लोकसेवा परीक्षा,यसरी लेखे सफलता निश्चित

कुनै पनि पदमा पदस्थापन हुनुपूर्व सो व्यक्तिलाई पद तथा जिम्मेवारीको समूचित सञ्चालनको लागि गोपनीयता एवं पदको सपथ दिलाउने चलन छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, प्रधानन्यायाधीश तथा विभिन्न ओहदाको जिम्मेवारी बहन गर्दा प्रायः सबै मुलुकमा सपथ खुवाउने चलन छ, ताकी भविष्यमा एउटा मापदण्डका आधारमा कारवाही होस् ।

कतै काममा जानु छ भने बाटो नलमलिईकन सरासर भनेको ठाउँमा पुगेर, भेटेर, समाचार पुर्‍याएर वा समान लिएर तुरून्त फर्केर आउनको लागि भनिन्छ ।

किनभने निश्चित समयमा निश्चित काम पूरा गर्नु छ भने कहीं कतै अलमलिरहनु हुँदैन । समयको वहाव र समुन्द्रको ज्वारले पर्खदैन, ऊ निरन्तर आफ्नो गतिमा चलिरहन्छ । हरेक कामको पनि समय हुन्छ, समयअघि र पछि कुनै कामको महत्वव त्यति हुँदैन, जुन ठिक समयमा गर्दा हुन्छ ।