रविन्द्र अधिकारीको सम्झनामा “सारङ्गी रेटेर”

पुडासैनीको शब्द रहेको उक्त गीतमा बलामी फिल्म इन्टरटेन्मेन्टको दुष्य सामाग्री रहेको छ ।
गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ ।

सामाजिक संञ्जाल युवटुवबाट सार्वजनिक भएको सारगीँ रेटेर गायीएको उक्त गीतमा गायक पीएन साईलाले नै सारगीँ बजाएका छन् ।