मेघा घिमिरेलाई भेट्न घरमै पुगे प्रदिप खड्का

मेघा घिमिरेलाई भेट्न घरमै पुगे, प्रदिप खड्का । प्रदिपलाई भेटेपछि मेघाले भनिन्, आई लभ यु, प्रदिप ।

यस भिडियोमा देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ३ लाख ४ हजार २ सय ३५ र लभ स्टेशन टिमबाट १ लाख सहयोग रकम मेघालाई हस्तान्तरण गरियो ।