दृष्टिकोण

जगमानलाई लक्ष्मी स्मृति पुरस्कार

यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ । प्राध्यापक तारा बराल संयोजकत्वको प्रतिभा छनोट समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशि नगद ३० हजार ५ सय ५५ सहित दोसल्ला र सम्मानपत्र छ । नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पुर्‍याएको… पुरा पढौ

जाडो मौसम र दम रोग

दम एउटा पिडादायी रोग हो । के केटाकेटी के बुढाबुढी कसैलाई पनि ग्रसित पार्न सक्ने यो विरामीको सख्या दिन प्रतिदिन बढीरहेको छ । आधुनिक युगको उपचार पद्धतिको समयमा पनि रोगीको सख्या बढेर जानु पक्कै पनि राम्रो होइन । तर यर्थाथ यस्तै छ, रोगीको संख्या बढेको बढेकै छ । आखिर दम रोग के हो ? र कस्तो अवस्थामा लाग्छ त? र जाडो याममा किन यसले धेरै च्याप्छ । यस बारे चर्चा… पुरा पढौ

शुक्लागण्डकी महोत्सवको गजलमा खतिवडा प्रथम

प्रथम शुक्लागण्डकी महोत्सवमा शनिबार आयोजित खुला गजल प्रतियोगितामा गणेश खतिवडा प्रथम भएका छन् । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाइको आयोजनामा समावेश गरिएको सो प्रतियोगितामा श्रीराम अधिकारी द्वितीय, तारानाथ पराजुली तृतीय र हिमा पोखरेल सान्त्वना भए । प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदका साथमा प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा ३ दर्जन बढी गजलबाट उत्कृष्ट १० गजल छनोट गरी… पुरा पढौ

समीरको सांगीतिक यात्रा शिखरतिर

२०४५ साल असोज ५ गते बुवा डा. गोविन्द आचार्य र आमा शिला आचार्यको सन्तानका रुपमा दाङमा जन्मिएका समिर आचार्य नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक हुन् । नेपाली लोक साहित्यमा पहिलो विद्याबारिधी गरेका डा. गोविन्द आचार्यका छोरा हुन् समिर आचार्य । सांगीतिक पृष्टभुमी बोकेको परिवारमा जन्मेका उनले कक्षा ९ मा पढ्दाताका नै गणेश सुबेदीको रचना र आफ्नै बुवा गोविन्द आचार्यको संगीतमा रहेको 'ओठमा लाली' बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रा… पुरा पढौ

पोर्न भिडियो यसकारण बन्द गर्नुपर्छ

नेपाल सरकारले इन्टरनेटको मध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य–मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा बलात्कार, यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको भन्दै बन्द गर्ने निर्णय गरेसँगै सामाजिक संजालहरुमा यो बिषय भाइरल बनिरहेको छ । सामाजिक संजाल प्रयोगकर्ता धेरैले यो कदमको बिरोध गरे भने तुलनात्मक रुपमा कम संख्यामा मात्र यसको समर्थनमा रहेको देखियो । यो लेख अश्लील सामग्री (पोर्न) किन बन्देज गर्नुपर्छ भन्नेमा आधारित… पुरा पढौ

मेलम्ची कुनै हालतमा रोकिन्न

सर्वप्रथम खानेपानी मन्त्रालयलाई नेपालको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अवस्थाका बारेमा जानकारी दिन आमन्त्रण गर्नुभएकोमा समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै समितिको यस बैठकमा मेलम्ची खानेपानी आयोजनाको प्रगति र मन्त्रालयले गरेको पहलका सम्बन्धमा निम्नानुसार संक्षिप्त जानकारी गराउन चाहन्छु । १. आयोजनाको पृष्ठभूमि मेलम्ची खानेपानी आयोजना बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । २ दशकअघि परिकल्पना गरिएको मेलम्ची आयोजनाको वि.सं. २०६५ सालमा सिआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो… पुरा पढौ

लोकसेवा परीक्षा,यसरी लेखे सफलता निश्चित

कुनै पनि पदमा पदस्थापन हुनुपूर्व सो व्यक्तिलाई पद तथा जिम्मेवारीको समूचित सञ्चालनको लागि गोपनीयता एवं पदको सपथ दिलाउने चलन छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, प्रधानन्यायाधीश तथा विभिन्न ओहदाको जिम्मेवारी बहन गर्दा प्रायः सबै मुलुकमा सपथ खुवाउने चलन छ, ताकी भविष्यमा एउटा मापदण्डका आधारमा कारवाही होस् । कतै काममा जानु छ भने बाटो नलमलिईकन सरासर भनेको ठाउँमा पुगेर, भेटेर, समाचार पुर्‍याएर वा समान लिएर तुरून्त फर्केर आउनको लागि भनिन्छ… पुरा पढौ

भ्रममा नअल्झिनुस्; HEPATITIS B र C को सफल उपचार सम्भव छ

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ । कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारण चाहिँ… पुरा पढौ

फेरि जन्मेलान् नारायण गोपाल

‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु… पुरा पढौ

यस कारण बढेको हो बलात्कार

सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणमध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोलि बलात्कार हुने त्राश धेरै दिदीबहिनीलाई हुने गर्छ । किनभने कतै पाँच वर्ष भन्दा मुनिकी नानी बलात्कृत भएकी छिन् भने कतै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं