दृष्टिकोण

किन हुदैन नेपालमा बैज्ञानिक तरिकाले भुमि ब्यबस्थापन?

हालै मात्र नेपालको संसदमा एउटा निकै हतार र अमिल्दो बिधेयक प्रस्तुत भएको छ । यसमा लगातार ३ बर्ष सम्म खेतबारी बाँझो राखेमा ३ लाख रुपैंया सम्म जरिवाना गर्ने रे ! "कहिँ नभयको जात्र हाँडी गाउँमा भने झैं", यस्तो छेउ न टुप्पाको यो नौटंकी गर्नुको सट्टा जमिनसंग जोडियका धेरै सबालहरु समाधान गर्नु श्रेयकर हुनेछ । जमिनलाई जनसंख्या को आधारमा ब्यबस्थापन गर्न त को यो सरकार चुकिसकेको छ। राणाकालीन समयदेखि जमिनको समस्या… पुरा पढौ

भलाद्मी भाषा र भाषण

भाषा अभिव्याक्तिको माध्यम हो । नेपाली भाषा धनी मानिन्छ । यस भाषामा साईनो बुझाउने मामा काका ठूला बा पुसाजु जस्ता शब्द छन् । अंग्रेजीमा यी सबैलाई uncle ले समेट्छ । नेपालीमा हिजो भोली शब्द छन । हिन्दीमा दुबैलाई कलले समेट्छ । अनुकरणात्मक शब्द नानीका शब्द तुक्का उखान टुक्का पनि धेरै छन् । अनारार्थिदेखि उच्च आदारार्थि शब्दहरु पनि छन् । नेपालीमा गाळी गर्ने किरिया खाने शब्दहरु पनि छन् । यस  भाषामा… पुरा पढौ

कलेजोमा बोसो (FATTY LIVER) : हेलचेक्राई नगरौं 

हिजो आज धेरै बिरामीहरु USG (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखियोभनेर hospital clinic मा आउने गरेको देखिन्छ | के हो त fatty liver ? हामी सबैको सामान्य बुझाइको लागी fatty liver भनेको कलेजो मा बोसो जमेको अवस्था भन्न सकिन्छ | के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो ? धेरै जस्तो अवस्थामा fatty liver सामान्य जस्तो लाग्न सक्ला , तर यस्लाई नजरन्दाज वा हेलचेक्राई गर्नु भने… पुरा पढौ

विद्यालयका उत्सव- रुप र सार

विद्यालय त्यो समाजको अगुवा हो । समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्न यसले ठूलो भूमिका खेलेको हुन्छ । समाजमा हुने अन्याय भेदभाव विद्यालयमा पनि प्रत्याभूत हुन्छ भनिन्छ । समुदायमा रहेका कुरीति कुसंष्कार सामाजिक अन्याय आदि न्यूनिकरणको लागि विद्यालय एक कदम अगाडि नै हुनु पर्दछ । त्यसैले अन्य नाफामूखी संस्थाले जस्तै क्रियाकलाप सामुदायिक विद्यालयले गर्नु हुदैन । विद्यालयका प्रत्येक क्रियाकलापले सकारात्मक संदेश बोकेको हुनु पर्दछ । राजनीतिमा प्राय: प्रयोग हुने पदावली "रुप… पुरा पढौ

कर्णाली प्रदेश अब जडीबुटी क्षेत्र

वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वनस्पति विभागले जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनको लागि खास क्षेत्र तोकी उत्पादन÷उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आय आर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य गर्न जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो । बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जङ्गलबाट तथा दुबैबाट आपूर्तिको व्यवस्था मिलाउन… पुरा पढौ

पृथ्वीनारायण शाहका यस्ता छन् दिव्य उपदेश

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंदैछ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ । नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उनका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ । नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका पृथ्वीनारायण शाहका… पुरा पढौ

कैदीका लागि पुस्तकालय

प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारल बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान शुरु गरेकोे हो । ‘कारागारका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका… पुरा पढौ

कवि गोविन्दराज विनोदीको अभिनन्दन गरिने

जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय गैडाकोट नवलपरासीले कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । यहि पुष २८ गते गैडाकोट ५ को जनक माविको प्राङगणमा एक कार्यक्रमका विच विनोदीलाई नागरिक अभिनन्दन गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान गैडाकोटका अध्यक्ष नारायणप्रसाद तिवारीले दिएका छन् । साहित्यकार विनोदीले साहित्यको क्षेत्रबाट नवलपरासी र चितवनमा मात्रै नभई समाज परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नागरिक अभिन्दन… पुरा पढौ

पुस्तक समीक्षा कसरी लेख्ने?

पुस्तक समीक्षा लेख्ने र समीक्षक बन्ने रहर धेरैलाई हुन्छ । तर थोरैसँग यस विधामा हात हाल्ने आँट अथवा ज्ञान हुन्छ । यो एउटा जोखिमपूर्ण प्राज्ञिक अभ्यास पनि भएकोले थोरैले मात्र यसलाई अँगाल्छन् । धेरैले प्रयास गरे पनि थोरैले त्यस प्रयासलाई निरन्तरता दिन्छन् । पुस्तक किन्नुपर्यो, समय लगाएर, दोहोर्याई–तेहेर्याई पढ्नुपपर्यो, लेख्नुपपर्यो, पत्रिकाको सजिलोअप्ठेर र इच्छाअनुसार म्याद कुर्नुप¥यो, र छापिएपछि कुनै पनि प्रकारका आसन्न प्रतिक्रियको समना गर्न कम्मर कसेर तयार रहनुपर्यो ।… पुरा पढौ

रवि लामिछानेलाई यक्ष प्रश्न

अर्काको आलोचना गर्नु महापाप हो किनकी त्यसले समय बर्बाद गर्छ । तर, यो कसैको आलोचना होइन, विरोध पनि होइन । आज(सोमबार) बिहान इनबक्समा भएको आर्टिकल एउटी महिलाको वेदना पढ्नबाट आफूलाई रोक्न सकिनँ, पढें । रवि लामिछाने सायद अरु कोही होला भन्ने लागिरहेको थियो, जीवनी मिल्दै जाँदा मनमा अलिकति शंका लाग्यो । उत्तिनै खेर दुई जोडीको युवास्थाको फोटो देखें, सपना जस्तै लाग्यो । रविको साहस र कामले गर्दा उनका फ्यान अति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं