प्रवेश शुल्क खारेज माग गर्दै एक्यापमा तालाबन्दी

स्थानीय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्रमा प्रवेश गर्दा नेपालीले तिनुपर्ने प्रवेश शुल्क विरुद्ध आन्दोलित भएका छन् ।


उनीहरुले शुल्क खारेज ीगर्न माग गर्दै एक्याप कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । एक्यापले नेपालीसँग १ सय रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क लिन थालेको छ । कतै कतै यसको दोब्बर शुल्कसमेत असुलिएको उनीहरुको आरोप छ ।


कास्कीका साविक घान्द्रुक, लुम्ले र दाङसिङका बासिन्दाले शुल्क खारेज नगरेसम्म आन्दोलन फिर्ता नगर्ने जनाएका छन् । उनीहरुले टेकबहादुर गुरुङको संयोजकत्वमा संघर्ष समिति समेत बनाएका छन् ।

स्कीका साविक घान्द्रुक, लुम्ले र दाङसिङका बासिन्दाले शुल्क खारेज नगरेसम्म आन्दोलन फिर्ता नगर्ने जनाएका छन् । उनीहरुले टेकबहादुर गुरुङको संयोजकत्वमा संघर्ष समिति समेत बनाएका छन् ।