Author Archive

हेमराज पहारी स्मृति पुरस्कार कास्कीको सिर्जना साहित्य सदनलाई

हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराको सोमबार बसेको बैठकले सिर्जना साहित्य सदनलाई पुरस्कर अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र रहेको छ । प्रतिष्ठान सल्लाहकार एवं अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला संयोजक, हरिदेवी कोइराला, दुर्गाबहादुर शाह बाबा सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारी र सचिव… पुरा पढौ

पुस्तक समीक्षा : कोभिड्को ऐतिहासिक अनुभूति

यो पुस्तक “पुनर्जन्म” चीनको वुहान शहर बाट उत्पन्न ’कोभिड–१९’ महामारी बाट विश्व लगायत नेपाली जनजिवन आतंंकित र त्रासदीको वातावरणले गुज्रिएको समयमा एउटा व्यक्ति वा परिवारले भोग्नु परेको यर्थाथता एक हप्ता भित्रमा परिवारको ३ जना सदस्य गुमाउँदाको पिडा,त्रास र मानविय कमजोडीले निम्त्याउने परिणाम र भोगाईको संस्मरण हो । महामारीको कारण विश्व एउटा वन्दीगृह बनिरहेको डरत्रासको अगाडी मानवता कमजोड भएको वेला वा मानवता हारि रहेको त्यो समय आफ्नो मुटूभन्दा प्यारो मानिस जिवन… पुरा पढौ

एकीकृत समाजवादी गण्डकी अध्यक्षमा नेपाली निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रथम गण्डकी प्रदेश अधिवेशनले कृष्ण नेपालीको अध्यक्षतामा सर्वसम्मत नयाँ प्रदेश कमिटी चुनेको छ । शनिबार सुरु भएको अधिवेशनबाट नेपालीको अध्यक्षतामा एक सय ३५ सदस्यीय कमिटी चुनिएको हो । गण्डकी प्रदेश कमिटी एक सय ४३ सदस्यीय हुनेमा आठ सदस्य पछि थप गरिने अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका एकीकृत समाजवादी सचिव श्रीनाथ बरालले जानकारी दिनुभयो । गण्डकी उपाध्यक्षद्वयमा मुक्ति पौडेल (कास्की) र विष्णु गिरी (स्याङ्जा), सचिवमा ठाकुर शर्मा… पुरा पढौ

धर्मका लागि अधर्म गर्न पनि तयार छुः कृष्णमूर्ति

मानव सेवा फाउन्डेसनले पोखरामा विराट ज्ञान महायज्ञ तथा कोटीहोम गरेरै छाड्ने जनाएको छ । फाउन्डेसनले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु विजय कृष्णमुर्तिले तोकिएकै समय र स्थानमा कोटीहोम गर्ने उल्लेख गर्नुभयो । कोटीहोमका लागि पोखरा महानगरले अनुमति दिएको छैन । फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले चार दिनअघि ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो । महानगरले अनुमति नदिए पनि कोटीहोम गरेरै… पुरा पढौ

३ नाटककार सम्मानित, नाट्यविमर्श सार्वजनिक

नाट्य सम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्तीको पोखरामा भव्य रुपमा मनाइएको छ । नेपाल नाट्य प्रतिष्ठान पोखराले तीन रंगकर्मीलाई सम्मान र ‘नेपाली नाट्यविमर्श’ सार्वजनिक गरी सम जयन्ती मनाएको हो । शनिबार भएको समारहेमा नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने रंगकर्मीत्रय सरुभक्त, खगराज आचार्य र कृष्ण उदासीलाई सम्मान गरियो । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले हाम्रो संस्कृति र प्रकृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै त्यसलाई… पुरा पढौ

फेवा डुंगा व्यवसायीमा बलराम गिरी

पोखरामा फेवा डुंगा व्यवसायी संगठनको २९ औं साधारण सभा तथा १४ औं अधिवेशन अधिवेशनबाट बलराम गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।   अध्यक्ष पद र सहकोषाध्यक्ष पदमा निर्वाचन भए पनि अन्य पदमा निर्विरोध भएको हो । निर्वाचनमा २ सय ४७ मत खसेको थियो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलराम गिरीले १ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विष्णुप्रसाद पहारीले ४५ मत प्राप्त… पुरा पढौ

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

 बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति… पुरा पढौ

मुक्तकयात्राको चर्चा, सगुनलाई पुरस्कार

इमेज ढुङ्गा स्मृति प्रतिभामा पुरस्कारबाट कक्षा ८ की छात्रा सगुन तिमिल्सिना सम्मानित भएकी छन् । मुक्तक मञ्च केन्द्रीय समितिले सञ्चालन गर्दै आएको पुरस्कार बाल मन्दिर मावि नदीपुरमा कक्षा ८ मा पढ्ने सगुनले जिल्ला स्तरीय विद्यालय मुक्तक प्रतियोगितामा प्रथम भएर हात पारेकी हुन् । साहित्यकार ईन्द्र ढुंगाना तिलस्मीले स्थापना गरेको अक्षयकोषबाट सगुनलाई नगद पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाली प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा कौशिला रिसालले मुक्तकलाई विद्यालयदेखि… पुरा पढौ

कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन : महानगरपालिका

पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत÷घुमफिर… पुरा पढौ

गण्डकी प्रदेशमा २२ गते सार्वजनिक बिदा

गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिइने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने छ । मन्त्रीहरुलाई पठाइएका एजेन्डामा सार्वजनिक बिदासहित दुई विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गर्ने उल्लेख छ । आइतबारसम्म निर्णय नहुँदा बिदाबारे अन्योल छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं