाएकाले निजको श्रीमती देवी माया शर्मा लाई शाखाका शाखा प्रबन्धक निर्दोष वाग्ले, एल. आइ. सि (नेपाल) लि. का बरीष्ठ एजेन्सी… पुरा पढौ

व्यवसायी र उद्यमीबीच के फरक ?

नयाँबजारमा आज पुरुषोत्तम न्यौपाने र शिव परियार आउने पोखरा,२१ मंसिर । व्यवसायी र उद्यमीबीच के फरक छ ? सजिलो उत्तर छ –व्यवसायीले पुरानो विचारलाई बोक्छ र बजारको एउटा खेलाडी बन्छ । उद्यमीको कुरा भने ठीक उल्टो छ, ऊ बजार हेर्छ र आफ्नो विचार र सोच प्रयोग गर्दै नया व्यवसाय सुरु गर्छ । अझ, सजिलो उत्तर– कुनै ठाउँमा रेष्टुरेण्ट चलेको देखेर कोही त्यही व्यवसायमा होमिन्छ तर उद्यमीले भने त्यही ठाउँमा नया… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको अधिवेशन सुरु हुँदै: महासंघका पूर्वअध्यक्ष ढकालले उद्घाटन गर्ने

बागलुङ उद्योग वाणिज्य संघको १७ औँ अधिवेशन तथा ५५ औँ वार्षिक साधारण सभाको शुक्रबार बागलुङ बजारमा उद्घाटन हुँदैछ । महाधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले होटेल दि राजनको हलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए । उद्घाटन कार्यक्रममा महासंघकै उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका उद्योगी व्यवसायी, सांसद्, जनप्रतिनिधिसहित सरोकारवालालाई अतिथिको रुपमा निम्त्याईएको छ । कार्यक्रमको उद्घाटनपछि शनिबार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं