आज आफ्ना बाबाको मुख हेर्ने दिन
मन त्यसै चन्चल हुन्छ नि छिन छिन
साच्चै टाढा भएकाले सम्झन्छन बरु
नजिकै भएकाले सम्झदैनन एक्कै छिन
भीम रानाभाट पोखरा
भाद्र १७ गते २०८१
आज आफ्ना बाबाको मुख हेर्ने दिन
मन त्यसै चन्चल हुन्छ नि छिन छिन
साच्चै टाढा भएकाले सम्झन्छन बरु
नजिकै भएकाले सम्झदैनन एक्कै छिन