दृष्टिकोण

यस्तो थियो बीपी कोइरालाको पुर्ख्यौली घर

नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला विराटनगरका बासिन्दा थिए। उनका पिता कृष्णप्रसाद कोइराला सिन्धुलीबाट मोरङमा बसाई सरेका थिए। विराटनगर नेपालको पहिलो औद्योगिक शहर थियो। बीपी कोइराला विराटनगरमै जन्मिएका थिए। तर, उनका पिता कृष्णप्रसादको जन्म सिन्धुलीमा भएको थियो। त्यही कोइराला परिवार मोरङमा बसाई सरेर नेपालको राजनीतिमा अब्बल परिवारका रुपमा स्थापित भयो। माथिको घर जननायक बिपी कोइरालाको सिन्धुलीको दुम्जास्थित पुर्खौली घर हो, जहाँ उनका पिता कृष्ण प्रसाद कोइरालाको जन्म भएको थियो।… पुरा पढौ

डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ सार्वजनिक

संचारकर्मी सन्जोग बस्यालको निर्देशन तथा निर्माणमा बनेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्सको युट्युव मार्फत सार्वजनिक गरिएको छ। अपांगता भए पनि बिहान बिहानै पोखराका विभिन्न ठाउ पुगेर पत्रिका बेचेर जिवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई डकुमेन्ट्रीमा उतारिएको छ । निर्देशक बस्याल भन्छन् हरेक दिन विहानपोखराको सडकहरुमा जव मैले कृष्णले पत्रिका बेच्दै गरेको देख्थेँ त्यस पछि मेरो मनमा छुट्टै जोश र जाँगर पलाएर आउँथ्यो र म सोँच्थे एउटा अपाङ्गता… पुरा पढौ

पबजी खेल्न रोकेको रिसमा छोराले कुटे आमाबाबुलाई

पबजी खेल अहिले अनलाईन खेलको दुनियामा निक्कै चर्चीत छ । यो खेल खेल्नेहरुको संख्या ठुलो मात्रामा रहेको छ। यो खेलले धेरै मानिसहरुको दिमागमा असर पनि गरेको छ। पबजी खेल्न रोक्दा एक २५ वर्षिय युवकले आफ्नै आमाबाबुलाई पिटेको खबर अहिले बाहिर आएको छ। यो घटना भारतको उत्तरी गुजरातको भएको बताईएको छ। त्यहाँ आफ्ना आमाबाबुसँग बस्ने २५ वर्षिय छोराले दिनभर केही काम नगरी पबजी खेलेर बस्ने गर्दथे। उनलाई आमाबाबुले ग्याम नखेल्न आग्रह… पुरा पढौ

हाम्रो पुस्तालाइ राजनिती गर्ने अधिकार छैन र ?

भन्ने गरिन्छ, हरेक मान्छेको भाग्य र भबिश्य उसकै हातमा लुकेको हुन्छ।तर यो नियम सबैमा लागु हुदैन। एउटा राजनितिग्यको भाग्य र भबिश्य जनताको हातमा लुकेको हुन्छ।राजनितिको खेल सगरमाथाको आरोहण जस्तो, बासको नुघाइजस्तो हुनेगर्दछ।भन्न खोजेको सधै शक्तिमा रहिरहनु असम्भब कुरा हो।बिश्व राजनिती इतिहासलाइ हेर्ने हो भने कुनै पनि राजनितिग्य र नेतृत्व सधै शिखरमा रहन सकेका छैनन, भलै होला केहि दशक र केह बर्ष।त्यसका पछाडी धेरै कारणहरुले प्रत्यक्ष असर पारेको हुन्छ। नेपाली राजनितिमा… पुरा पढौ

मधेसको कामचलाउ भाषा हिन्दी

मधेसबारे दुईइटा दृष्टिकोण छन्। पहिलो, मधेस, भूमि, समाज, सभ्यता, परम्परा, संवेदना र पीडालाई हेर्ने सनातन दृष्टिकोण छ। यो सनातन दृष्टिकोण पाहाडियाबाट आउँछ। त्यसको केन्द्र भनेको सिंहदरबार हो।  मधेस, जसलाई आन्तरिक उपनिवेश भनिन्छ। आन्तरिक उपनिवेशबाट पीडित मधेसी संवेदना या दृष्टिकोणचाहिँ अर्को दृष्टिकोण छ।  यी दुई दृष्टिकोण नितान्त परस्पर विरोधी छन्। बाहिरबाट हेर्दा अहिले त्यो घर्षण शान्त भएको जस्तो देखिन्छ।  सिंहदरबारकै भाषा प्रयोग गर्ने हो भने, मधेसीले संविधान स्वीकार गरे। यद्यपि यो… पुरा पढौ

मेघा घिमिरेलाई भेट्न घरमै पुगे प्रदिप खड्का

मेघा घिमिरेलाई भेट्न घरमै पुगे, प्रदिप खड्का । प्रदिपलाई भेटेपछि मेघाले भनिन्, आई लभ यु, प्रदिप । यस भिडियोमा देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ३ लाख ४ हजार २ सय ३५ र लभ स्टेशन टिमबाट १ लाख सहयोग रकम मेघालाई हस्तान्तरण गरियो । पुरा पढौ

‘सारेगमप’ मा नेपाली बालकको धमाका प्रस्तुति

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप मा मेनुका पौडेलले आफनो आवाजबाट सबैलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिईन् भने धेरै चर्चा पनि बटुलेकी थिईन । यसैबीच सारेगमपको… पुरा पढौ

गजल

न कमाउँदै सम्पत्ती धन ,..घर जान मन लाग्छ ।कसरी बुझाऊ बैरागी मन ,..घर जान मन लाग्छ॥ मोबाइल,फेसबुक,इमो भाइबर ,केही चलाउदिनन्। सुन्नलाई आमाको बचन,..घर जान मन लाग्छ॥ कुरी वस्लीन हजुरआमा ,अन्तीम सास् सम्म। यो सब सम्झी बड्छ,धडकन..घर जान मन लाग्छ॥ दशै आउँछ तिहार आउँछ ,मेला पर्व आउछ्। निराश हुदै साथी भन्छन,..घर जान मन लाग्छ॥ बाध्यताको झोला ,बोकी जान्छु नभनि। रिसाको होला खेल्ने आगन ,..घर जान मन लाग्छ॥ तस्वीर हेरी याद रोक्ने… पुरा पढौ

कर्ण शाक्यको नयाँ किताब ‘कोष’

व्यवसायी एवं सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष जीवनपछिको जीवन’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक÷साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरे । कार्यक्रममा शिक्षासेवी सञ्जेलले नेपालमा उद्यमशीलताको विकास हुनुपर्नेमा जोड मात्र दिएनन्, कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । शिक्षाको विकासबाट मात्र कुनै पनि देशले समृद्धि हासिल गर्न सक्ने र विकासको बाटोमा अघि बढ्ने उनको भनाइ… पुरा पढौ

अमेरिकाले ओलीलाई अपदस्थ गर्न कदम अपनायो भने त्यो आश्चर्य हुने छैन

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिए : “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भत्र्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् ।  उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिदै आएका थिए र आफ्नो देशमा समाजवादी प्रकारका नीतिहरू लागु गर्दै आएका थिए । त्यस प्रकारका नीतिहरूका कारणले नै अमेरिकाले भेनेजुएला र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं