Author Archive

बा दिवस

आज आफ्ना बाबाको मुख हेर्ने दिनमन त्यसै चन्चल हुन्छ नि छिन छिनसाच्चै टाढा भएकाले सम्झन्छन बरुनजिकै भएकाले सम्झदैनन एक्कै छिन पुरा पढौ

गण्डकीमा बन्यो दुई तिहाइको सरकार

केन्द्रमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको दुई महिनापछि गण्डकीमा एमाले सरकारमा गएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेबाट नवलपुरकी संसाद पद्मा जिसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बनाएका छन् । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाउँदा समानुपातिकबाट सांसद बनेका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन् । एमालेले पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्री बनाएको छ । यसअघि… पुरा पढौ

गीतः कहिले सुख पायो र खै बाको जिन्दगीले

ती दु:खका दिनहरू सम्झिदै छु अहिलेकहिले सुख पायो र खै बाको जिन्दगीले बाले कति भारी बोके नाम्लोलाई सोधभारी कति गरुङ्गो थ्यो बरियोलाई सोधसोध सोध निदारको थाप्लोलाई सोधबालाई सोध्न पर्दैन भो करङलाई सोध । ती दु:खका दिनहरू सम्झिदै छु अहिलेकहिले सुख पायो र खै बाको जिन्दगीले । जुता देख्नै नपाएको खुट्टालाई सोधपट्पटी फुटेका ती कुर्कुचालाई सोधभल्भल्ती रगत बग्ने गोलेनीलाई सोधसोध्नै मन छ यदि भने पैतालालाई सोध । ती दु:खका दिनहरु सम्झिदै… पुरा पढौ

कविता: बा भैदिएको भए

आज बा भैदिएको भएमैले बा लाई भन्थेबा म पनि बा बने! अचेल मेरो छोरालेमलाई बा भन्दामैले मेरा बा लाईखुव सम्झिन्छु!मेरो छोराले मेरो दायाँ हातकोऔला समाउदामैले बा लाई सम्झिन्छुछोराले केही कुरामाजिद्दि गर्यो भनेबा लाई सम्झिन्छुआमाको रङ उडेको अनुहार हेर्दाबा लाई सम्झिन्छुआमाले दाईलाई भाईको ख्याल गर्नु भन्दाबा लाई सम्झिन्छुआमाले मलाई दाइ बा समान हुन भन्दाबा लाई सम्झिन्छुदाइ को मुहार हेर्छुबा लाई सम्झिन्छुघरको मईन खाबो हेर्दाबा लाई सम्झिन्छुमैले आँखा खोल्दा बा लाई सम्झिन्छुमैले… पुरा पढौ

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीमा किशोर, गण्डकीमा प्रेम

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्की अध्यक्षमा किशोरप्रसाद गौतम सर्वसम्मत भएका छन् । संघको शनिबार भएको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल छन् । सदस्यमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित भए । गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर… पुरा पढौ

लेकसाइडमा तीज महोत्सव गर्दै टेवान

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव २०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन्… पुरा पढौ

प्रकाशले पाए नागरिकता

तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार ९चुमभ्याली० मा बिताएका प्रकाश तामाङ ९काले मोक्तान० ले नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ ९साम्पाङ० मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो। नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गरेका हुन्। नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थिति थियो। ‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा… पुरा पढौ

सामाजिक अध्ययन मञ्चमा नयाँ समिति, अध्यक्षमा गोविन्द

सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले सर्वसम्मत भएका छन् । शनिबार सम्पन्न १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट काफ्लेसँगै उपाध्यक्षमा नारायणी शर्मा, सचिवमा तिलक काफ्ले, कोषाध्यक्ष बृहस्पति लम्साल र सहसचिव केशवप्रसाद भट्टराई सर्बसम्मत निर्वाचित भएका छन् । सदस्यमा डिलकुमारी पौडेल, दीपक सापकोटा, हेम सुवेदी, रामप्रसाद ढकाल, बबिता सारु थापा, दयासागर पौडेल र विचित्र पौडेल चुनिए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले संस्कार र संस्कृतिहरु लोपुन्मुख… पुरा पढौ

सरूभक्तका २ मुक्तक

कतिका लागि सधैंभरि घोचिरहने भाला रहेछ जिन्दगीकतिका लागि सधैंभरि बन्द रहने ताला रहेछ जिन्दगीबहार आउँदा कति फूल फुल्छन् -ओइलाइ झर्छन् तरफूलको हैन नओइलाउने रहरको माला रहेछ जिन्दगी कतिका लागि मदिरालय अनि हाला रहेछ जिन्दगीकतिका लागि असाध्य फोहोर नाला रहेछ जिन्दगीसफलताका महान अनि प्रेरक कथा जति सुनेपनिकतिका लागि ब्यर्थै खेरजाने पाला रहेछ जिन्दगी । पुरा पढौ

लामिछाने चेलीबेटी समूहमा गोमाको नेतृत्व

लामिछाने चेलीवेटी समूहको प्रथम अधिवेशनले गोमा ढकाल लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्य कार्यसमिति चयन गरेको छ । संस्थाको निवर्तमान अध्यक्ष रमा लामिछाने, उपाध्यक्षमा पार्वती थापा लामिछाने, सचिव मञ्जु भण्डारी लामिछाने, सहसचिव इन्दिरा लामिछाने र कोषाध्यक्षमा पार्वती लामिछाने चुनिएका छन् । सदस्यमा प्रमिला थापा लामिछाने, गीता बानियाँ लामिछाने, यसोदा भट्टराई लामिछाने, गंगा लामिछाने, रेनु लामिछाने, उमा लामिछाने, भागवती पौडेल लामिछाने, पवित्रा कुँवर लामिछाने, गंगा लामिछाने र उर्मिला लामिछाने निर्वाचित भएका हुन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं